Nepali Novel Book >PagalPremee< Read/Download Online Free

Read here Nepali Novel Books, Nepali Novel, Nepali Novel Online, Nepali Novel Download, Jitendra Sahayogee, Pagalpremee, Nepali Novel Pagalpremee, Novel By Jitendra Sahayogee, Books by Jitendra Sahayogee, Nepali Upanyas, Nepali Upanyas Online, Read Nepali Novel, Download Nepali Novel, Nepali Novel Pdf, Nepali Novel Download PDF, Nepali Sahitya, Nepali Upanyas Read Online, Nepali Novel Read Online, Free Nepali Novel Download pdf and Free Nepali Novel pdf.

पछि पितालाई पाल्छ । परिपालित पुत्रीले पनि परिआएमा पितालाई पाल्छिन् । पिताद्वारा पालिएको पुत्रपछि पितालाई पुत्रले पाल्छ ।

पंकजमा पितृभक्ति प्रशस्त पाइन्छ । पदमिनीमा पनि पितृभक्ति पाइन्छ । पुत्रत्व पंकजमा पाइन्छ । पुत्रत्वको पुर्वाधारहरु पाइन्छन् । पितापरायणमा पंकज पनि पर्छ । परदेसिने पुर्वाधार पायो । परदेसिने प्यास पलायो । पैसाको पोखरीमा पौडने प्यास पलायो । परिपालकको परिवर्तन परामनलाई पंकजले पहिचानेन । पंकजको परिवारमा पैसाले परिपूर्ण परिवार पर्दैन । परिवारका परिपालकको पदभारलाई पहचान्नुपर्छ । पंकजको पिताश्री पनि पठितमा पर्दैर्नन् । पिता प्रेमलालको परामर्श पाएर परदेसिनु पर्ने परिस्थिति पंकजले पायो ।

पंकजको प्रेम पहिरोमा पर्‍यो । पाखामा परेको पंकजको प्रेमले परिताप पायो, पंकजको पावन प्रेम पछारियो । पढाइले पुरनपुर पिछडिएन । परम्पराले पुरनपुर पिछडियो । प्रताडक परिस्थितबाट परदेसियो । पुजारीको प्रताडनाले परदेसियो । पहलमानको प्रताडनाले परदेसियो । पैसावाल पन्चारामले प्रज्ञावान पंकजलाई पिट्यो । प्रतियोगीलाई पछार्‍यो । प्रतिकुल परिस्थितिले परदेसियो । प्रतिकुल पीडादायी परिस्थितिलाई पंकजले पचाएन । परिस्थितिको प्रतिकुलताले पंकजलाई परदेस पठायो ।

पंकजको परामर्श पदमिनीले पाइन् । पदमिनीको परामर्श पंकजले पायो । प्रेमीले प्रेमिकालाई पत्याउनुपर्छ । प्रेमिकाले पनि प्रेमीलाई

पत्याउनुपर्छ । प्रेमिकाले प्रेमीलाई पर्खनुपर्छ । प्रेमीले प्रेमिकालाई पर्खनुपर्छ । पंकज पैसा प्रशस्त पोक्काएपछि पुनः पुसनपुर पधार्नेछ । पंकज परदेसिने परिज्ञान पंकजबाटै पदमिनीले पाइन् ।

पंकज पितृभूमिबाट परदेसियो । पैसाको पीरले परदेसियो । परजातको पीरले परदेसिएन । पुरनपुरमा पैसाको पिरपिराउ प्रचुर पाएकोले परदेसियो । पूर्णयौवनको पलमा पंकज परदेसियो । पंकजका पाइलाहरु परदेसिए । पंकज पाइतमै परदेसियो । पंकज पेट पाल्न परदेसियो । पैसाको पोखरीमा पौडन पंकज परदेसियो ।

