Nepali Novel Book >PagalPremee< Read/Download Online Free

Read here Nepali Novel Books, Nepali Novel, Nepali Novel Online, Nepali Novel Download, Jitendra Sahayogee, Pagalpremee, Nepali Novel Pagalpremee, Novel By Jitendra Sahayogee, Books by Jitendra Sahayogee, Nepali Upanyas, Nepali Upanyas Online, Read Nepali Novel, Download Nepali Novel, Nepali Novel Pdf, Nepali Novel Download PDF, Nepali Sahitya, Nepali Upanyas Read Online, Nepali Novel Read Online, Free Nepali Novel Download pdf and Free Nepali Novel pdf.

पन्छीहरु पनि पाइन्छ । पुरनपुरवासीहरुले पर्यटकहरुलाई पर्खन्थे । पर्यटकहरुलाई पिर्दैनथे । पर्यटकहरुलाई पिराउँदैनथे । पर्यटकहरुलाई पहाडका पहिरनहरु पनि पहिराउथे । पर्यटकहरुलाई पहाडका परिकार पनि पकाउथे । पर्यटकहरुले पाल्पाको प्रवृतिलाई पचाए । पुरनपुरमा पथ प्रदशकहरुले प्रेमको पानी पिउथे । पर्यटकहरु पुरनपुरमा पधारेर पछुताउँदैनथे । पाहुना पर्यटकहरुलाई पुरनपुरवासीहरुले पट्याइहाल्थे । परन्तुमा पर्यटकहरु परमसुख पाउथे । पहाडी प्रदेशीय प्राकृतिक पर्यावरणबाट पर्यटकहरुले परितोषका प्रत्याभूति पाउथे । पाल्पामा प्रकृतिको पर्यालोकन पाइन्छ । पुरुषका पर्यवेक्षकको पद पायो । पुरनपुरमा पधारेका पर्यटकहरुबाट पुरनपुरवासीहरु पैसा पनि प्रशस्त पाउँथ्यो । पयर्टकको पैसा पापकर्ममा पुरनपुरवासीहरुले पाएनन् ।

परकाय पाल्नुपर्दा पुरनपुरवासीलाई पीर पर्छ । परजीवीलाई पाल्नु पर्दा पिल्सिन्छ । परजातको पुत्रलाई पाल्नु पर्दा पिल्याउँछन् । परजातको पुत्रपुत्रीलाई पोस्दैन । पैसा पाएपछि परकायलाई पाल्छन् । पैसा पाएपछि पथिकहरुलाई पाल्छन् । पैसा पाएपछि पर्यटकहरुलाई पाल्छन् । पथ प्रदर्शकले पनि पर्यटकहरुबाट पैसा पाउँथ्यो ।

प्रवचनबाट प्रवोधित पंकजले पथिक पण्डितलाई परमार्थबारे पुछ्यो । पुण्यको पानी परिप्लावित पण्डितराजहरुलाई पंकजले पुछ्यो । पंकजलाई पण्डितहरुले परमतत्वबारे पढायो । परमेश्वरको परमसत्ताबारे पंकजले पढ्न पायो । परमार्थको परिभाषा पण्डितहरु पढाए । परमेश्वरको परिभाषिक पाठ पढाए पण्डितहरुले । परमहंसको परिभाषाको पनि पण्डितहरुले पुरनपुरवासीहरुलाई पढाए ।

परहितमा परमानन्द पाइन्छ । परहितमा परमपद पाइन्छ । परहितमा परमेश्वरमा पाइन्छ । परहितको पाठ पठाउनुपर्छ । पुरनपुरलाई प्रेमको पवित्र पाठ पढाउनुपर्छ । परहितको पथगामीलाई पुज्नुपर्छ । पण्डितहरुले परहितको परिपाठ पंकजलाई पढाए । परिआएमा परकाय पाल्नुपर्छ । प्रभावकारी प्रवचनले परमानन्द पाइन्छ । प्रकृतिका प्रभुलाई पुजिन्छ । परिपूजनबाट परमेश्वर पाइदैन । पर्रार्थबाट परमेश्वर पाइन्छ । पाको पुरुषहरुको पाउँ पर्नुपर्छ । पाखण्ड पण्डितहरुको पाउँ पर्नुहुन्न । पाखण्डीहरुलाई पलाप्नुपर्छ । पाखण्डीहरुलाई पिट्नुपर्छ । पाखण्डहरुले पठाएको पाठ पढ्नुहुन्न । पाखण्डी प्रवृतिका पुरुषहरुलाई पिट्नुपर्छ । पुण्यशील पुरुषहरुमा पर्ने पण्डितहरुलाई पुज्नुपर्छ । परोपकारीले पुण्य पाउँछ, पाउँछ ।

