सन्नी लियोनका कारण भारतमा बलात्कार बढेको राखी सावन्तको दाबी Sunny Leone
Get here hot and glamour news of Bollywood actress sunny leone. भारतीय अभिनेत्री राखी सावन्त सन्नी लियोनको चर्को विरोधीका रुपमा चिनिन्छन् । भारतीय समाज सन्नी लियोनकै कारण बलात्कारजन्य घटना बढेको दाब िगरिन्
सन्नी लियोनकै कारण भारतमा बलात्कारको घटना बढिरहेको राखी सावन्तको दाबी
Race Case in increasing because of Sunny Leone’s Movies
भारतीय विवादित अभिनेत्री Actress राखी सावन्त Rakhi Sawant ले अर्की विवादित अभिनेत्री सन्नी लियोन #SunnyLeone को चर्को विरोध बारम्बार गरिरहन्छिन् । राखी सावन्तले कहिले सन्नी लियोन Sunny Leone का कारण बलिउड फिल्ममा अरु नायिकाहरुको स्वस्थ अभिनय acting नबिकिरहेको बताउँछिन् भने कहिले भारत सरकारले पोर्न साइटसँगै सन्नी लियोनको अभिनयमाथि पनि प्रतिबन्ध लगाउनुपर्ने माग गर्नै गरेकी छिन् । यसपटक उनले सन्नी लियोनका कारण भारतमा निकै बलात्कारका दुर्घटनाहरु Race cases बढन थालेको बताएकी छिन् । उनले भारतीय समाज Indian society अभिनेत्री सन्नी लियोनकै कारण बलात्कारजन्य भइरहेका दाबी गरिन् ।
राखी सावन्तले फेरि एकपटक भारत सरकार Indian government सँग सन्नी लियोनमाथि प्रतिबन्धको माग राखेकी छिन् । मुम्बईमा एक समारोहका वीच भनिन्, एकातिर सन्नीले जनरुचीका विज्ञापन advertisement खेलिरहेकी छिन् भने अर्केतिर सेक्सी गीतमा अभिनय गर्दै मानिसहरुलाई हट hot and glamour बनाइरहेकी छिन् । उनका यस्ता हर्कत हेरेपछि ति युवाहरु अबोध युवतीप्रति आक्रामक agreessive भएर यौनजन्य घटना बढिरहेको छ ।
राखीले सन्नी लियोन Sunny Leone पूर्ण रुपमा पुरानो जीवनबाट मुक्त नभएसम्म उनलाई बलिउड फिल्मी Bollywood Movies जगतमा रोक लगाइनुपर्ने बताएकी छिन् ।
searched terms:
- bollywood movies
- bollywood actress
- hot bollywood actress
- hot sunny leone
- hot rakhi sawant
- indian actress hot photos
More Posts You May Like

Free Meme Soundboard: Unleash the Laughter
Ever thought a simple audio clip could turn any chat into a laugh-out-loud moment? Welcome to the world…

Top Picks For Relaxing Evenings: Firepit Chairs Outdoor Ideas
There’s nothing quite like winding down after a long day beside the soft crackle of a fire pit.…

Exploring the Roots of India’s Folk Music and Dance
India, a land rich in diversity, has a deeprooted tradition of folk music and dance that is as…
