Nepali Novel Book >PagalPremee< Read/Download Online Free

Read here Nepali Novel Books, Nepali Novel, Nepali Novel Online, Nepali Novel Download, Jitendra Sahayogee, Pagalpremee, Nepali Novel Pagalpremee, Novel By Jitendra Sahayogee, Books by Jitendra Sahayogee, Nepali Upanyas, Nepali Upanyas Online, Read Nepali Novel, Download Nepali Novel, Nepali Novel Pdf, Nepali Novel Download PDF, Nepali Sahitya, Nepali Upanyas Read Online, Nepali Novel Read Online, Free Nepali Novel Download pdf and Free Nepali Novel pdf.

पहिले पहिले पदमिनीको परितप्त परामनले पदमिनीलाई पनि पिर्‍यो । परितापले पदमिनीलाई पछारेन । पदमिनीको परामनले परितापैलाई पछार्‍यो । पछि पछि पतिको पत्याइमा पंकजको प्रेम पातलियो । पन्चाराम पत्नीवर्ता पतिमा पर्‍यो । पहिले पहिले पदमिनीले परिणयपछि परित्रास पाइन् । पन्चारामबाट पहिले परित्रास पाइन् । पछि परित्रासको पुस्तकलाई पोलिन् । पतिको परिधि पन्चाराम पहिचान्यो । पत्नीको परिधिलाई पनि पदमिनीले पहिचानिन् । पतिबाट परिधिय प्रेम पदमिनीले पाइन् । पत्यारिलो पत्नी पाएन पहिलेपहिले । पछिपछि पत्यारिली पत्नीमा पदमिनी परिन् । पदमिनीले पनि पत्यारिलो प्रेम पाइनन् । पन्चारामसँगका परिणय परिकार पकाएपछि पदमिनीलाई पचेन पहिले । पथ्य परिकारमा परेन । पंकजको पवित्र प्रेमको पतन पदमिनीले पचाइन् । पदमिनीको पंकजप्रतिको प्रेम पातलियो । परिणाम पदमिनी पनि पतिवर्तामा परिन् । पछिपछि पत्रि्रत पत्नीमा पदमिनी परिन् । परन्तुमा पदमिनीलाई पन्चारामले प्रेमको पानीमा पखाल्यो । पंकजप्रति पदमिनी प्रेम पखालियो ।

पतिको पवित्र प्रेम पाएपछि पदमिनीलाई प्रेमको परिच्देनले पिरालेन । पन्चारामले पनि प्रेमको पानी परिप्लावित पदमिनीलाई पाउँदा पन्चारामलाई परितोष पायो ।

परिणयपश्चात पतिले पत्नीलाई पत्याउनुपर्छ । परिणयपश्चात पत्नीले पनि पतिलाई पत्याउनुपर्छ । पत्नीलाई पत्याउन पाइन्छ । पत्नीलाई पतिले पट्याउन पाइन्छ ।

प्रणयभाव पदमिनीको पंकजले पाएन, पन्चारामले पायो । पदमिनीले प्रणयसुख पंकजबाट पाएनन् । पदमिनीले प्रणयभाव पन्चारामबाट पाइन् । पारदर्शी प्रेम पन्चारामले परिणयपश्चात पायो । पदमिनीको परागकण पन्चारामले पाउनमा पिछडिएन । पत्नीको परिमित पायो । पत्नीको प्रेमलाई परिगृहणिय प्रेममा पारिन्छ । परिणत पन्चारामले पत्नीलाई प्रेमका पानी पियायो । परिणिता पदमिनीले पनि पतिलाई पिलाएको प्रेमको पानीहरु पिइन् । पन्चारामले प्रेमको पानी पलाएपछि पदमिनीले परितुष्टि पाउँथिन् । पत्नी पदमिनीबाट प्रेमको पानी पिएपछि पति पन्चारामले पनि परितुष्टि पाउँथ्यो ।

