Find here some facts and information about Nepal ko naya sambidhan 2072. We are here with the facts, information, laws, rights, authorities of local government or department of Nepal.
Rights and Authorities of Local Government in Federal System of Nepal
स्थानीय निकायले पाएका एकल अधिकारहरु
१ नगर प्रहरी police
२ सहकारी संस्था
३ एफ. एम सञ्चालन
Advertisement
४ स्थानीय कर -सम्पत्ति कर, घर बहाल कर, धर जग्गा रजिष्टे्रशन शुल्क, सवारी साधन कर) सेवा शुल्क दस्तुर , पर्यटन शुल्क, जिज्ञापन कर, व्यवसाय कर , भूमिकर – मालपोत) , दण्ड जरिवाना, मनोरञ्जन कर , मालपोल संकलन
Advertisement
५ स्थानीय सेवाको व्यवसथापन
Advertisement
६ स्थानीय तथ्यांक र अभिलेख संकलन
७ स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरु
Advertisement
८ आधारभूत र माध्यिमिक शिक्षा
९ आधारभूत स्वास्थ्य र सरसफाइ
Advertisement
१० स्थानीय बजार व्यवस्थापन , वातावरण संरक्षण र जैविक विविधता
See also: About New Constitution of Nepal 2015 नेपालको नयाँ संविधानमा कुन कुन भागहरुमा के के छन्
११ स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाइ
१२ गाउँ सभा , नगर सभा, जिल्ला सभा, स्थानीय , अदालत, मेलमिलाप र मध्यस्थाताको व्यवस्थापन
१३ स्थानीय उभिलेख व्यवस्थापन
१४ घर जग्ा धनी पुजा वितरण
Advertisement
१५ कृषि तथा पशुपालन , कृषि उत्पादन व्यवस्थापन , पशु सवास्थ्य , सहकारी
See also: Rights & Authority of Federal Government in Nepal संधीय प्रदेशहरुले पाएको अधिकार
१६ ज्येष्ठ नागरिक ,अपागता भएका व्यक्ति र अशक्तहरुको व्यवस्थापन
१७ बेरोजगाको तथ्याक संकलन
१८ कृषि प्रसारको व्यवस्थापन ,संचालन र नियन्त्रण
१९ खानेपानी , साना जलविद्युत आयोजना , वैकल्पिक ऊर्जा
२० विपद व्यवस्थापन
See also: Authority of Central Government in Federalism in Nepal संघीय सरकारको केन्द्रमा रहेका अधिकारहरु
२१ जलाधार , वन्यजन्तु , खानी तथा खनिज पदार्थको संरक्षण
२२ भाष, संस्कृति र mlmतकलाको संरक्षण र विकास
See also: download new constitution of Nepal 2072
Advertisement