Find here methods, requirements, needs for the cooking or making Stock recipes in Nepali language. We have here with cooking tips in Nepali language. Get recipes tips in Nepali language and font.
Stock स्टक बनाउने तरिका र चाहिने सामग्री (Nepali Recipes Tips)
स्टक (Stock)
चाहिने सामग्री requirements for recipe for Stock
१. कुखुराको हड्डी १ के .जी
२. लसुन -पिटेको) ५० ग्राम
३. अदुवा -पिटेको) ५० ग्राम
४. गाजर -पिटेको) ५० गा्रम
५. सुकेको प्याज -पिटेको) ५० ग्राम
६. अण्डाको बोक्रा २-३ पिसको
७. पानी ५ लिटर
स्टक बनाउने तरिका how to cook (Methods)
1. सफा भाडामा कुखुराको हड्डी, लसुन, अदुवा, गाजर, प्याज, अण्डाको बोक्रा र पानी एकसाथ २-३ घण्टा उमाल्ने ।
2. स्टक उमाल्दा माथि निस्कने गाजलाई निकाल्ने ।
3. स्टक प्रायः सबै खाना र सुपमा प्रयोग गर्न सकिन्छ ।