Read here Nepali Novel Books, Nepali Novel, Nepali Novel Online, Nepali Novel Download, Jitendra Sahayogee, Pagalpremee, Nepali Novel Pagalpremee, Novel By Jitendra Sahayogee, Books by Jitendra Sahayogee, Nepali Upanyas, Nepali Upanyas Online, Read Nepali Novel, Download Nepali Novel, Nepali Novel Pdf, Nepali Novel Download PDF, Nepali Sahitya, Nepali Upanyas Read Online, Nepali Novel Read Online, Free Nepali Novel Download pdf and Free Nepali Novel pdf.
परिकारहरु पक्याए । परिणयको पार्थीको प्रशस्त परिकारहरु पक्याए । परिपक्व पकौडा पक्याए । परिणयशालामा परिपक्व परिकारहरुू पकापक पक्याए पन्चारामको परिजनहरुले । प्रशस्त परिकारहरु पक्याए । पेडा पक्याए ।
पतिको पाउँ पखालिएको पानी पिउने परम्परालाई पछ्यायो । पत्नीको पाउँको पानी पिउने परस्परको परम्परा पुरनपुरमा प्रचलित पाइएन ।
पंकजको पे्रमिका पदमिनीको परिणयको पन्चामृत पन्चारामसँग पिइन् । पदमिनीले पन्चाराम पत्नीको पद पाइन् । पदमिनीको पतिको पद पन्चारामले पायो । परिभुक्त पैसाले पदमिनीको प्रेम पायो । पदमिनीको प्रेमी पंकजले पदमिनीको पतिको पद पाएन । प्रेमी पंकजले पत्नीको पद पदमिनीबाट पाएन ।
पैसाको प्रलोभनले पदमिनीलाई पदमिनीको पिता परशुरामले पन्चारामकहाँ पठायो । पितृसत्तात्मक परिवारमा पुत्रीले परितोष पाएन । प्रेमको पिट्को पनि पाएन । पुत्रीमाथि पूर्णाधिकारको प्रमाणपत्र पिताको पकेटमा पाइन्छ । परिवारको पालक पिताले पुत्रीलाई पुछेनन् । प्रेममा पराजीत पदमिनीले पराजीत पंकजलाई पुकार्यो । पुरनपुरको परिवेशलाई पहिचानिन् । प्रेमको परामर्श पदमिनीले पाइनन् । परामर्श पाउदै पाइनन् । पदमिनीले पिता परशुरामको परिणयको परामर्श पाइन् । पदमिनीले पिताको पन्चारामसँगको परिणयको पाना पल्टाउनु पर्ने परामर्श पाइन् । पितापरायणमा पदमिनी परिन् । पैसाको परिपन्चमा पदमिनीको पिताश्री पछारियो ।
प्रक्रिया पुर्याएर पन्चारामले पुख्र्यौली पैसाको प्रदर्शनले पदमिनीको प्रेम पायो ।
पंकजको प्रेमको परम्परालाई पचाएन पुरनपुरवासीहरुले । परन्तु पन्चारामको परिणयलाई पुरनपुरवासीले प्रशस्त परमानन्दले पचाए । पन्चारामको पैसालाई पहचानेका पुरनपुरवासीहरुले पन्चारामको प्रेमलाई पनि पचाए ।
पण्डितको परिकल्पनामा पदमिनीको परिणय पन्चारामसँग पानी पिइन् । पण्डितको परिकल्पनालाई पन्चारामले पछ्यायो ।
परिआएमा पत्नीको पछ्यौरी पनि पतिले पखाल्नुपर्छ । परिआएमा पत्नीको पाउजु पनि पतिले पहिरिनुपर्छ । परिआएमा पतिको पैन्ट पनि पत्नीले पहिरिनुपर्छ । परिआएमा पतिले पत्नीको पेटिकोट पनि पखाल्नुपर्छ । परिआएमा पतिले पनि पत्नीको पेटिकोट पहिरिनुपर्छ । परिआएमा पत्नीको पेटकोट पनि पट्याउनुपर्छ । परिआएमा प्रहरीहरुलाई पछ्याउनुपर्छ । परिआएमा पे्रमीे
प्रेमिकाको पतिको पत्र पनि पढ्नुपर्छ । परिआएमा पिताले पुत्रीलाई पनि पिट्न पाउनुपर्छ । परिआएमा पतिले पत्नी पढाउनु पर्छ । परिआएमा पत्नीले पनि पतिलाई पढाउनुपर्छ । परिआएमा प्रेमको पन्चामृत पनि पिउनुपर्छ । परिआएमा पत्नीको पटुका पनि पतिले पखाल्नुपर्छ । परिआएमा प्रहरीको पाउँ पनि
