Nepali Novel Book >PagalPremee< Read/Download Online Free

Read here Nepali Novel Books, Nepali Novel, Nepali Novel Online, Nepali Novel Download, Jitendra Sahayogee, Pagalpremee, Nepali Novel Pagalpremee, Novel By Jitendra Sahayogee, Books by Jitendra Sahayogee, Nepali Upanyas, Nepali Upanyas Online, Read Nepali Novel, Download Nepali Novel, Nepali Novel Pdf, Nepali Novel Download PDF, Nepali Sahitya, Nepali Upanyas Read Online, Nepali Novel Read Online, Free Nepali Novel Download pdf and Free Nepali Novel pdf.

परिश्रमीले पसिनालाई पुज्छ । पसिना पाखा खाने परिश्रमीले पानी पोख्यो । परिश्रमीले पत्थर पनि पगाल्छ ।

परियोजना परिषदमा पंकजले पर्रि्रस्ष्ट पदाधिकारीहरु पायो । पंकज पेलानमा पर्‍यो । पहरेदारलाई पदाधिकारीले पेल्छ । पेलाहा पदाधिकारीहरुलाई पहरेदारले पहिचान्यो । पेलाहाहरुलाई पहिचाने पनि पिट्न पाइदैन । पेशाले पंकजले पहिले पहरेदार पर्‍यो । पंकजलाई परिभ्रस्ट पदाधिकारीहरुले पेल्यो । परन्तु पंकज पदच्युतमा परेन ।

पदलोलुप पहरेदारमा पंकज पनि पर्‍यो । पदलोलुपताले पंकजलाई पनि पछ्यायो । पदलोलुपताको पानी पंकजमा पनि पन्पियो ।

प्रक्रिया पुर्‍याएर पंकजले परिषदमा प्रस्ताव पठायो । प्रमाणसहित पेसायो । प्रतिवेदन पेस्यो । प्रस्ताव पेस्यो । प्रतिवेदनको प्रतिवाद पायो । परियोजना परिषदमा पत्र पठायो । परियोजना परिषदमा पंकज पुग्यो । परिषदबाट पत्र पायो । पंकजले पियनको पद पाएको पत्रमा पढ्यो । परिषदमा पढाइको प्रमाणहरु पनि पठायो । पत्रबाट पंकजले प्रमाणपत्रहरु पनि पठायो । परिसंवादमा पंकजले पदाधिकारुहरुलाई पनि पछार्‍यो । परिसंवादमा पंकजले प्रायः प्रतिस्पर्धीलाई पछार्छ। परिसंवादबाट पंकज पन्छिदैन ।

परिषदको प्रतिष्ठा पातलिएन । परन्तु पदलोलुपताले पंकजलाई प्रगति पायो । पठित पंकजले पहरेदारबाट पियनको पद पायो । पियनको पदाधिकार पंकजले पायो । पदत्यागी पंकजले पुनः पद पायो । पहरेदारबाट पंकजले पदोन्नति पायो । पहरेदार पंकजले परमसुखले पदोन्नति पायो । पदको परिवर्तनले पंकजलाई परमानन्द पायो । पदोन्नति पाएको पंकज पिताश्रीलाई पत्र पठायो । परियोजना परिषदमा पियनको पद पंकजले पायो । पठितहरुले पद पाउँछ । पठितहरुले पियनको पद पाउँदैन । पदोन्नति पनि पाइन्छ । प्रतिष्ठित पद पाइन्छ । पदाधिकारीहरुलाई पछ्याउन पाइन्छ । पियनको पदभार पंकजले पायो । पदभारबाट पदच्युत पनि पाइन्छ ।

पंकजले प्रशासकको प्रश्रय पायो । पंकजले प्राथमिकता पायो । प्रमाणपत्रहरु पेसेपछि पियनको पद पायो । पेस्की पनि पायो ।

