Nepali Novel Book >PagalPremee< Read/Download Online Free

Read here Nepali Novel Books, Nepali Novel, Nepali Novel Online, Nepali Novel Download, Jitendra Sahayogee, Pagalpremee, Nepali Novel Pagalpremee, Novel By Jitendra Sahayogee, Books by Jitendra Sahayogee, Nepali Upanyas, Nepali Upanyas Online, Read Nepali Novel, Download Nepali Novel, Nepali Novel Pdf, Nepali Novel Download PDF, Nepali Sahitya, Nepali Upanyas Read Online, Nepali Novel Read Online, Free Nepali Novel Download pdf and Free Nepali Novel pdf.

पंकजले प्रथम पुरस्कार पायो । पाठशालाको प्रतिष्ठाको पगरी पहिरियो । प्रतिस्पर्धामा पराजीत प्रतियोगीहरुले पुरस्कार पाउँदैन । पंकजले प्रतिभा पुरस्कार पायो । प्रज्ञा पुरस्कार पायो । प्रशिक्षकले पनि पुरस्कार पायो । पुरस्कारमा पैसा पनि पायो । प्रतिभा पुरस्कारद्वारा पुरस्कृत पुरुषमा पंकज पर्‍यो । पुरस्कारमा प्रशस्त पुस्तक पनि पायो । पुरस्कारको प्रमाणपत्र पायो ।

पंकजले प्रगतिको पथलाई पछ्यायो । पंकजले प्रख्यातिको पथलाई पछ्यायो । पंकजको प्रेमको प्रख्याति पुरनपुरबाहिर पनि पुग्यो ।

पदमिनी पानीढिकी पुगिन् । पानीढिकीबाट पिठो पिँधिन. । पिठो पिसानीमा पठाइन् । पुरनपुरमै पिठो पिँधिन्छ । पानीघट्टमा पिठो पिँधियो । पिठो पोखिएर पदमिनीको पिठियूँमा पनि पर्‍यो । पोखिएको पिठो पहिरनमा पनि पर्‍यो । पिठियूँ पुछ्पाछ पार्‍यो । पानीले पाणी पखालिन् ।

पिठोबाट पत्थरहरु पर्गेलिन् ।पदमिनीले पिठो पथारिन् । पिठोमा पानी पर्‍यो । पथारेकी पिठो पदमिनीले पकवान पकाइन् ।

परीक्षाको परिणाममा प्रथमको पगरी पंकजले पहिरेपछि पदमिनीले पंकजको प्रशंसामा पकौडा पकाइन् । पनिर पकाइन् । पूरा प्रक्रिया पुर्‍याएर परिकारहरु पकाइन् । प्रक्रिया पुर्‍याएर पकौडा पकाइन् । पुरी पकाइन् । पाकशालामा परिकार पकाइन् । पाकशास्त्र पढिथिन् । पंकजबाट पाकशास्त्रको पुस्तक पाइथिन् । पदमिनीले प्रशस्त प्रकारका परिकारहरु पकाइन् ।

पार्टीमा पंकज पाहुनामा पर्‍यो ।

Advertisement

परिआएमा पन्चगव्य पनि पक्कयाउनुपर्छ । परिआएमा पचासौं पकवान पनि पक्याउनुपर्छ । परिआएमा पंकजले पचासौ पकौडी पक्याउँछ । परिआएमा पकौडा पनि पकाउनुपर्छ । परवरको परिकार पनि पकाइन् । परोठा पनि पक्यायो । परिकारमा परोठा पनि पर्छ । पात पतिङ्गरले परिकार पकाइन् । परालको पन्चाङ्गनिले परिकार पकाइन् । परिआएमा पकलाले परिकारहरु पकाउनुपर्छ ।  परिकारको परिपे्रक्ष्यमा पदमिनीले पकौडा प्रशस्त पकाइन् ।

पदमिनीले परिकार पस्किनुपुर्व पनिउँ पखालिन् ।

परवरको परिकारलाई पदमिनीको पत्रमित्र पंकजले पक्यायो । पोसिलो परिकारमा पकौडा पर्दैन । प्रशस्त पोसिलो परिकारमा पुरी पनि पर्दैन । पौष्टिक परिकारहरु पक्कायो । पिरोभन्दा पिरो परिकारहरु पनि पक्क्यायो । पायस पिरो पर्‍यो । पिरो पिरो परिकारहरु पक्याउन पनि पंकज पछि परेन । पंकज प्रशस्त परिकारहरु पक्यायो । पेडा पक्यायो । परन्तुमा पदमिनीबाट पंकजले पाचक पनि पायो । पाचक पनि पक्यायो ।

Want to read more? If yes, please click on the next page number. Which page do you want to read, you can easily by clicking the online ebook of novel. You can also download these all ebook epapers of this novel. Thanks for reading and being continue. Hope you are enjoy much more. Have a good day.