पर्नुपर्छ । परिआएमा पत्थर पनि पगाल्नुपर्छ । परिआएमा पिताले पुत्रीवाट पनि पन्छिनुपर्छ । परिआएरै पदमिनीले पन्चारामसँग परिणय पुस्तकको पाना पल्टाइन् । परिआएरै पदमिनीले पन्चारामसँग परिणयको पन्चामृत पिइन् । परिआएरै पदमिनीले पन्चारामको पत्नीको पोते पहिरिन् । परिआएरै पदमिनीले पंचारामसँग परिणयको पाना पल्टाइन् । परिआएरै पदमिनी पंचाराम पति पत्नीमा परे । परिआएरै पदमिनी पन्चारामको पत्नीमा परिन् । परिआएरै पन्चारामलाई पतिमा पदमिनीले पारिन् ।
परिणयपश्चात पन्चाराम परिणत पुरुषमा पर्यो । पदमिनी पनि परिणयपश्चात परिणीतामा परिन् ।
परिवर्तनले प्रत्येक परिवेशलाई पछ्याउँछ । पदार्थको परिवर्तनले प्रत्येकलाई पत्याउँछ । पैसाको पाइनले प्रेमको पाइनलाई पछार्यो ।
पन्चारामको प्रयासले पवित्र प्रतिफल पाए । पदमिनीलाई पाएपछि पन्चाराम पोक्कियो । पंकज परदेसिएकै पलमा पैसावाल पन्चारामले पंकजलाई पछार्यो ।
पदमिनीले पन्चारामसँग परिणय पकौडा पकाइन् । प्रेमको पथिक पदमिनीले पन्चारामसँगको परिणयको पन्चामृत पिइन् । पन्चारामसँगको परिणयको परिकार पकाएपछि पन्चामृत पिइन् । पन्चारामको पत्नीमा पदमिनी परिन् । पदमिनीले पन्चारामसँग परिणयपछि पंकजको पथ पत्नीतिर पुग्यो ।
पदमिनीको पतिमा पन्चाराम पर्यो । पदमिनीको पतिमा पंकज परेन । पन्चाराम पदमिनीको परपुरुषमा पर्दैन । परिणयपश्चात पंकज पदमिनीको परपुरुषमा पर्छ । पन्चारामसँग पदमिनीले परिणयको पानी पिइसकेपछि पदमिनी पंकजको परस्त्रीमा परिन् । परिणयपश्चात पदमिनीले पंकजलाई परपुरुषमा पारिन् ।
पुत्रीलाई पोसाइ पुग्यो । पदमिनीलाई पोइल पठाइयो ।
पुत्रीको पदभारले पदमिनीलाई परिणयसम्म पुगायो । पिताको परिधिलाई पदमिनीको पिताले पनि पहिचान्यो । पतिको पाउँको पानी पत्नीले पिउनुपर्छ । पुरानो परम्परामा पदमिनी पनि परिन् ।
पत्नीलाई परभावले पतिले प्रेमको पानी पिलाउँदैन । पदमिनीको प्रेम पाउने परिधिभित्र पन्चाराम पर्यो । पन्चारामले पदमिनीबाट परिपाक प्रेम पायो । परम्पराको पुरानो परिपाटीले पदमिनीको प्रेम पछार्यो । पदमिनीले प्रेमी पंकजलाई पाएनन् । परिणयपश्चात पदमिनीले पन्चारामबाट परित्राण पाइन् ।
२०.
पतिले पत्नीलाई पलङ्गमा पसार्यो । पतिसँग पलङ्गमा पत्नीले प्रेम पाउँथिन् । पलङ्गमा पल्टियो । पत्नीलाई पनि पलङ्गमा पल्टायो । पलङ्गमा पल्टेको पतिले पत्नीलाई पुछ्यो, “परिणयमा पूर्णानन्द पायौ – परिणयले परमानन्द पायौ -“
“परमानन्द पाएन । पूर्णानन्द पाएन । परिताप पाएँ । परित्राण पाएँ । परिणयले प्रेमीको प्रेमलाई पछि पारे । पावन प्रेमीलाई पिरोलें ।” पत्नी पदमिनीबाट प्रतिउत्तर पाए पन्चारामले ।
पैसाले प्रेम पायो । पैसाले परकाय पायो पन्चारामले । परन्तु परामनको पवित्र प्रेम पाएन पन्चारामले । परन्तु पन्चारामको पहिलो प्रेम पदमिनीको पाइन् । पन्चारामले पदमिनीको पंकजपछिको प्रेम पायो । परिणयपश्चातको पदमिनीको प्रेम पति पन्चारामले पायो । पदमिनीको प्रेम पन्चारामभन्दा पहिले पंकजले पायो । पदमिनीको प्रेम पालैपालो पंकजपछि पन्चारामले पायो । पंकजले पाउनुपर्ने प्रेम पन्चारामले पायो ।