पहिलेदेखि पत्नीपरायणमा पन्चाराम पथ्र्यो । पछि पछि पतिपरायणमा पदमिनी परिन् ।

पत्नीलाई पाउँदा पतिले परितृष्ति पनि पायो । परितोषक प्रेम पदमिनीले पनि पाइन् । पदमिनीलाई परितृप्त पार्ने परितोषक पतिवर्ता पति

Advertisement

पन्चारामलाई पदमिनीले पाइन् । पन्चाराम पाएपछि पदमिनीले परित्राण पाइनन् । पदमिनीलाई पाएपछि पन्चारामले परित्राण पायो । पर्दाभित्रको प्रेम पाउन पल्कयो ।

    २१.

पुरुषोत्तमले परदेसिएको पंकजलाई पत्र पठायो । पदमिनीको परिणयबारे पंजाबमा पंकजलाई पत्र पठायो । पत्र पाल्पाबाट पंजाब पुग्यो । पत्र प्रापक पंकजले पत्र पायो । प्रेमिका पदमिनीको परिणयबारे पढ्यो पत्रमा । पहिले पंकजलाई पत्यार परेन । पदमिनीको परिणय पन्चारामसँग पन्चामृत पिएको प्रेमले परदेशमै पत्याएन ।

प्रेमी प्रेमिका परस्परको प्रेमलाई पूरापुर पलाप्यो, पन्छायो । प्रेमी प्रेमिकाको परस्परको पवित्र प्रेमको पन्चामृतलाई पुरनपुरले पतलायो । पंकजले प्रेममा पराजय पायो । प्रेममा पंकजले पूर्णानन्द पाएन । प्रेममा पदमिनीले पनि पूर्णानन्द पाइन् । पदमिनीले प्रेमको पाटोमा पंकजलाई पाइनन् । पंकजको प्रेम पाउनमा पदमिनीले पनि पूर्णविराम पाइन् ।

प्रेमको पूर्णार्हुति पायो । प्रेमकी पूर्णर्ीमा पदमिनीलाई पाएन । पूर्णर्ीमाको पूर्णचन्द पन्चारामले पो पायो । प्रेमको पूर्ति पंकजले पाएन । पुरनपुरको परम्परालाई पहिचान्यो पे्रमी पंकजले । पुरनपुरको परम्परालाई पंकजको प्रेमले पछुतायो । पूर्वीय परम्पराको पंकजको प्रेममाथि पहचानेन । पंकजको पवित्र प्रेम पहिरोमा पुरियो । पदमिनीको प्रेम पनि पहिरोमा पुरियो । प्रेमको पानी पंकजलाई पिलाइएन । प्रेमको पाटोमा पंकजले परिताप पायो । पत्रमित्रको पाटोमा परिमल पाएथ्यो । प्रेमको पाटोमा परिमल पाएन । प्रेम पातालभित्र पस्यो । प्रेममा पर्खाल पायो । पानीमरुवामा पंकज परेन । परन्तु प्रेममरुवामा पर्‍यो । पाखण्डी प्रेमिका पदमिनी परिन् । प्रेम परास्त पंकज प्रेमिकाबाट प्रेम पाएन । पत्यारिलो पे्रम पाएन । पत्यारिलो प्रेमिका पाएन । पदमिनीको पिताले पंकजलाई पानीहटकको पंक्तिमा पारेकोले पंकजको प्रेमले प्रतिफल पाएन । पदमिनीसँग प्रेममा पर्दा पंकजले परितापका पुर्वसंकेत पाएनथ्यो ।

पंकज परदेशमै पछुतायो । परदेसिएपछि पंकजलाई पहिलोपल्ट पश्चातापमा पर्‍यो । पश्चातापको पथलाई पंकजले पछ्यायो । पदमिनीको परिणयको परिज्ञान पत्रमा पठाएपछि पंकजको परामनमापश्चातापले पिरोल्यो ।