Read here Nepali Novel Books, Nepali Novel, Nepali Novel Online, Nepali Novel Download, Jitendra Sahayogee, Pagalpremee, Nepali Novel Pagalpremee, Novel By Jitendra Sahayogee, Books by Jitendra Sahayogee, Nepali Upanyas, Nepali Upanyas Online, Read Nepali Novel, Download Nepali Novel, Nepali Novel Pdf, Nepali Novel Download PDF, Nepali Sahitya, Nepali Upanyas Read Online, Nepali Novel Read Online, Free Nepali Novel Download pdf and Free Nepali Novel pdf.

पदमिनीले पनिर पंकजको पितालाई पनि पठाइन् ।

पंकजले पकौडा प्रशस्त पक्याएकोले पचेन ।

  ९.

Advertisement

पुसनपुरबाट पुरनपुर पधार्दा पंकजले परिक्लान्त पथिकहरुलाई परबाटै पहचान्यो । पंकज परिक्लान्त पथिकहरुकहाँ पिपले पाटीनिर पुग्यो । पुरनपुरको पाटीमा पुग्यो । पाटी पौवामा पण्डित पुगेथे । पथिकहरुलाई पानी पिलायो । पथिकहरुलाई पानी पिलायो, पंकजले प्रथमतः । परिक्लान्त पथिकहरुलाई पानी पिलाउँदा पंकज पछुताएन, परमानन्द पायो । परिक्लान्त पण्डितहरुको पाउँ पनि पंकजले पखालिदियो । परिक्लान्त पण्डित पथिकहरुको पयर पखालिदिदा पनि पछुताएन, परमानन्द पायो । परिक्लान्त पथिकहरु पख्रिए । पाउँ परिक्षलनमा पछुताएन । पण्डितहरुको पाउँ परिक्षलनमा परमानन्द पायो । परिनिवृत पण्डितहरुको पाउँ पखाल्न पाउँदा परमानन्द पाइन्छ ।

पाल्पामा पल्केका पर्यटकहरुले पंकजलाई पुछ्यो । पथप्रदर्शकले पंकजलाई पुरनपुरबारे पुछ्यो । पंकजको पितासँग परिचित पथिकहरुले पुत्र पंकजलाई पुछ्यो । पाल्पाको प्रकृतिलाई पहिचानेका पर्यटकहरुले पंकजलाई पहिचानेन । पितासँग परिचित पथिक पण्डितहरुले पंकजलाई पहचानेन । पंकजबाट पथिकहरु पंकजको परिचय पायो । पथप्रदर्शकलाई पर्यटकहरुले पछ्याउथें ।

परिश्रान्त पण्डित पथिकहरुलाई पुरनपुर पधार्नुपर्ने प्रयोजनबारे पंकजले पुछ्यो । पुरनपुरको पीठमा परमेश्वरको प्राण प्रतिष्ठामा पधारेको पण्डितहरुबाट पंकजले परिज्ञान पायो ।

परिश्रान्त पथिकहरु पुरनपुर पुगे । प्रसिद्ध पथिक पुरनपुरमा पधारे । पण्डितहरुले पंकजबाट पादसेवन पायो । पुरनपुरमा परिनिवृत पण्डितहरु

पधारे । परिनिवृति पाएका पण्डितहरु पुरनपुरमा पुगे । पंकज परिनिवृत पुरुषमा पर्दैन । पितासंग परिचित पण्डितहरुसंगै पंकज पुरनपुरको पीठ पधारेन ।

पर्यटन पेशाका पेशाकर्मीहरु पनि पुरनपुरमा पधार्थे । प्रकृतिवादी पर्यटकहरु पधार्थे । पण्डित पर्यटकहरु पनि पधार्थे । पंकजले पर्यटकहरुलाई पहाडमा पथहरु पहिल्याउँथ्यो । पाल्पा पर्वतशालामा पर्छ । पल्टनहरु पनि पुग्थे पुरनपुरमा । पाल्पाको प्रकृतिमा पर्यटकहरु पल्केछन् । पहाडमा पैदल पदयात्रीहरुले पुष्पहरु प्रशस्त पाउँछन् । पहाडमा प्रशस्त पदार्थहरु पाइन्छन् ।

Want to read more? If yes, please click on the next page number. Which page do you want to read, you can easily by clicking the online ebook of novel. You can also download these all ebook epapers of this novel. Thanks for reading and being continue. Hope you are enjoy much more. Have a good day.

Advertisement
Jitendra Sahayogee

I am Jitendra Sahayogee, a writer of 12 Nepali literature books, film director of Maithili film & Nepali short movies, photographer, founder of the media house, designer of some websites and writer & editor of some blogs, has expert knowledge & experiences of Nepalese society, culture, tourist places, travels, business, literature, movies, festivals, celebrations.

Leave a Reply

Your email address will not be published. Required fields are marked *