पुरातनपन्थी पुरनपुरवासीले पंकजको पापी प्रेमलाई पुर्यो । परजातिसँगको प्रेमलाई पापको पगरी पहिरायो । पुरानिया परम्पराले पंकजलाई पछार्यो । परिणयपश्चात पदमिनी पंकजबाट पर पुगिन् । पंकजको प्रेम पछाडियो । पंकजको प्रेम पछारियो । पन्चाराम पनि पत्नीवर्तामा पर्यो । पवित्र प्रेम पनि पदमिनीको पंकजले पाएन । प्रेममा पंकज पछाडियो । प्रेममा पदमिनीले पिछाडिन् । पंकजले पदमिनीको प्रेम पाएन । पदमिनीले पंकजको प्रेम पाएनन् । प्रेममा पंकज पन्चारामबाट पछारियो । पन्चारामले पंकजलाई प्रेममा
पछारियो । पदमिनीको प्रेम पाउनमा । पंकज प्रेमले पातलियो । पंकजको प्रेम पवनमा पत्तियो । पंकजको प्रेम पाताल पुग्यो । पदमिनीले पंकजको प्रेमको परख पाएनन् । प्रेमको पारसमणि पंकजले पाएन । पारसमणि पाए पो परमानन्द पाइन्छ ।
पत्नीको प्रेम पाउने पूर्णाधिकारको प्रमाणपत्रहरु पतिको पकेटमा पाइन्छ ।
परदोह्री पन्चारामले पदमिनीलाई पट्यायो । पन्चारामले पंकजको प्रेमिका पदमिनीको प्रेमको पोको पोल्टयायो । पदमिनी पतित पत्नीमा परिनन् । पन्चाराम पतित पतिमा परेन । पदमिनी पतित प्रेमिकामा परेन । पंकज पतित प्रेमीमा परेन । पन्चारामसँग पदमिनीको परिणयपश्चात पदमिनीले परचक्री परिन् । पराइमा परिन् । प्रेमको पियासले पदमिनीसम्म पुगायो । प्रेम पिपासु पन्चारामले पदमिनीलाई पायो । पूर्णयौवनको पलमा पदमिनीलाई पन्चारामले पायो । पदमिनीलाई पछ्याउन पोख्त पन्चारामले परन्तुमा पायो पदमिनीलाई । पोटिली पदमिनीलाई पायो । पदमिनीले पतिको पाटोमा पति पन्चारामलाई पायो । पर्दाभित्रको प्रेम पतिले पाउँछ । पातली पदमिनीले पातलो पन्चारामलाई पायो । पातलो पन्चारामले पातली पत्नी पायो । पैसाले पात्तिएको पन्चारामले पदमिनीले पायो ।
परिणय पछि पनि पदमिनीलाई पंकजको प्रेमले पिरोल्यो । पंकजसँग पाँच पन्ध्र पलहरुले पदमिनीलाई पिरोल्यो । पंकजको पवित्र प्रेमलाई पदमिनीलाई परिणयपछि पनि पिरोल्यो ।
पदमिनीको प्रेम पंकजपछि पन्चारामले पायो । पहिले पहिले पदमिनीको प्रेम पंकजले पाउँथ्यो । परिणयपश्चात पदमिनीको प्रेम पन्चारामले पायो । पहिले पदमिनीको प्रेमको पाना पंकजले पल्टायो । पछि पदमिनीको प्रेमको पाना पन्चारामले पल्टायो । पहिले पदमिनीले पनि पंकजको प्रेमको पाना पल्टाइन् । परिणयपछि पदमिनीले पन्चारामको प्रेमको पानाहरु पल्टाइन् ।
पहिले पहिले पदमिनी पतिवर्तामा परेन । पंकजले पे्रम पुज्छ । पदमिनीले पनि पहिले पहिले प्रेमलाई पुज्थिन् ।
पदमिनीले पनि परवशमा परिन् । पिताश्रीको परवशमा परेर पन्चारामसँग परिणयको पन्चामृत पिइन् । परस्परको प्यारविना प्रेमले पवित्रताको पथमा पुग्दैन ।
पदमिनीले प्रेमको पूर्ति पन्चारामबाट पाइन् । पीर पुछुवा पति पदमिनीले पायो । पदमिनीको प्रेम पूर्णाधिकार पहिले पंकजले पाउँथ्यो । परिणयपश्चात पदमिनीको प्रेमको पाउँथ्यो । परिणयपश्चात पदमिनीको पे्रमका पूर्णाधिकार पति पन्चारामले पायो । परिणयपश्चात प्रेमको पाठ पढ्ने पाठकमा पदमिनीसँग पन्चाराम पनि पर्छ । पत्नीका परिबन्धमा पन्चारामले पदमिनीलाई पार्यो ।
Want to read more? If yes, please click on the next page number. Which page do you want to read, you can easily by clicking the online ebook of novel. You can also download these all ebook epapers of this novel. Thanks for reading and being continue. Hope you are enjoy much more. Have a good day.