पुरुषोत्तमले पठाएको परपीडनको पत्र पंकजले पढ्यो । पेन्सिनले पत्रमा प्वाल पार्‍यो । परिक्लान्त पंकजलाई पत्रले पिरोल्यो । परिश्रमले पिरोलेन । प्रेमको पर्दा पहिचान्यो ।

परिवर्तनशील पदार्थलाई पहिचान्नुपर्छ । परिवर्तनशील परामनलाई पहचान्नुपर्छ । प्रेमलाई परिवर्त्य पदार्थमा पारिदैन । परन्तु पैसा प्रशस्त पाएमा प्रेमिकाहरु पनि प्रशस्त पाइन्छ । पैसाले प्रेमिकाको प्रेम पाइन्छ । प्रेमिकालाई पैसाले पट्याउन पाइन्छ ।

Advertisement

पीडाको पत्र प्रेममा पठाउन पाइदैन । प्रेममा पीडा पायो । पर पीडकलाई पेल्नुपर्छ । परपीडकलाई पन्चाग्निले पोल्नुपर्छ । पर पीडकलाई पुर्नुपर्छ । पर पीडनमा पातिने प्रेमिकाहरु पिराहाको पद पाउँछन् । परिआएमा पातकीलाई पिट्नुपर्छ । परिआएमा पापीलाई पिट्नुपर्छ । पापको प्रमाण पाइदैन । पुण्यको पनि प्रमाण पाइदैन ।

प्रेमको परिछेदक पैसालाई पंकजले पलाप्यो । प्रेमको परिछेदक पुरनपुरवासीलाई पलाप्यो । प्रेमको परिछेदक पदमिनीको पिता परशुरामलाई पलाप्यो । प्रेमको परिछेदक पन्चारामलाई पलाप्यो । प्रेमको परिछेदक पण्डित पवन प्रसाद पोखरेललाई पलाप्यो ।

पंकजको प्रेममा पहिरो पर्‍यो । प्रेमको परिक्षक पाइदैन । प्रत्येक पदार्थमा परिक्षक पाइन्छ । परन्तुको प्रेमको परिक्षक पाइदैन । पंकजले प्रेमको परिक्षक पदमिनीलाई पाएन ।

पंकज प्रेमका परायणमा पनि पर्‍यो । पंकज प्रेमिका परायणमा पर्दथ्यो । परन्तु प्रेमी परायणमा पदमिनी परिनन् । प्रेम परायणमा पंकज पर्‍यो । पहिले पहिले प्रेम परायणमा पदमिनी पनि पर्दथिन् । पछि पंकज परदेसिएपछि पदमिनी प्रेम परायणमा पनि पछि परिन् । पदमिनीले पंकजलाई प्रेमको पानी पिलाइनन् । पंकजले प्रेमको पिट्को पनि पाएन । प्रगतिशीलतालाई पछ्याएको पंकजले प्रगतिको पूर्णविराम पायो । पदमिनीबाट प्रचण्ड पीडा पायो । प्रजातान्त्रिक पद्धतिमा पनि पवित्र प्रेमले पछुताउनुपर्‍यो । परदेसिएपछि पनि पंकजले परित्राण पायो । प्रेममा परित्राण पायो । पंकजले प्रेममा परित्रासै पायो । पंकजले प्रेमको परित्रासबाट परित्राता पाएन । प्रेमको पवित्रतालाई पुरनपुरवासीहरुले पहिचानेेन ।

प्रेमको पवित्र परिभाषा पुरनपुरमा पाइएन । प्रेमको परिभाषिक पदावली पदमिनीले पनि पाएनन् । पुरानो परम्पराले प्रेमका परिभाषा पढेनन् । पापलाई परिभाषाले पछ्याउँदैन । पंकजले प्रेमले परिपक्वता पाएन ।