Advertisement

पंकजको प्रतिभालाई पुरियो । पदाधिकारीहरुले पंकजको प्रतिभालाई पहचानेन ।

पियनभन्दा प्रशिक्षक पोसाउँछ । पालेभन्दा पियन पोसाउँछ । पियनभन्दा प्रधानाध्यपक पोसाउँछ । पियनभन्दा प्रशासक पोसाउँछ । पियनभन्दा पृतनापति पोसाउँछ । पृतनापतिभन्दा प्रधानपन्त्री पोसाउँछ । पापी पेट पाल्न पियन पेशालाई पछ्याएको छ । परन्तु पन्जाबमा पंकजले  पियन पदमा पनि प्रशस्त पैसा पाउँथ्यो । परदेसमा पंकजले प्रशस्त पैसा पाएपछि पोक्कियो ।

पिताले पुत्र पोस्यो, पहिले । पुत्रले पितालाई पोस्दैछ परदेसिएपछि । पंकजको पिताले पैसा पाएपछि परित्राण पनि पाउँथ्यो । पौरखी पुत्र पंकजले पितालाई पैसा पठायो । परदेशबाट प्रतिमास पंकजले पैसा पठाउँथ्यो । पुर्वसन्चित पैसा पठाउँथ्यो । पंकजले पठाएको पेसाले पितालाई पुग्थ्यो । परमेश्वरको प्रतिमूर्ति पनि पठायो ।

पददलित पुष्प पदमिनीलाई पंकजले पठाएन । परिप्लावित पुष्प पठायो । परिआएमा प्रेमीले पदमराग पठाएर पनि प्रेमिकालाई पट्याउनुपर्छ । पदमिनीलाई पंकजले पन्चरंगी पछ्यौरा पठायो ।

पठित पुरुषोत्तमले पठित पंकजलाई पत्र पठाउँथ्यो । पठित पुरुषोत्तमले परदेशबाट पंकजले पठाएको पत्र पढ्थ्यो । परदेशबाट पठाएको पंकजको पत्र पदमिनीले पाउँथिन् । पदमिनीले पनि पंकजलाई पत्र पठाउँथिन् । पंकजलाई पदमिनीलाई प्रेम पत्र पठाउँथ्यो । पिताश्रीलाई पनि पत्र पठाउँथ्यो । पत्रको पे्रषक पंकजले पत्र पठाउँथ्यो । पियारोले पियारीलाई पत्र पठाउँथ्यो । प्राणप्यारीलाई प्राणप्यारोले पत्र पठाउँथ्यो । पियारोको पत्र पियारीले पाउँथिन् । पत्रको प्रापक पदमिनीले पत्र पाउँथिन् ।

पंकज पदमिनी परस्परमा पत्र पठाइरहन्थे । प्रशस्त प्रकारका प्रेमपत्रहरु पठाउँथिन् । प्रेमपत्रमाथि प्रकाश पाथ्र्यो । प्रेमले परिप्लावित पत्र पंकजले पाउँथ्यो । प्रेम प्रेमले परिप्लावित प्रेमपत्र पदमिनीले पाउँथिन् । प्रेमको पानीले परिप्लावित पंकजले प्रेमको पानीले परिप्लावित पदमिनीलाई पत्र पठाउँथ्यो ।

पंकजले पदमिनीलाई परदेशबाट पश्मिना पठाइदियो । प्रेमीले पठाइदिएकी पश्मिना प्रेमिकाले पाइन् । पत्रमा पुष्प पठाएर प्रेम पुस्टायो । प्रेमिकालाई पत्र पठाउने पूर्णाधिकार प्रेमीले पाउँछ । पुत्रीको पत्र पढ्ने पूर्णाधिकार पिताले पाउनुहुन्न । पंकजले पंजाबबाट पदमिनीलाई पाउजेब पठायो । प्रेमीले पठाएकोले पाउनासाथ पाउजु पहिरिन् । पवित्रताको पर्वमा पैसा पनि पठायो । प्रेम पर्वमा पदमिनीलाई परदेशबाटै पुष्प पठायो । पियारोले पियारीलाई पत्र पठायो ।