Advertisement

पदमिनीसँग पंकज प्रेमपार्कमा पनि पुग्थ्यो । पे्रमपार्कमा प्रेमफल पनि पक्क्याउँथ्यो । पदमिनीले पंकजबाट पारिजातको पुष्प पाउँथिन् । पार्थिक पदार्थमा प्रेम पर्दैन । पार्थिक पदार्थमा परमहंस पर्दैन । पारिजातको परिमल पुरनपुरसम्म पुग्छ । प्रेमको परिमार्जनलाई पत्याउनुपर्छ । पंकजले परिपालन पुष्प पदमिनीबाट पाउँथ्यो । परिपालन पुष्पमा परिमल पाइदैन । प्रेमलाई परिवर्त्य पदार्थमा पारिदैन । पुष्पवाटिकामा पदमिनीले पुष्प पनि पाइन्छ ।

परिस्थितवश पंकज परदेसियो । पीडादायक परिस्थतिले परदेश पुग्यो । पर्वत परिवेष्ठित पुरनपुरमा पंकज पठितमा पर्छ ।

परिवहन पेशाका पेशाकर्मी पन्चारामको पिताश्री पर्छ । पन्चारामका पिताश्रीले पंकजको पिताश्रीलाई पेल्थ्यो । पैसाले पेलेर पंकजलाई पुरनपुरबाट परदेश पुगायो । पुत्र पंकजले पनि पिता प्रेमलालको परामर्श पाएर परदेशियो । पंकज परदेसियो ।

परिश्रमी पंकज परदेशमा पनि प्रशस्त परिश्रमीको पुरुषमा पर्दथ्यो । पारिवारिक परिस्थितिले परदेसियो । परिश्रमीलाई पन्याउनुपर्छ । परिश्रमीलाई परदेसिनुहुन्न । पैसाको प्रवन्धले परदेसियो । परामर्शदाताको परामर्श पाएपछि पंकजको पिताले पंकजलाई परदेश पठायो । पिताको परिधिलाई पंकजले पनि पहचान्यो । पन्जाब पुग्न पायक पर्‍यो । परशुरामको परिकल्पनामा पंकजलाई पाल्पाबाट पन्जाब पठायो ।

परशुराम परदेसिएन । पुरुषोत्तम परदेसिएन । पन्चाराम परदेसिएन । प्रक्रिया पुर्‍याएर पंकजलाई पंकजको पिताले परदेश पठायो । पालनकर्ता पिता प्रेमलालले पुत्र पंकजलाई परदेश पठायो ।

प्रेमले पंकजलाई परदेश पुर्‍यायो, परदेसायो । पंकजको प्रतिष्ठा पनि परदेसियो ।

पलायनवाद पंकजले पन्याएन पनि । पलायनवादी पुरुषलाई पलाप्थ्यो । पलायनवादी पुरुषलाई पिराउँथ्यो । पंकज पलायनवादी पुरुषको पंक्तिमा पर्न परदेसिएन ।

 १६.

Advertisement

परिआएमा पैसावालको पाउँमा पनि पर्नुपर्छ । परिआएमा परिदेसिनुपर्छ ।

पंकज पंजाब पुग्यो । पाल्पाको पुसनपुरबाट पंकज परदशेको पंजाब पुग्यो । पंकजले पाना परदेशमा पल्टियो ।

पाल्पाल्ाी पंकज पन्जाब पुग्यो । पहाडी पंकज पन्जाबमा पुग्यो । पहाडीमा पंकजलाई पहिले पीर परिरहृयो । पन्जाबमा पंकज पर्यटकको पंक्तिमा पर्दैनथ्यो । पंकज पन्जाबमा पर्यटक पुरुषमा पर्दैन । परदेशमा परिचितहरु पाएन पंकजले । पंकजले परदेशमा पहिचान पाएन । पल्टननियामा पंकज पर्दैन ।  परिचालकले पंकजलाई परदेशमा पछार्‍यो ।

पसलमा पेडा पनि पाइन्थ्यो । पसलमा पनि पुरी पनि पाइन्थ्यो । पन्जाब पुगेपछि प्रथमतः पंकज पुरी पोक्यायो । पसलमा प्रशस्त पदार्थहरु पाइन्छ । पसलमा पैसा पनि पाइन्छ ।

