Read here Nepali Novel Books, Nepali Novel, Nepali Novel Online, Nepali Novel Download, Jitendra Sahayogee, Pagalpremee, Nepali Novel Pagalpremee, Novel By Jitendra Sahayogee, Books by Jitendra Sahayogee, Nepali Upanyas, Nepali Upanyas Online, Read Nepali Novel, Download Nepali Novel, Nepali Novel Pdf, Nepali Novel Download PDF, Nepali Sahitya, Nepali Upanyas Read Online, Nepali Novel Read Online, Free Nepali Novel Download pdf and Free Nepali Novel pdf.
पदमिनीको पिता परशुरामले पंकजले पुत्री पदमिनीलाई पाल्दैन । परशुरामले पंकजको परामनलाई पहचानेन । परशुरामले पंकजको परजातिलाई पहचाने । परशुरामले पंकजको प्रबुद्धतालाई पहचानेनन् ।
पिता परशुरामले पंकजलाई पत्याएनन् । पंकज पैसावाल पुरुषमा पर्दैनथ्यो । परन्तु पंकजले परिणयपश्चात पदमिनीलाई पाल्नेछ । पंकजले पत्नीलाई परमसुखले पाल्नेछ ।
पंकज परजाति पर्दथ्यो । पंकज पाण्डेमा पर्दैन, पंकज पटेलमा पर्छ । पाण्डेसँग पटेलको परिणयको पानी पुरनपुरको परम्परानुसार पिउन पाइदैन । पदमिनीका पिताको पाँडेकुराले पंकजलाई पिरोल्यो । परिच्छेदय परिस्थितिले पिरोल्यो । परिच्छेदक परिस्थितिलाई पलाप्यो । पवित्र प्रेमको परिच्छेदनले पंकजलाई प्रचुर पिरोल्यो । प्रेमको परिच्छेदनलाई पनि पदमिनीले पचाइनन् । पंकजले परितोषक पद पाएन । पंकजको प्रेम पाताल पुग्यो । पातालमा पंकज पुग्यो । पृथ्वीको प्रेमपथलाई पछ्याएको पंकजको प्रेम पाताल पुग्यो । प्रेमको पालुुवा पात्तियो । पात्तिएको पातहरु पनि पातलियो । पानीमा परिणत प्रेमको पन्चामृत पंकजले पिउनुपर्यो । पन्चामृत पन्चतत्वमा परिणत प्राणीको प्राणलाई पहचानेन । परिणय प्रस्तावको प्रतिक्रियाले पीर पायो । परम्पराको पुरानो परिपाटीलाई पहिचान्यो ।
पुरनपुरमा पाखाभेद प्रचुर पाइन्छ । पंकजको पवित्र प्रेमलाई पुरनपुरवासीले परपराउँथ्यो । पंकजको पवित्र प्रेमले प्रचारप्रसार पायो । प्रेमको प्रचारबाजीले पनि पंकजलाई पिरोल्यो । प्रतिभाशाली पुरुषको परजाति प्रेमले पछुतायो । प्रजातन्त्रमा पनि प्रजालाई पिरोलिन्छ । प्रजातन्त्रमा पनि परजाति परिणयलाई पापी परिणयको पगरी पहिराइन्छ ।
पंकज पश्चगामी पुरुषमा पर्दैन । पश्चगामी पुरुषलाई पंकजले पलाप्छ । पश्चगामी पुरुषमा पदमिनीको पितालाई पंकज पार्यो । पिन्चे पुरुषमा पर्दैन । पियक्कडमा पर्दैन । पंकज प्रविणता पास पुरुषमा पर्छ ।
पंकज पदमिनीको प्राङ्गनबाट पुसनपुरतिरको पथ पछ्यायो । परितापित परामनले पंकज पुसनपुर पुग्यो ।
पंकजले पदमिनीको प्रेम पाउन पिता प्रेमलाललाई पदमिनीको पिताकहाँ पठायो । पदमिनीको पिताकहाँ पंकजको पिता पधारे ।
