Nepali Novel Book >PagalPremee< Read/Download Online Free

Read here Nepali Novel Books, Nepali Novel, Nepali Novel Online, Nepali Novel Download, Jitendra Sahayogee, Pagalpremee, Nepali Novel Pagalpremee, Novel By Jitendra Sahayogee, Books by Jitendra Sahayogee, Nepali Upanyas, Nepali Upanyas Online, Read Nepali Novel, Download Nepali Novel, Nepali Novel Pdf, Nepali Novel Download PDF, Nepali Sahitya, Nepali Upanyas Read Online, Nepali Novel Read Online, Free Nepali Novel Download pdf and Free Nepali Novel pdf.

पीठलाई पुसनपुरवासीहरुले पनि पुज्छन् । पोहोर पनि पुजेथे, परार पनि पुजेथे ।

पुरनपुरमा पण्डितराजको पदवी पण्डित पवन प्रसाद पोखरेलले पाएथ्यो ।

पंकज पुरनपुरको परमेश्वरको पीठमा पुग्यो । पंकज पोहोरको पावन पर्वमा पनि पुगेथ्यो । पंकजले परमेश्वरलाई पुज्न पाएन । पुजारीबाट पंकजले प्रसाद पाएन । परन्तु पोहोर पंकजले प्रसाद पाएथ्यो । पोहोर परमेश्वरको प्रतिमालाई पुज्न पनि पाएथ्यो । पंकजले पीठमा पुजारीलाई पर्खयो । पण्डितजी पधारेनन् । पंकजले प्रसाद पाएन । परमेश्वरको पवित्र पर्वमा पंकज पीठभित्र प्रसाद पाउन पुग्यो । पहिलेदेखि परिचित प्राचीनतम् पीठमा पुग्यो । पीठभित्र पुगेपछि पंकजले पण्डितबाट पिटाइ पुरस्कार पायो । पंकजले पण्डितबाट प्रसादमा पिटाइ पायो ।

पीठको पहलमानले पंकजलाई पीठबाहिर पुगायो । पंकजले पहलमानलाई पहचान्यो । पहलमानले पनि पंकजलाई पहचानेथ्यो । पहलमानले पंकजलाई पाँच पन्ध्र प्रश्नहरु पुछेन । पहलमानले पंकजलाई पछार्‍यो । पर्छार्नमा पोख्त पहलमानले पंकजलाई पछार्‍यो । पौठेजोरीमा पहलमानले पंकजलाई पछार्‍यो । पराक्रमीमा पहलमान पर्दथ्यो । प्रवुद्ध पुरुषमा पंकज पर्दथ्यो । पहलमानले पंकजलाई पेच पारेर पछार्‍यो । पहलमानले पंकजलाई पिट्यो । पहलमानले पानी पानी पिलायो । पंकज पहलमानको पाउँ पर्‍यो । पहलमानको पाउँ परेपछि पंकजलाई पिटेन । पहलमानीमा प्रायजसो प्रथम पुरस्कार पाउने पहलमानले पंकजलाई पिट्दा पंकजलाई पिरोल्यो ।

पण्डितहरु पनि पुजिन्छन् । परन्तु पूजनीय पुजारीले प्रबुद्घलाई पुरुषलाई पिटे । प्रशिक्षकको पद पाएको प्रतिष्ठित पुरुष पंकजलाई पुजारीले पिटे । पूजनीय पण्डितले पिटे । पूज्य प्रशिक्षकलाई पिटे । पाठशालामा पढाउने प्रबुद्ध पुरुषलाई पिटे । परमेश्वरलाई प्रायः पुजिरहने पुजारीले प्रेमको पुजारी पंकजलाई पिटे । पंकजलाई पिटेर पुजारी पुक्किए । पुजारीले पिटेपछि पन्चारामले पंकजलाई पिटे । पुजारीले पिटेपछि पन्चाराम पनि पिट्न पछि परेन ।

पैसाको प्रमोदमा पन्चारामले पंकजलाई पिट्यो । पंकजलाई पिर्का पिर्काले पन्चारामका पिता प्रमोदले पिटे । प्रेमको पिशाचहरुले पिटे । पीठाधीसले पिटे । पीठको पण्डितले पिटे । पीठासिन पण्डितले पिटे । पटापट्