पुण्यको पानी पिए पंकजले । पुण्यको पानीको पंकजलाई पियायो पण्डितहरुले । पण्डितहरुबाट परमादेश पायो ।

पंकज पश्चगामी पुरुषमा पर्दैन । पश्चगामी पुरुषलाई पंकजले पलाप्छन् । पश्चगामी पुरुषमा पदमिनीको पितालाई पंकजले पायो । पश्चिमा परम्परालाई पहचानेको पंकजले पुर्वको परम्परालाई परमार्थको पगरी पहिरायो ।

Advertisement

पर्यटनमा पधारेका पण्डितराजहरुले पंकजलाई पुत्रको पदभारबारे पढाए । प्रेमको परिभाषाहरु पुरनपुरवासीहरुलाई पनि पढाए, पीठमा पधारेर ।

  १०.

पदमिनी पछ्यौरा पखाल्न पोखरी पधारिन् । पोखरीनिर पधार्दा पुरनपुरको पोखरीमा पौडिरहेको पुरुषोत्तमलाई पदमिनीले पहिचानिन् । परवाटै पदमिनीले पुरुषोत्तमलाई पुकारिन्, “पौड्न पुगेन -” पुरुषोत्तमसँगै पंकज पनि पोखरीमा पौड्दैथ्यो ।

“पुगेन । पौड्नै पुगेन ।” पंकजले पुछ्यो, “पछ्यौरी पखाल्दैछौं -“

पंकजले प्रश्नै पुछेपछि पदमिनीले पुरुषोत्तमलाई प्रश्न पुछिनन् । परन्तु पुरुषोत्तमले पदमिनीलाई पुछ्यो, “पीठमा पधार्र्छौ -“

“परमेश्वरको पीठमा प्रेमपुर्वक पधार्छु”

पोखरीमा पौडीबाजहरु पौडिरहेछन् । पौडीबाजमा पंकज पर्दैन । परन्तु पौडीबाजमा पुरुषोत्तम पनि पर्छ । पुरुषोत्तम पोखरीको पिँधसम्म पुग्यो । पदमिनीले पछ्यौरी पखालिरहँदा पौड्नमा पोखरीमा पंकजलाई पौडीबाज पुरुषोत्तमले पछार्‍यो ।

पौडिसकेपछि पुरुषोत्तमसँग पंकज पनि पुरनपुरको परमेश्वरको पीठमा पुग्यो ।

Advertisement

पृथ्वीको प्रकृतिभित्र प्रशस्त प्रकारका प्राणीहरु पाइन्छन् । प्राणीहरुले पृथ्वीको प्रकृतिलाई पुज्छन् ।

पूजामा प्रखर पण्डाहरु पधारे । पण्डितले पनि पुज्यो । पूजनीय पण्डितले पुजे । पूजनीय परमेश्वरीलाई पुजे । पण्डितले पुण्ड पखाले । पण्डितले पुण्ड पुछे । पदमिनीको पिताले पण्डितलाई पन्चाङ्ग पढ्न पठाए । पण्डाले पन्चाङ्ग पढे । पुरोहितद्वारा पूजामा परमेश्वरलाई पूजाए ।

परमेश्वरलाई पहिले पण्डितराजहरुले पुजे । पण्डितहरुले पुजे । पण्डाहरुले पुजे । पुरोहितहरुले पुजे ।