पदमिनीको प्रेम परिपक्वता पाएन । प्रेमको परिपुरण पंकजले पाएन । परिपूरित पात्रमा पंकज परेन । पदमिनीको परिपूर्ण प्रेमप्रेमी पंकजले पाएन । पंकजको परिपूर्ण प्रेम प्रेमीपे्रमीका पदमिनीले पाइन् । परम्पराको परिवन्दले पंकजले पदमिनीको पवित्र प्रेम पाएन । पुरनपुरको पुरानो परम्परामा प्रेमी प्रेमिकाको प्रेमको परिभाषक पदावली पाएन पंकजले ।

पंकजको प्रेमलाई परिगृहीत प्रेममा पारेपनि पदमिनीले परिणयको पिठो पथारिन् । पंकजको प्रेम पछि पर्रि्रहणीय प्रेममा परेन । पकंजले पठाएको, पाएको पत्र परिगृहणीय पत्र परेन पछि । पंकजले पठाएको पुष्प पनि परिगृहणीय पुष्प परेन । पंकजको परिचायक पत्र पुष्पहरु पनि पदमिनीले पर्खाइमा पुरिदिइन्, परिणयपश्चात । पंकजलाई परित्यक्ति प्रेमीमा पार्‍यो । पदमिनी परित्यक्ति प्रेमिकामा परन्तु परिनन् । पंकजको प्रेमलाई पदमिनीले परित्याज्य प्रेमको पंक्तिमा पारिन् ।

पैसाले प्रतिरक्षित पन्चारामले पंकजलाई पछार्‍यो । पदमिनीको प्रेम पाउने प्रण परन्तुमा पछारियो पंकजको । प्रतिज्ञाले परिपूर्णता पाएन ।

पत्र पढ्नासाथ पंकज पैन्ट पहिरियो । पैसा पक्डयो । पकेटमा पैसा पँजायो । पंकज पन्जाबबाट पाल्पाको पुरनपुरतिर पधार्‍यो । पन्चारामको पत्र पढ्नासाथ पाल्पातिरको पथलाई पंकजले पछ्यायो ।

२२.

Advertisement

पर्सिपल्ट पाल्पाको पुसनपुर पुग्यो । पहाडी पाल्पाको पुसनपुर पुग्यो । पुसनपुर पुगेपछि पुरनपुर पुग्यो । प्रथमतः पुरनपुरको पोखरीनिर पंकज पुग्यो । पुरनपुरको पोखरीले पंकज प्रेमीलाई पिरोल्यो । पानपोखरीमा पदमिनीसँग पंकजले प्रेमको पानाहरु पल्टाएथ्यो । पानपोखरीमै पदमिनीलाई पंकजले पट्याएथ्यो । पंकज पुनः पदमाकारमा पयर पखाल्यो ।

परदेशबाट पाल्पा प्रत्यागमनपश्चात पंकजले पदमिनीको परिणयको प्रत्यक्ष प्रमाण पायो । पाल्पा प्रत्यागमन, पुनरागमनले पंकजलाई पिरोल्यो । परितोषको प्रत्याभूति पाएन ।

पोखरीनिर पुग्दा पटबाँझमा परिरहेको पन्चारामलाई पंकजले पहचान्यो । पन्चारामलाई परवाटै पंकजले पुकार्‍यो । पन्चारामले पनि पंकजलाई परैबाट पहचान्यो । पन्चाराम पंकजबाट परपरियो । पंकजले पदमिनीको पति पन्चारामलाई पछ्यायो । प्रतीक्षार्थी पंकजले पन्चारामको

Want to read more? If yes, please click on the next page number. Which page do you want to read, you can easily by clicking the online ebook of novel. You can also download these all ebook epapers of this novel. Thanks for reading and being continue. Hope you are enjoy much more. Have a good day.

Advertisement
Jitendra Sahayogee

I am Jitendra Sahayogee, a writer of 12 Nepali literature books, film director of Maithili film & Nepali short movies, photographer, founder of the media house, designer of some websites and writer & editor of some blogs, has expert knowledge & experiences of Nepalese society, culture, tourist places, travels, business, literature, movies, festivals, celebrations.

Leave a Reply

Your email address will not be published. Required fields are marked *