Get hot news of about Petroleum Products in Nepal. Government of Nepal is going to establish Petroleum Products production.
नेपालमै पेट्रोलियम पदार्थ उत्पादन हुने, अब तेस्रो मुलुकबाट ल्याउनु नपर्ने’
Petroleum Products can produced in Nepal, May Not be imported from other Country
काठमाडौं, १२ असोज । उद्योगमन्त्री महेश बस्नेतले नेपाल अब छिट्टै पेट्रोलियम पदार्थ आयात गर्ने होइन, बरु निर्यात गर्ने देश बन्ने दिशातर्फ उन्मुख हुन लागेको बताउनुभएको छ । We should not import but export petroleum Products.
ँदश वटा पेट्रोलियम अन्वेषण सम्भावना भएका क्षेत्रको अन्वेषण तथा उत्पादन खुल्ला गर्न हामी अन्तिम चरणमा छौँ । यसका लागि ग्लोबल टेन्डरको तयारीमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने गृहकार्यमा मन्त्रालय र खानी विभाग सघन गृहकार्यमा जुटेको छ’ उद्योगमन्त्री मन्त्री बस्नेतले भन्नुभयो ।
इन्टरपाइजेज जीआइएस बेसड् माइनिङ् एण्ड जिओलोजिकल इन्फरमेसन सिष्टम सम्बन्धी अनलाइन सूचना प्रणाली (http://dmgnepal.gov.np) को उद्घाटन गदैँ मन्त्री बस्नेतले अब हामी नेपालमै पेट्रोलियम पदार्थ उत्पादन गर्ने अन्तिम तयारीमा पुगेको कुरा बताउनुभएको हो ।
उद्योग सचिव जयमुकुन्द खनालले उद्योगमन्त्रालयका सबै निकाय इ-गर्भनेन्स तर्फ उन्मुख रहेको बताउदैँ खानीमा लगानी गर्न विदेशी तथा स्वदेशी दैनिक जसो मन्त्रालय र विभाग धाउने प्रक्रिया वेवसाइटको निमार्ण सँगै रोकिने बताउनुभयो । उहाँले वेवसाइट website बाट भूगर्भ तथा खानीको नयाँ र पुराना तथ्याङ्क पाइने उल्लेख गर्नुभयो ।
The official website of ministry of commerce and industry of Nepal, Department of Mines and Geology is launched. official website of ministry of commerce and industry of Nepal is http://dmgnepal.gov.np. For your information official website of ministry of commerce and industry of Nepal is www.mocs.gov.np.
News terms
- Petroleum Products in Nepal
- Petroleum Prices in Nepal
- can Petroleum Products produce in Nepal ?
More Posts You May Like

Health Essentials for Europe Travel: What Should You Pack?
Preparing for a European trip is exciting, but staying healthy on the road takes smart planning. With long…

The True Cost of 99s in OSRS 2026: Fast vs Slow Methods
In Old School RuneScape, there is a separate category of skills that players call buyable skills. These are…

How to Help Children Adapt to Different Time Zones and Sleep Schedules
Travelling with little ones is usually a brilliant adventure, full of new sights and funny moments that you’ll…