Get here 22 Nepali Raksha Bandhan Wishes Messages for Brothers and Sisters To Share Festive Feelings in Nepali language and script. We have posted the top and best rakhi SMS messages or wishes in Nepali language and font to share your happy rakhi Bandhan greetings quotes in Nepali font.
22 Nepali Raksha Bandhan Wishes Messages for Brothers and Sisters To Share Festive Feelings
1. Nepali Raksha Bandhan Wishes for brother in Nepali language
सम्बन्ध छ जन्मौको हाम्रो
भरोसा मायाको छ राम्रो
राखी बाँधिदेउ यो बन्धनको दिन
सबैभन्दा Bro And Sis काे नाता छ राम्रो

happy Rakhi 2022
2079 sal ko rakhi parva ko shubhakamana
2. Nepali Raksha Bandhan Wishes shayari for sister 2022
यो दिन केही खास छ
बहिनीको हातमा भाईको हात छ
ए बहिनी तिम्रो लागि मसँग केहि खास छ
तिम्री खुशीको लागि
तिम्रो भाई सधै तिम्रो साथ छ
happy Janai Purnima 2022

2079 sal ko rakhi parva ko shubhakamana

3. raksha bandhan shayari for brother in Nepali language
भगवान्, तिमीलाई खुशी हजार मिलोस्
म भन्दा पनि राम्रो यार मिलोस्
मेरो गर्ल्फ्रेन्ड तिमीलाई राखि बाँधाेस्
र एक अरु बहिनीको प्यार मिलोस्
happy Janai Purnima 2022

2079 sal ko rakhi parva ko shubhakamana
4. funny Nepali Raksha Bandhan Wishes
छम छम गरेर आइहालिन्
छम छम गरेर गइहालिन्
म सिन्दुर लिएर उभिरहें
र उनी राखी बान्धेर गइहालिन
Happy Janai Purnima 2024
2081 sal ko rakhi parva ko shubhakamana

Read Also: How to Make Rakhi at Home? – 14 Wonderful Rakhi Making Ideas Ever You Have Seen
5. raksha bandhan sms for boys in Nepali langauge
यदी तपाईं बस, ट्रेन्, प्लने वा कतै बाट आइ वा गै रहनु भएको छ भने र कुनै महिला को हात म फूल्, धागो, चेन व चम्की रहेको कुनै पनि चिज देखी रहनु भएको छ भने
तुरुन्त त्यहाँ बाट हटी हाल्नुस्
यो चिज राखी पनि हुन सक्छ
तपाईं को अलिकती लापरवाही ले तपाईं लाई भाई र दाई बनाउन सक्छिन ।
जनहित मा जारि

happy Janai Purnima 2022
2079 sal ko rakhi parva ko shubhakamana
6. raksha bandhan messages for boys in Nepali langauge
आँखामा इमान्दारी
हिडाइमा सादगि
दिलमा सत्यता
र अनुहारमा भोलापन
फेरी किन न भनून
हरेक केटी तिमीलाई भाइ
Happy Raksha Bandhan 2079

7. raksha bandhan greetings for boys in Nepali langauge
मुटुको कुरा मुटुमा नराख्नु
जो मन पर्छ उनई आइ लभ यु भन्नु
यदि उनी रिसाएर आइन भने नडराउनु
राखी निकाल्नु र भन्नु
प्यारी बहिनी भेट्दै गर्नु
Happy Raksha Bandhan 2079

2079 sal ko rakhi parva ko shubhakamana
8. Nepali Raksha Bandhan Wishes for boys in Nepali langauge
के भनु साथी मेरो भाग्यको कहानी
यो यसरि लेखिएको छ कि
जुन हातले गुलाबको फूल दिन चाहन्थें
त्यो हातमा राखी बाँधेर गइहालिन्
Happy Raksha Bandhan 2079

9. funny raksha bandhan wishes for boys in Nepali langauge
पाउजु बजाएर आएकी थिइन्
पाउजु बजाएर गै हालिन्
म सिन्दुर लिएर बसेको थिए
तर उनि राखी बान्धेर गै हालिन
happy Janai Purnima 2022
2079 sal ko rakhi parva ko shubhakamana
10. comedy raksha bandhan sms for boys in Nepali langauge
समाचार: तपाईंको चर्चा छ हरेक बाटोमा
तपाईंको लागि माया छ हरेक केटीले दिलमा
यो कुनै चमत्कारी होईन टाईम नै यस्तो छ
किनकी रक्षा बन्धन आउँदै छ केहि दिनमा
Happy Raksha Bandhan 2079

happy Janai Purnima 2022
11. funny raksha bandhan wishes for boys in Nepali langauge
आशाको महल बनाइ गइ
कल्पनाको दुनिया बसाइ गइ
अब तिम्रो के इज्जत रहयो
जब एक सुन्दरीले तिमीलाई दाई भन्दै राखी बाँधेर गइ
Happy Raksha Bandhan 2079