“पंकजले प्रशस्त पैसा पोस्न पाएन । पंकज पदमिनीको परजातिमा पर्छ । पंकजले पदमिनीलाई पाल्दैन । पंकजले पदमिनीलाई परमानन्दमा पठाउँदैन । पंकजले पदमिनीको प्रेम पाउँदैन । पदमिनी पंकजको पत्नीमा पर्दैन । पंकज पदमिनीको पतिमा पर्दै पर्दैन ।” पदमिनीले पंकजको पाणीको पानी पनि पिउदिनन् । पाण्डेले पटेलको प्राङ्गणको पानी पनि पिउँदैनन् । पंकजको पिताले पदमिनीको पिताबाट पाएको प्रतिउत्तरले पिरोल्यो । पंकजको पितालाई पनि पिरोल्यो । पंकजको पिताले पदमिनीको पितालाई पट्याउन पाएन ।
परम्परावादी पदमिनीको पिताश्रीले पंकजलाई पत्याएनन् । परम्परावादी पदमिनीको पिताश्रीले पंकजको पवित्र प्रेमलाई पन्याएन ।
प्रेमको पर्रि्रेक्ष्यमा पंकजलाई पंकजको पिताले पन्याएन । परिणयको परिभाषाको पंकजले पढेपनि परिणयसम्म पुगेन । प्रगतिवादी पंकजले प्रेमपथमा पर्खाल पायो । प्रेमको प्रगतीले पूर्णविराम पायो ।
१४.
पवित्र पर्व पुरनपुरमा पुनः पधार्यो । पवित्र पर्वमा परमेश्वरलाई पुजिन्छ । पवित्र पर्वमा परमेश्वर पशुपतीनाथलाई पुजिन्छ । पुण्यार्थीहरु पशुपतीनाथको पुण्यभूमि पनि पुग्छन् । पशुपतीनाथ पुण्यभूमिमा पर्छ । पंकज पशुपतिको पुण्यभूमि पुगेन । पंकज पशुपतीनाथको पुण्यस्थान पुगेन । पवित्र पर्वमा पदमिनी पनि पशुपतीनाथ पुगिनन् । पदमिनीको पिता परशुराम पनि पवित्र पर्वमा परमेश्वर पशुपतीनाथलाई पुज्न पधारेनन् । पुण्यात्माहरुले पुग्ने पशुपतीनाथ पनि पंकजको पिता पनि पधोरनन् । पावन पूणिर्मामा पावनधाम पशुपतीनाथ पनि पुगेन । पावन पूणिर्मा पुण्यात्माहरुले परमेश्वर पशुपतीनाथलाई पुज्छन् । परमेश्वर पशुपतीनाथ पुज्दा परमानन्द पाउँछन् । परमेश्वर पशुपतीनाथले पुण्यात्मालाई पछ्याउँछन् ।
परन्तु पवित्र पर्वमा पुण्यात्माहरु पाल्पाको पुरनपुर पनि पुग्छन् । पाल्पाको पुरनपुरमा पनि पशुपतीनाथको पीठलाई पुज्छन् । पवित्र पूणिर्मामा परमार्थीहरु पाल्पाको पुसनपुर पुग्दैनन्, पुरनपुरै पुग्छन् । पावन पूणिर्मामा पर्वतारोहीहरु पाल्पाको पुरनपुरमा पधार्छन् । पर्वतीय प्रकृतिमा परमसुख पाइन्छ । परमेश्वरको प्रसाद पाइन्छ । पशुकर्मले परमानन्द पाइदैन । पुरुषले पशुकर्मलाई पछ्याउनुहुन्न ।
पंकज पुरनपुरकै पशुपतीनाथको पीठमा पुग्छ । पोहोर पनि पुगेथ्यो । पदमिनी पनि पुरनपुरकै पीठमा पुग्छिन् । पोहोर पनि पुगेथिन् । पुरनपुरकै पीठलाई पुरनपुरवासीले पुज्छन् । पुरनपुरकै
Want to read more? If yes, please click on the next page number. Which page do you want to read, you can easily by clicking the online ebook of novel. You can also download these all ebook epapers of this novel. Thanks for reading and being continue. Hope you are enjoy much more. Have a good day.