Get here life quotes in Nepali font and script. We have posted here Nepali language quotations. Here we have posted motivational life quotes in Nepali language. We are here with inspirational quotes in Nepali language. Get them and make you life positive and inspired.
52 Life Quotes in Nepali Font and Language
नेपालीमा भाषामा लेखिएका विश्वप्रसिद्ध भनाईहरु
BP Koirala Quotes
1. जनताको जागरण र चेतनालाई बदाउन सकिदैन, जनआकांक्षाको कदर नगरुन्जेल सुधार सम्भव छैन । वि.पि. कोइराला
2. जीवन नै एक सुनिश्चित जोखिम हो। वि.पि. कोइराला
3. हाम्रा जनतालाई प्रजातन्त्र भनेको के हो थाहा छैन तर प्रजातान्त्रिक मूल्य स्थापना गर्न चाहन्छौं । वि.पि.कोइराला
Laxmi Prasad Devkota Quotes in Nepali language
4. छन्द भनेको सच्चा अर्थमा बोल्नुको ढाँचा हो, यसको माने छहरा हो, लहरा होइन । लक्ष्मीप्रसाद देवकोटा
5. जीवन एक चक्का हो, ठीक ठाउँमा अन्दाज नपाए, बेठीक ठाउँमा चल्दछ । लक्ष्मीप्रसाद देवकोटा
6. जीवन दुःखपूर्ण छ जहाँ आँसु लिएर बाँच्नुपर्छ । लक्ष्मीप्रसाद देवकोटा
Manusmriti Quotes in Nepali Language
7. चोरलाई समातेपछि जबसम्म चोरी प्रमाणित हुदैन, तबसम्म तिनीहरुलाई दण्डित गर्नुपर्दछ । मनुस्मृति
8. जीविकाको व्यवस्था गरेर पनि पति परदेश गएका छन् भने स्त्रीले आफनो नियमको पालना गरेर जीविका चलाउनुपर्छ । मनुस्मृति
Nepali Bhanai Lokokti
9. टाढाको दाजुभाईभन्दा नजिकको छिमेकी उपयोगी हुन्छ । नेपाली लोकोक्ति
Leo Tolstoy Quotes in Nepali
10. जनताका सेवकहरुले जनतासँग प्रेम गर्न त परै जाओस्, जनतालाई चिन्दा पनि चिन्दैनन्, उनीहरुले घृणा, उपेक्षा र भयको दृष्टिले हेदछन् । लियो टाल्सटाय
11. जमिनको मूल्य दुइ प्रकारले बढछ, एक जमिनकै हैसियतले र अर्को जमिनमाथि मानवको श्रमले । लियो टाल्सटाय
12. चाकडी गर्नेले तपाईलाई चाकडी त्यसैले गर्दछ किनकी ऊ तपाईलाई अयोग्य सम्झन्छ । लियो टाल्सटाय
Life Quotes in Nepali Font and Language
Jimmy Carter Quotes in Nepali
13. जनताको आवाज नसुनेर हामी पहिलो गल्ती गर्र्छौ । जिमी कार्टर
Jin Jack Russo sayings
14. राज्यको कर्तव्य प्रत्येक व्यक्तिको हितको लागि प्रयत्न गर्नु हो । जिनज्याक रुसो
T.H. Green Quotes in Nepali
15. जनकल्याणको भावनाबाट प्रेरित भएर पनि राज्यले शक्तिको प्रयोग र दुरुपयोग दुबै गर्दछ । टी.एच. ग्रिन
16. जमिन्दारी प्रथा नै सम्पत्तिविहिन श्रमजिवी वर्गको शोषणको कारण हो । टि.एच.ग्रिन
Jawaharlal Nehru Quotes in Nepali
17. जय उसकै हुन्छ, जो संकटमा रहेर पनि कार्य पुरा गर्दछ । जवाहरलाल नेहरु
John Adams Sayings
18. जनसम्पत्ति नै सुख, शान्ति कायम गराउनेमूल आधार हो । जोन एडम्स
Goldoni quotes
19. जगत एक सुन्दर पुस्तक हो, तर जो यसलाई पढ्न सक्दैन, यसको लागि यो निर्रथक छ । गोल्डनी
Munshi Premchand Quotes in Nepali
20. चोर केवल दण्डबाट मात्र बच्न चाहदैन, ऊ अपमानबाट पनि बच्न चाहन्छ । प्रेमचन्द
21. खानु र सुत्नु जीवनको नाम होइन, सदैव अगाडी बढनु नै जीवनको नाम हो । प्रेमचन्द
Mahatma Gandhi Quotes in Nepali
22. सबै जिज्ञाशुहरुले एकपटक धर्म संकट र हृदय मन्थनको सामना गर्नुपर्छ । गान्धी
23. हामीले आफनो घर सफा बनाइ राख्यौ भने त्यसमा बस्न लायक जति त्यसमा बस्नेछन् र नालयक जति सबै आफै हटनेछन् । गान्धी