happy Janai Purnima 2022
2079 sal ko rakhi parva ko shubhakamana
12. raksha bandhan sms for boys in Nepali langauge
हरेक केटी तिमीलाई सम्झिरहेछिन्
हरेक केटी तिमीलाई पर्खी रहेछिन्
यो तिम्रो कुनै जादु होईन केटा हो
केहि दिनपछि रक्षा बन्धन छ केटा हो
Happy Raksha Bandhan 2079

happy Janai Purnima 2022
2079 sal ko rakhi parva ko shubhakamana
13. raksha bandhan sms for brother in Nepali langauge
सफलता तिम्रो कदम चुमोस्
खुशीहरु तिम्रो चारैतिर होस्
तर भगवानसँग यति प्रार्थना गर्नको लागि
तिमी मलाई केहि कमिसन त देउ
To my extremely lovable (but Kanjoos) brother…
Just kidding as always.
Happy Raksha Bandhan 2079

14. raksha bandhan messages for sisters in Nepali langauge
फुलोका तारोका सबका केहना है,
एक हजारोमें मेरे भैया है…
लव यू Always।
Happy Raksha Bandhan 2079
15. funny raksha bandhan poems for brother in Nepali langauge
स्रावन को महिना थियो,
पुर्निमा को रात थियो,
म उनि सँगइ थिए,
उनी म सँगइ थियिन्
फेरी उनि मेरो अझ नजिक आइन्
र अलिकती घबाराइ
जब मैले उनको हात समाते
तब उनि अलिकती लजाइ
उनले भनेए आज हामी
यस्तो बन्धन मा बान्दिउ
कोही ताकत ले पनि तोड्न न सकोस्
मेरो खुशी को सिमा रहेन्
सिमाहिन भयो मेरो खुशी
तर यसको पछी जो भयो
त्यो बताउन पनि काठइन छ
उनले मेरो हात्,
आफ्नो हात मा लेएर भनि
यो त जनम जनम को
को बन्धन हो
फेरी मलाई याद आयो
त्यो साउन को महिन
त्यो पुर्निमा को रात्
यो त रक्षा बन्धन हो
happy Janai Purnima 2022
2079 sal ko rakhi parva ko shubhakamana
16. raksha bandhan sms for brother in Nepali langauge
निन्द्र आफ्नो भुलाएर सुताइ मलाई
आन्सु आफ्नो झारी हसाइ मलाई
दुख कहिल्यै न दिनु उन देवी अवतार लाई
संसार ले जसलाई भन्छ दिदि
happy Janai Purnima 2022
2079 sal ko rakhi parva ko shubhakamana
17. raksha bandhan text wishes for brother in Nepali langauge
सँगइ हुर्कियौ सँगइ बढ्यौ
धेरै पाए मा प्यार्
भाइ बहिनी को प्यार बढाउन को लागि
आउँदै छ रक्षा बन्धन पर्ब
happy Janai Purnima 2022
2079 sal ko rakhi parva ko shubhakamana
18. Nepali Raksha Bandhan Wishes
न पापा को पिटाइ न मित्र को डटाइ ले
न केटी को इन्कार ले
न चपेल को धुलाई ले
तिमी जस्तो आशिक सुदृन्छ
मात्र राखी को पावन बन्धन ले
happy Janai Purnima 2022
2079 sal ko rakhi parva ko shubhakamana
19. raksha bandhan wishes for boys in Nepali langauge
जरुरी सुचन: सबै बोय्स हरु लाई यो सुचित गरिन्छ कि
२ गते भदौ मा मोबाईल बन्द राख्नु
किनअ कि
केही सुन्दरी गिर्ल्स्
राखी स्म्स गर्न सक्छिन्
पुरुष हरु को लागी जनहित मा जरि
happy Janai Purnima 2022
2079 sal ko rakhi parva ko shubhakamana
20. raksha bandhan wishes for boys in Nepali langauge
हुन त म छु ब्रह्माछारि
फेरी युबती देख्दा आन्खा मारे
पट्टी भने ठीक छ नत्र
राखी को लागि गर्छु तयारि
happy Janai Purnima 2022
2079 sal ko rakhi parva ko shubhakamana
21. Nepali Raksha Bandhan Wishes
पर्ब को पर्ब
रक्षा बन्धन पर्ब
जसले देखाइ रहेको छ
भाइ बहिनी मा माया छ
happy Janai Purnima 2022
2079 sal ko rakhi parva ko shubhakamana
22. raksha bandhan wishes for brother and sisters in Nepali langauge
चण्दन को काठ फूल को हार ।
स्रावन को महिना बर्षअत को झन्कार्
दाइ भाई को हात दिदी बहिनी को प्यार्
हेरौ सबै ले रक्षा बन्धन को चमत्कर
happy Janai Purnima 2022
2081 sal ko rakhi parva ko shubhakamana