पण्डितहरुले परमेश्वरलाई पुजिसकेपछि परमेश्वरको प्राण प्र्रतिष्ठामा पंकज पनि पुग्यो । परमेश्वरको परिपूजनमा पंकजले परमेश्वरको प्रतिमाको पाउँ पर्‍यो । परमेश्वरको प्रतिमाको पाउँ पखाल्यो । प्रस्तरमूर्तिलाई पखाल्यो । पहिरन परिवेष्ठित प्रतिमालाई पखालेन । परमेश्वरको परिपूजनमा परमेश्वरको पाउँलाई पुछ्यो । परमेश्वरको पाउँमा प्रशस्त पुष्पहरु पसार्‍यो । पंकजले पूजामा परमपितालाई पुज्यो । परमेश्वरको प्रस्तरमूर्तिमा पुज्यो । पहिरनले परिवेष्ठित परमेश्वरको प्रतिमालाई पंकजले पुज्यो । परमेश्वरको प्रतिमूर्तिलाई पुज्यो । पूर्णकलशलाई पुज्यो । पूर्णचन्द्रलाई पुज्यो । पूर्णपात्रको पवित्र पानीले पुज्यो । पूणिर्मालाई पुज्यो । प्रसङ्ग परेर परमेश्वर पुज्न पायो । परमेश्वरको पाउँ पखालिएको, पुछिएको पवित्र पानी पनि पंकजले पियो ।

परमेश्वरको प्रतिक प्रतिमालाई पुजिन्छ । पूजामा प्रक्रियामा पुर्‍याएर परमेश्वरलाई पुजिन्छ । पूजामा पाषाणमूर्तिलाई पुजिन्छ । पूजामा परमेश्वरलाई पुकारिन्छ । पूजामा परमेश्वरलाई पुजिन्छ । पूजामा पुण्यात्माहरुलाई पुजिन्छ । पीठको प्रदक्षिणाले पनि परमानन्द पाइन्छ । परमेश्वरको पाउबन्दनामा परमानन्द पाइन्छ । परमेश्वरको पाउँलागिमा परमानन्द पाइन्छ । परमेश्वरको परमात्मा परिगृहणीय परमात्मा पर्छ । पापको पक्षधरलाई पुण्यको पक्षधरले पर्छार्छ । पुण्यको पक्षधरलाई पापको पक्षधरहरुले पहिले पनि पछारेन, पछि पनि पछार्दैन । पापलाई पुण्यले पखाल्नुपर्छ । पण्डितको परामर्शले पंकजलाई परमानन्द पाउँछ । परमार्थीको परामर्शमा पनि परमानन्द पाइन्छ । पूजाको पुष्पवृष्टिले पण्डितले परितोष पायो । पारसमणिको परिकल्पनासम्म पण्डितहरु पुगे । परमार्थमा प्रेमको पारसमणि पाइन्छ । परोपकारी पाराले पार पनि पाइन्छ । परमार्थमा परिपक्वता पाइदैन । परमेश्वरले परमानन्दमा प्राप्तिमा परिपक्वता पाउँछ । परमेश्वरलाई पुज्दा पापयोनीबाट पापमुक्ति पाइन्छ । परोपकारले पापमोचन पाइन्छ । पुण्यकर्मले पापशुद्धि पाइन्छ । पापहारिणी परमेश्वरलाई पुज्छ । पारलौकिक परमेश्वरलाई पुज्छ । प्रतिमालाई पखालेर पवित्र पार्‍यो, परमेश्वरी पार्वतीलाई पुज्न । पूजामा परमेश्वरको पाउँको पानी पनि पिइन्छ । पानको पातले पुज्यो । पन्चबलिका पक्षधरमा पंकज पर्दैन । पन्चबलिका पक्षान्तरमा पंकज पर्छ ।

पूजाको प्रसाद पाएपछि पंकजले पदमिनीलाई पुछ्यो, “परमेश्वरलाई पुज्यौं ?”

Want to read more? If yes, please click on the next page number. Which page do you want to read, you can easily by clicking the online ebook of novel. You can also download these all ebook epapers of this novel. Thanks for reading and being continue. Hope you are enjoy much more. Have a good day.

Advertisement
Jitendra Sahayogee

I am Jitendra Sahayogee, a writer of 12 Nepali literature books, film director of Maithili film & Nepali short movies, photographer, founder of the media house, designer of some websites and writer & editor of some blogs, has expert knowledge & experiences of Nepalese society, culture, tourist places, travels, business, literature, movies, festivals, celebrations.

Leave a Reply

Your email address will not be published. Required fields are marked *