Get here Nepali recipes cooking tips on white souce. How to make white souce? Get tips in nepali language and font to make or cook white souce. Get here souce making tips in Nepali language and font.

ह्वाइट सस बनाउने तरिका

Nepali Cooking Tips on How to Make White Souce

 Requirement to Make White Souce चाहिने सामग्री

१.मैदा ३ ठूलो चम्चा
२. तेल ६० मि.लि
३.लसुन १ सानो चम्चा
४. स्टक २ कप
५. दूध १ कप
६. नुन, मरिच स्वाद अनुसार
७. क्रिम हाफ कप
८. ल्वाड. ५-६ पिस
९ तेजपात २-३ पात
१० क्युब १ चिम्टी

 

ह्वाइट सस बनाउने तरिका  Nepali Cooking Tips on How to Make White Souce

1. पहिला आगोमा र्फइप्यान बसाल्ने ।

Advertisement

2. प|mाईप्यान तातेपछि तेल वा बटरमा लसुन, ल्वाड, सुकुमेल, तेजपात फुराउने ।

3. लसुन, ल्वाड., सुकुमेल फुराएपछि त्यसमा मैदा भुट्ने ।

4. मैदा खैरा नहुँदै स्टक र दुध राख्ने र नुन, मरिच राखी केही छिन उमाल्ने ।

5. ४-५ मिनेट ह्वाइट सस उमालेपछि त्यसलाई अर्को भाँडामा छान्ने र अर्को भाँडामा क्रिम राखी फेरि ३-४ मिनेट पकाउने

6. ह्वाइम सस प्राय ः इटालियन, कन्निेनटल खानामा प्रयोग गरिन्छ ।

Thank you for reading recipes tips.