  १७

Advertisement

 

पंकजको प्रेममा पदमिनीले पहिले पहिले पवित्रता पाउँथिन् । पंकज परदेसिएपछि पदमिनीले पंकजको प्रेममा पवित्रता पाइनन् । पदमिनीले पंकजको प्रेममा पवित्रता पाइनन् । प्रेमिकाले प्रेमीलाई पर्खिन् । प्रेमिकाले परदेसिएको प्रेमी पंकजलाई पर्खिन् । परिस्थितिवश प्रेमिकाले परदेशी पे्रमीलाई पर्खिरहिछन् । पदमिनी प्रतीक्षारत प्रेमिका परिन् । प्रेमी पंकजलाई प्रेमिका पदमिनीले पुरनपुरमा पर्खिरहिन् । पदमिनीले पंकजको पत्र पर्खिन्, पंकजलाई पर्खिन् । पंकजको प्रेमलाई पर्खिन् । परन्तु पंकजको प्रेममय पत्र पनि पदमिनीले पाउँदैनथिन् । प्रतीक्षाको पल प्रेमिका पदमिनीलाई पिरोल्यो । पदमिनीको परेलीले पोल्यो । पदमिनीको परेलीमा पानी परिरहृयो ।

पदमिनीको प्रेममा पनि पंकजले पहिले पहिले पवित्रता पाउँथ्यो । परदेसिएपछि पदमिनीको प्रेममा पंकजले पवित्रता पाएनन् । पंकजले पदमिनीको पवित्र प्रेम पाएन । पदमिनीको प्रेम पवित्रताबाट पर पर पुग्यो । प्रेमीले प्रेमिकालाई पर्खायो । प्रतीक्षारत प्रेमीमा पंकज पनि पर्छ । प्रतीक्षाको पलले प्रेमीलाई पिरोल्छ । प्रेमी पंकजले प्रेमिका पदमिनीलाई पत्र पठाउँथ्यो, पुष्प पठाउँथ्यो, प्रेम पठाउँथ्यो । परन्तु प्रेमिकाको पत्र पंकजले पाउँदैनथ्यो । प्रेमी पंकजलाई पिरोल्यो ।

पछि पछि पंकजको प्रेम पदमिनीसम्म पुगेन । पंकजले पठाएको पत्रहरु पदमिनीकहाँ पुग्दैनथ्यो । पंकजको पत्रहरु पदमिनीले पाउँदैनथिन् । पंकजको पत्रहरु पदमिनीले पढ्न पाउँदैनथिन् । प्रेमीको पत्र प्रेमिकाले पढ्न पाउदनथिन् । पदमिनीको पिताले पंकजको पत्रहरु पातालमा पुर्‍याइदिन्थ्यो । प्राप्त पत्रहरुलाई पदमिनीको पिताले पन्चाङ्गनिीमा पोलिदिन्थ्यो । परन्तु पुत्री पदमिनीलाई पत्र पुगाउँदैनथ्यो । पछि परदेशमा पत्रको पानी पातलियो । पदमिनीले पनि पत्यारिलो प्रेम पाइनन् । परदेशको पत्र पंकजको पदमिनीले पाइनन् । पियारोको पत्र पियारीले पाइइन् । पंकज पदमिनीको प्रेम पदमिनीको पिता परशुरामले पचाएनन् ।

Want to read more? If yes, please click on the next page number. Which page do you want to read, you can easily by clicking the online ebook of novel. You can also download these all ebook epapers of this novel. Thanks for reading and being continue. Hope you are enjoy much more. Have a good day.

Advertisement
Jitendra Sahayogee

I am Jitendra Sahayogee, a writer of 12 Nepali literature books, film director of Maithili film & Nepali short movies, photographer, founder of the media house, designer of some websites and writer & editor of some blogs, has expert knowledge & experiences of Nepalese society, culture, tourist places, travels, business, literature, movies, festivals, celebrations.

Leave a Reply

Your email address will not be published. Required fields are marked *