५ विकासक्षेत्रमका १० स्थानमा नयाँ अत्याधुनिक सहर सरकारले बनाउदै

Puspalal Mid Hill Highway : Madhya Pahadi Lokmarga Nepal

Madhya Pahadi Lokmarga is also known as Puspalal Mid-Hill Highway. The project name is Puspalal Mid-Hill Highway.There are two section to contruct the Puspalal Mid-Hill Highway. In the first section, there are Chiyobhanjyang Ganeshchowk- Myglung-Basantapur- Hile-Bhojpur- Diktel-Ghurmi- Dhulikhel-Kathmandu-Pokhara. Another second section are Pokhara-Baglung- Musikot Border- Rukumkot- Musikot-Chourjahari- Dailekh-Lainchour-Saijula-Belkhet- Mangalsen-Silgadhi-Satbanjh- Jhulaghat. The highway length is 1,776 km. This Puspalal Mid-Hill Highway (Madhya Pahadi Lokmarga) Nepal connects 24 districts and 215 VDCs. 

Advertisement
Puspalal Mid-Hill Highway Madhya Pahadi Lokmarga Nepal
Puspalal Mid-Hill Highway Madhya Pahadi Lokmarga Nepal

५ विकासक्षेत्रमका १० स्थानमा नयाँ अत्याधुनिक सहर सरकारले बनाउदै

Nepal Government सरकारले पाँच विकासक्षेत्रका दश स्थानमा नयाँ सहर विकासको अभियान अगाडि बढाएको छ । निर्माणधिन पर्ूव पश्चिम मध्यपहाडी लोकमार्गको छेउछाउमा विकास गर्न लागिएको १० वटा नयाँ सहरको भौतिक पर्ूवाधार निर्माण कार्य सुरु भएको छ । यातायातको सुगमता, जमिनको उपलब्धता, खानेपानीको श्रोत उपलब्धता, आर्थिक विकासको सम्भाव्यता, वस्तीको अवस्थिति, जनसंख्या आदिका आधारमा प्रस्तावित सहरको २० वर्ष गुरुयोजना एवम् आयोजनाको विस्तृत प्रतिवेदन तयार गरी चरणवद्ध रुपमा आधुनिक सहरको निर्माण गरिने बताइएको छ । प्रत्येक सहरको आयोजना स्थलमा मध्यपहाडी नयाँ सहर आयोजना कार्यालय पनि स्थापना गर्ने तयारी भइरहेको छ । प्रत्येक सहरमा भौतिक सुविधा निर्माणका लागि रु ३. देखि ५ अर्बसम्म खर्च लाग्ने जनाइएको छ । काठमााडौं लगायतका ठूला सहरमा बढदो मानवीय चाप कम गर्ने उद्देश्यले सरकारले मध्यपहाडी लोकमार्गको छेउमा नयाँ सहर विकास गर्ने योजना ल्याएको हो ।

छनोटमा परेका १० स्थानहरु (Selected 10 Cities for the Madhya Pahadi Lokmarga)

१। पाँचथरको फिदिम (Fidim – Panchthar)

२. तेह्रथुमको बसन्तपुर (Basantapur – Terhathum)

३. सिन्धुलीको खुर्कोट (Khurket – Sindhuli)

४. धादिङको वैरेनी गल्छी (Baireni Galchhi – Dhanding)

५. तनहुँको डुम्रे भन्सार (Dumre Bhansar – Tanahun)

६. बागलुङको बुतिबाङ (Butibang – Baglung)

७. रुकुमको चौरजहारी (Chaurjahari – Rukum)

८. दैलेखको राकम कर्ण्ााली (Rakam Karnali – Dailekh)

Advertisement

९. अछामको साँफेबगर (Safenbagar – Achham)

१०. बैतडीको पाटन (Patan – Baitadi)

image source: myrepublica.com

Say, Best of to Nepal Government.

(Selected 10 Cities for the Madhya Pahadi Lokmarga)

Advertisement
1Shares
Jitendra Sahayogee

I am Jitendra Sahayogee, a writer of 12 Nepali literature books, film director of Maithili film & Nepali short movies, photographer, founder of the media house, designer of some websites and writer & editor of some blogs, has expert knowledge & experiences of Nepalese society, culture, tourist places, travels, business, literature, movies, festivals, celebrations.

Leave a Reply

Your email address will not be published. Required fields are marked *