परियोजना परिषदमा पंकजले पहरेदारको पद पायो । पानीअड्डामा पहरेदारको पद पाएन । पानीपुरुषमा पनि पंकज पर्दैनथ्यो । पंकजले पंजाबमा पहरेदारी पायो । पहाडी पंकज परदेशको पन्जाबमा पहरेदारीको पुण्यकर्म पायो । पंकजले पहरेदारीको पद पायो । पहरेदारीको पदभार पंकजले परदेशमा पायो । पेन्सनवाला पद पाएन । पहरेदारको पद पेन्सनवाला पदमा पर्दैनन् । पालेको पोसाक पहिरियो । पंकज पालेदाइमा पर्‍यो । प्रायः पाँचौं प्रहरमा पंकजले पहरा पाउँथ्यो । पहरेदारको परिचय पत्र पायो । पहरेदारको परिचयपत्रको प्रतिलिपी पिताश्रीलाई पाल्पामा पत्रद्वारा पठायो ।

पंकजले परदेशमा पहचान पाएन । परदेशमा पंकजलाई पहाडी पहिचानले पिरोलेन । पन्जाबमा पुरुषको पहिचानले पनि पिरोलन । पन्जाबमा परन्तु प्रेमिका पदमिनीको प्रेमले पिराल्यो । पिता प्रेमलालको परिकल्पनाले पिरोल्यो ।

पन्जाबमा पन्जाबी पोसाक पनि पंकजले पहिरियो । पन्जाबमा पंकजले पन्जाबी परिकारहरु पनि पक्यायो । पन्जाबीहरुको पहिरन पंकज पहिरियो । पाल्पामा पंकजले पाल्पाली पहिरन पहिरिन्थ्यो । पहाडमा पंकजले पहाडी पहिरन पहिरिन्थ्यो । परदेसिएपछि पन्जाबी पोसाक पनि पहिरियो । पन्जाबमा पंकजले पन्जाबी पगरी पनि पहिरियो । पहाडको परिधि पहिलाएको पंकजले पन्जाबको परिधि पनि पहिल्यायो ।

परियोजना परिषदको पहरेदारीबाट पितालाई पैसा पठायो । पहरेदारीबाट पैसा पाएपछि पितालाई पानबट्टा पनि पठायो । पानीपुरी पक्यायो । पानीफुल पनि पक्यायो । पसलमा पानीफल पनि प्रशस्त पाइन्थ्यो । पानीरोटी प्रशस्त पक्यायो । पन्जाबमा पनि पानीरोटी प्रशस्त पाइन्थ्यो । पन्जाबमा पंकजले पहिलोपटक पानीसिँगडा पक्यायो । पेयपदार्थ पियो । पेयपदार्थमा पानी पनि पर्छ । पेयपदार्थमा पेप्सी पनि पर्छ ।

परिश्रमीलाई पहिलाउनुपर्छ । परिश्रमीलाई पाल्नुपर्दैन । परिश्रमीले परिवारलाई पाल्छ । परिश्रमीले पिट्नुहुन्न । परिश्रमीलाई पिराउनुहुन्न । परन्तु परिश्रमीलाई पिर्‍यो । परिश्रमीलाई पुज्नुपर्छ । परिश्रमीको पसिनालाई पुज्नुपर्छ ।

Want to read more? If yes, please click on the next page number. Which page do you want to read, you can easily by clicking the online ebook of novel. You can also download these all ebook epapers of this novel. Thanks for reading and being continue. Hope you are enjoy much more. Have a good day.

Advertisement
Advertisement
Jitendra Sahayogee

I am Jitendra Sahayogee, a writer of 12 Nepali literature books, film director of Maithili film & Nepali short movies, photographer, founder of the media house, designer of some websites and writer & editor of some blogs, has expert knowledge & experiences of Nepalese society, culture, tourist places, travels, business, literature, movies, festivals, celebrations.

Leave a Reply

Your email address will not be published. Required fields are marked *