रक्षा बन्धनको पावन अवसरमा तिमीलाई प्रेम र माया। हाम्रो सम्बन्ध सधैं माया र स्नेहले भरिएको रहोस्। तिमीले सधैं मेरो रक्षा गर्नेछौ भनेर थाहा पाउँदा म गर्व गर्दछु। रक्षा बन्धनको पवित्र दिन तिम्रो जीवनमा सधैं खुशी छाओस्। (Love and affection to you on the auspicious occasion of Raksha Bandhan. May our bond always be filled with love and affection. I am proud to know that you will always protect me. May your life be filled with happiness on the holy day of Raksha Bandhan.)
प्रिय दिदी/भाई, रक्षा बन्धनको पावन अवसरमा तिमीलाई धेरै धेरै माया र शुभकामना। हाम्रो सम्बन्ध सधैं बलियो र अमिट रहोस्। तिम्रो सफलता र खुसीको कामना गर्दैछु। रक्षा बन्धनको पवित्र दिन हाम्रो जीवनमा खुशी र स्नेहले भरियोस्। (Dear sister/brother, lots of love and best wishes to you on the auspicious occasion of Raksha Bandhan. May our bond always remain strong and unbreakable. Wishing you success and happiness. May the holy day of Raksha Bandhan fill our lives with joy and affection.)
रक्षा बन्धनको दिन तिमीलाई सबैभन्दा विशेष सम्झनाहरुको शुभकामना। दिदीबहिनी र दाजुभाइको यो पर्वले तिमीलाई सधैं प्रगति र समृद्धिको बाटोमा लैजाओस्। हाम्रो सम्बन्ध सधैं माया र सद्भावले भरिएको रहोस्। रक्षा बन्धनको पावन अवसरमा तिमीलाई धेरै धेरै माया। (Wishing you the most special memories on Raksha Bandhan. May this festival of brothers and sisters always lead you on the path of progress and prosperity. May our bond always be filled with love and harmony. Lots of love to you on the auspicious occasion of Raksha Bandhan.)
रक्षा बन्धनको शुभकामना! हाम्रो सम्बन्ध सधैं बलियो र अमिट रहोस्। तिम्रो सफलताको शिखर चुम्नका लागि मेरो धेरै धेरै माया र शुभकामना। रक्षा बन्धनको पावन अवसरमा तिमीलाई जीवनभर खुसी र स्नेहले भरिएको रहोस्। (Happy Raksha Bandhan! May our bond always remain strong and unbreakable. Wishing you lots of love and best wishes to reach the pinnacle of success. May your life always be filled with happiness and affection on the auspicious occasion of Raksha Bandhan.)
प्रिय दिदी/भाई, रक्षा बन्धनको पावन अवसरमा तिमीलाई मेरो धेरै माया र शुभकामना। तिम्रो जीवनमा सधैं माया, खुशी र सुफलताको वर्षा होस्। तिमीले सधैं मेरो रक्षा गर्नेछौ भनेर थाहा पाउँदा म गर्व गर्दछु। रक्षा बन्धनको दिन तिमीलाई विशेष बनोस्। (Dear sister/brother, lots of love and best wishes to you on the auspicious occasion of Raksha Bandhan. May your life always be showered with love, happiness, and prosperity. I am proud to know that you will always protect me. May your Raksha Bandhan day be special.)
रक्षा बन्धनको पावन दिनमा तिम्रो जीवनमा सधैं खुशी छाओस्। हाम्रो सम्बन्ध सधैं माया र स्नेहले भरिएको रहोस्। तिमीले सधैं मेरो रक्षा गर्नेछौ भनेर थाहा पाउँदा म गर्व गर्दछु। रक्षा बन्धनको पवित्र अवसरमा तिमीलाई धेरै धेरै माया र शुभकामना। (May your life be filled with happiness on the holy day of Raksha Bandhan. May our bond always be filled with love and affection. I am proud to know that you will always protect me. Lots of love and best wishes to you on the auspicious occasion of Raksha Bandhan.)
प्रिय दिदी/भाई, रक्षा बन्धनको पावन अवसरमा तिमीलाई माया र शुभकामना। हाम्रो सम्बन्ध सधैं बलियो र अमिट रहोस्। तिमीले सधैं प्रगतिको बाटोमा अघि बढ्न सफल रहोस्। रक्षा बन्धनको यो पर्वले तिमीलाई जीवनभर खुसी र समृद्धिले भरिदियोस्। (Dear sister/brother, wishing you love and best wishes on the auspicious occasion of Raksha Bandhan. May our bond always remain strong and unbreakable. May you always succeed in advancing on the path of progress. May this festival of Raksha Bandhan fill your life with happiness and prosperity.)