Advertisement

पिटे । पीडकले पुनः पीडितलाई पिटे । प्रतिरक्षामा पंकजले पुजारीलाई पिटेन । पंकज प्रत्याक्रमणको पथलाई पछ्याएन ।

प्रेमीलाई पिटे । परोपकारी पुरुषलाई पिटे । पठित पुरुषलाई पिटे । प्रेमले पूरापुर प्रेमीलाई पिटे । पुड्को पन्चारामले पुट्ठोमा पनि पिट्यो । पिठो पिँध्दा पिउसो पनि पिँधिन्छ । पिट्दा प्रताडक पुजारीलाई पंकजले पिटेन । प्रेमको प्रतिक्रियामा पिटाइ पायो । प्रज्ञावान पुरुषमा पंकज परेपनि पंकजलाई पुजारीले पिटे । प्रतिबोधक परिस्थितिलाई पहचान्यो । पण्डितको परामनमा पापबुद्धि पलाएपनि पंकजको परामनमा पापबुद्धि पलाएन । पण्डितलाई पिट्नु पापाचारमा पंकजले पार्‍यो ।

परम्परावादी पुरुषहरुले पंकजलाई पिटे । प्रतिभावान पुरुषलाई पिटे । प्रक्रिया पुर्‍याएर पिटिदैन । पाकपुक पिटे । पिट्पाट पारे । पाकपुक पुक्याए । पटापट पिटे । पंकजलाई पुरनपुरवालीले पालैपालो पिटे । पंकजलाई पुरनपुरवालीले पालैपालो पिटे ।

पापात्मालाई पिटिन्छ । पापीष्ठ पिट्यो । परपीडकलाई पिट्नुपर्छ । पापीलाई पिट्दा पछुताउँदैन । पापीलाई पिटेर पार पाइदैन । पापात्मालाई पिट्न पो पर्छ । पतिलो पतर्नीलाई पिटेर पार पाइदैन । पिराहा पुजारीको पुष्ठपोषकमा पुरनपुरवासीहरु पाइयो । पंकजले प्रयाप्त पृष्ठपोषण पाएन । पुरस्कार पाउँदा पुष्ठपोषण प्रशस्त पाएको पंकजलाई पुजारीले पिट्दा पुष्ठपोषण पाएन । पाग्दुर पुरुषमा पर्नेहरु प्रचुर पाइन्छ पुरनपुरमा । परिभ्रस्ट पण्डितहरु पनि पाइन्छ । परिभ्रस्ट पठितहरु पनि पाइन्छन प्रशस्त । परपीडकले पछताउनुपर्छ । पीडकले पीडितको पाउँ पर्नुपर्छ । पण्डितले परपीडनमा परमानन्द पाउँदैन । परपीडनले परमेश्वरलाई पुजिदैन ।

पीडक पुरुषमा पण्डित परे । पीडक पुरुषमा पदमिनीको पिता परे । पीडक पुरुषमा पन्चाराम पर्‍यो । पीडक पुरुषमा पन्चारामको पिताश्री प्रमोद पनि परे । पीडक पुरुषमा पूरा पुरनपुरवासी पनि परे ।

पीडादायी पिटाइले पंकजलाई पिरोल्यो । पैसाको पाइनलाई पंकजले पहचान्यो । प्रेमको पथलाई पछ्याउँदा प्रश्नचिन्ह पायो । परिणयको प्रस्तावक पंकजलाई पिटियो । प्रहारक पुजारीलाई पिटेन । प्राणदण्ड पाएन ।

पिरतीमा प्रचुर पीडा पाइदोरहेछ । परजाति प्रेमी परेकोले पीर पहिल्यायो । पीडक पैसालाई पहिचान्यो । पिराहा पिताश्रीको पंक्तिमा पदमिनीको पितालाई पंकजले पार्‍यो ।

Want to read more? If yes, please click on the next page number. Which page do you want to read, you can easily by clicking the online ebook of novel. You can also download these all ebook epapers of this novel. Thanks for reading and being continue. Hope you are enjoy much more. Have a good day.

Advertisement

Read here Nepali Novel Books, Nepali Novel, Nepali Novel Online, Nepali Novel Download, Jitendra Sahayogee, Pagalpremee, Nepali Novel Pagalpremee, Novel By Jitendra Sahayogee, Books by Jitendra Sahayogee, Nepali Upanyas, Nepali Upanyas Online, Read Nepali Novel, Download Nepali Novel, Nepali Novel Pdf, Nepali Novel Download PDF, Nepali Sahitya, Nepali Upanyas Read Online, Nepali Novel Read Online, Free Nepali Novel Download pdf and Free Nepali Novel pdf.