24. घाउलाई दबाएर राखेर कुनै फाइदा हुदैन, त्यसलाई फुट्नै दिनुपर्छ । गान्धी
Orison Swett Marden quotes in Nepali
25. मान्छे जन्मदै समाज, राष्ट्र एवम् संसारप्रतिको जिम्मेवारी बोकेर आएको हुन्छ । स्वेट मार्डन
26. जसले अर्काको जीवनको अन्धकारमा र्सर्ुयको प्रकाश पुरयाउदछ, उसको यस मृत्युलोकमा कहिल्यै नाश हुदैन । स्वेट मार्डन
27. चिन्ताले आजसम्म कहिल्यै कुनै कमीलाई पुरा गर्न सकेन । स्वेट मार्डन
Life Quotes in Nepali Font and Language
Sathya Sai Baba Sayings in Nepali
28. जीवनको सार धर्ममा, धर्मको सार सेवामा र सदभावनामा आधारित छ । सत्य साइबाबा
29. जीवनलाई वर्षे होइन, कर्मले नाप्नुपर्छ । सेनेका
Socrates Quotes in Nepali language
30. मूर्ति जस्तै मानिसको जीवन सबैतिरबाट सुन्दर हुनुपर्दछ । सुकरात
Bibekananda Quotes in Nepali
31. हाम्रो जीवन लिनका लागि होइन, दिनको लागि हो । विवेकानन्द
Victor Hugo quotes
32. जीवन एउटा फुल हो र प्रेम त्यसको मह । भिक्टर हृयूगो
Sheikh Saadi quotes in Nepali
33. चाहे जति वर्ष बाँच, तर याद राख, जीवनको पहिला बीस वर्षबभन्दा बहुमुल्य हुन्छ । सेख सादी
Marshal sayings in Nepali
34. जीवन केवल बिताउनलाई दिइएको छैन, श्रेष्ठ बनाउनका लागि दिइएको हो । मार्शल
Kyoto quotes
35. जीवन नम्रताको महान पाठ हो । क्योटो
William Shakespeare Quotes in Nepali
36. जीवन एउटा गतिशील छाया मात्र हो । विलियम शेक्सपियर
quotes from rigbed in Nepali
37. जीविकाको लागि लोकको विरुद्ध हुने व्यवहार नगर्नु । ऋग्वेद
Vidur Niti in Nepali language
38. निर्रथक कुरामा झगडा गर्नु मुर्खको काम हो । विदुरनीति
lord buddha quotes in nepali
39. मानसिक दुःख बराबर अर्को दुःखदायी घाउ हुदैन । गौतम बुद्ध
Life Quotes in Nepali Font and Language
Bhartrihari quotes in Nepali
40. घृणा गर्नु शैतानको काम हो, क्षम गर्नु मानसिक धर्म हो र प्रेम गर्नु देवताहरुको गुण हो । भर्तृहरि
Plato Quotes in Nepali language and font
41. ठग जति चलाख भयो त्यति नै हानी गर्छ र सज्जन जति जति चलाख भयो उसले त्यति नै हित गर्छ । प्लेटो
Voltaire quotes in Nepali
42. जीवनको असंख्य चिन्ताहरुलाई सन्तुलन गर्नका लागिर् इश्वरले हामीलाई आशा र निन्द्रा पनि प्रदान गरेको छ । भोल्टेयर
Bhupi Sherchan quotes in Nepali language
43. चन्द्रमा माथि कयौं मान्छेहरु ओर्ले तर, हामी अझै ढुक्क भएर घरको भरयाङ ओर्लन सक्दैनौं । भुपि शेरचन
shankaracharya quotes in Nepali
44. प्राणीको लागि चिन्ता नै प्रमुख समस्या हो । शंकराचार्य
some other popular sayings in Nepali language and font
45. यदि आजको दिन सुखमय छ भने मरेको हिजो र जन्मने भोलीको निमित्त किन चिन्ता गछौ । उमर खैय्याम
46. जनता एकजुट भए तानाशाही केही मिनेट पनि टिक्दैन । सरदार बल्लभ भाई पटेल
47. जिज्ञाशाविना ज्ञान हुदैन, दुःखबिना सुख हुदैन । गान्त्री
48. यदि चिन्ता गर्दछौ भने चरित्रको उन्नतिको चिन्ता गर । संस्कृत उक्ति
49. आगोले पालेको घाउ आगो मै सेकाउनुपर्छ । प्रचलित उक्ति
50. चिन्तित मन लिएर निदाउनुको अर्थ, हृदयमा भारी बोकेर सुत्नु हो । हेली वर्टन
51. गुण एकान्तमा विकसित हुन्छ भने चरित्रको निर्माण संसारको भिषण कोलाहलको बीचमा हुन्छ । गेटे
52. जीवन कर्मको दोस्रो नाम हो, जो कर्म गर्दैन, उसको अस्तित्व त रहन्छ तर जीवित हुदैन । हिलाड







