दोस्रो गौतम बुद्ध भनेर चिनिएका तपस्वी रामलाल बम्जनले पासपोर्ट बनाएका छन् । कार्तिक ५ गते उनले आफनै नाम रामलाल बम्जनबाट नै परराष्ट्र मन्त्रालयमा गइ पासपोर्ट लिएका हुन् ।
राम बहादुर बमजनले पासपोर्ट किन बनाए?
दोस्रो गौतम बुद्ध, बुद्ध केटो, Buddha Boy भनेर चिनिएका तपस्वी रामलाल बम्जनले पासपोर्ट बनाएका छन् । कार्तिक ५ गते उनले आफनै नाम रामलाल बम्जनबाट नै परराष्ट्र मन्त्रालयमा गइ पासपोर्ट लिएका हुन् । Ram Bahadur Bomjan Buddha Boy Nepal

हिजो नै प्रधानमन्त्री शुशील कोइरालालाई बालुवाटारमा उनले भेटेको थिए । आफूले ६ वर्षम्म तपस्या गरेको बनलाई धार्मिक वन घोषणा गरी संरक्षण गर्नका लागि माग गरेका थिए । प्रधानमन्त्रीले सम्बन्धित निकायसँग सल्लाह गरी सो वनलाई धार्मिक वन घोषणा तथा संरक्षण गर्ने आश्वासन दिए ।
बाराको जंगलमा तपस्या गरेर बस्ने बमजनले पासपोर्ट किन बनाए त ? आफू र्सवधर्म मार्गबाट सारा संसारका प्राणीको कल्याण, मोक्षको लागि अघि बढिरहेको बताउने बम्जनले विश्वमै शान्ती, अमन चयन र स्थायित्वको भावनासाथ धामिर्क यात्रामा निस्कनको लागि पासपोर्ट बनाएका कुरा पनि जानकारी गराए ।
स्मरण रहोस्, उनले ६ वर्षम्म निराहार बसी बाराको हल्खोरिया जंगलमा तपस्या गरेका थिए ।
More Posts You May Like

Health Essentials for Europe Travel: What Should You Pack?
Preparing for a European trip is exciting, but staying healthy on the road takes smart planning. With long…

The True Cost of 99s in OSRS 2026: Fast vs Slow Methods
In Old School RuneScape, there is a separate category of skills that players call buyable skills. These are…

How to Help Children Adapt to Different Time Zones and Sleep Schedules
Travelling with little ones is usually a brilliant adventure, full of new sights and funny moments that you’ll…