पंकज पटेल परेकोले पीठभित्र पस्न पाएन । परन्तु पोहोर पस्न पाएथ्यो । पीठको पूरा परिवार पदमिनीको पिताको पैसाको प्रभुत्वमा परे । परशुरामको पैसाको प्रभुत्वले पीठभित्र पस्न पाएन ।

पैसा पैसा पैसा । पंकजको परामनले पैसाको पाइनलाई पहचान्यो । पैसालाई पहचान्यो । पैसाको प्रभुत्वलाई पहचान्यो । पैसाको पँहुचतालाई पहचान्यो ।

 १५

पीठमा पिटाइ पाएपछि पनि पंकजले पाठशालामा पढाउन पुरनपुर पुग्यो । परन्तु पाठशालाभित्र पंकज पधार्न पाएन । पाठशालाको परिसरभित्र पस्न पाएन । पाठशालाबाट प्रधानाध्यपकले पंकजलाई पच्कार्‍यो । प्रक्रिया पुर्‍याएर पंकजलाई पाठशालाबाहिर पुगायो, पाठशालाबाहिर पठायो । पढाउन पंकजले पाउदै पाएन । पंकजले प्रशिक्षक पद पनि पाएन ।

पाठशालाको प्रधानाध्यपक पैसामा पटिएछ । पदमिनीको पिताले पन्चारामको पिताको परामर्शले पाठशालाका पूरा परिवारलाई पटाएछ । पैसाको प्रलोभनले पूरा पाठशाला परिवार पटिएछन् । पैसाको प्रलोभनले पंकजलाई पछारेछ । पदमिनीको पिता पहुँचवाला पुरुषमा परेछ । पैसाले प्रधानाध्यपकलाई पगालेछ ।

पेट पाल्नुपर्छ । पेट पाल्न परदेसिनुपर्छ । पेट पाल्न पैसावालको पाउँ पार्नुपर्छ । पेट पाल्न पुँजीपतिलाई पुज्नुपर्छ । पापी पेट पाल्न पापी पथलाई पछ्याउनुपर्छ पनि । पेट पाल्न पिटाइ पनि प्रशस्त पाइन्छ । पेटलाई पुज्नुपर्छ । पेट पाल्न परमेश्वरलाई पुज्नुपर्छ । पैंचोपालाले पेट पालिदैन ।

पत्नीका परिपालनमा पति परदेसिनु पर्दा पनि पछुताउँदैन । पिता परिपालनमा पुत्र परिदेसिएपनि पछुताउँदैन । पत्नीले पतिलाई पैसा पठाउछिन्, परिआएमा । पतिले पत्नीलाई परदेशबाटै पैसा पठाउँछ । पुत्र पंकजले परदेशबाटै पिता प्रेमलाल पैसा पठाउँछ । पुत्रीले पितालाई पैसा पठाउँछिन् । परिपालनीय परिजनमा पिता पर्छ । परिपालनीय परिवारमा पत्नी पर्छे, परिपालनीय परिजनमा पुत्र पर्छ । परिपालनिय परिजनमा पीता पर्छ । परिपालनीय परिजनमा पुत्र पनि पर्छ । परिपालनीय परिजन पुत्र पुत्रीहरु पनि पर्छन् । परिपालनीय परिजनमा पिताको पत्नी पनि पर्छिन् । पिताश्री परिपालकमा पर्छ । परिआएमा पुत्र पनि परिपालयीतामा पर्छ । परिपालित पुत्रले

Want to read more? If yes, please click on the next page number. Which page do you want to read, you can easily by clicking the online ebook of novel. You can also download these all ebook epapers of this novel. Thanks for reading and being continue. Hope you are enjoy much more. Have a good day.

Advertisement
Jitendra Sahayogee

I am Jitendra Sahayogee, a writer of 12 Nepali literature books, film director of Maithili film & Nepali short movies, photographer, founder of the media house, designer of some websites and writer & editor of some blogs, has expert knowledge & experiences of Nepalese society, culture, tourist places, travels, business, literature, movies, festivals, celebrations.

Leave a Reply

Your email address will not be published. Required fields are marked *