Read here Nepali Novel Books, Nepali Novel, Nepali Novel Online, Nepali Novel Download, Jitendra Sahayogee, Pagalpremee, Nepali Novel Pagalpremee, Novel By Jitendra Sahayogee, Books by Jitendra Sahayogee, Nepali Upanyas, Nepali Upanyas Online, Read Nepali Novel, Download Nepali Novel, Nepali Novel Pdf, Nepali Novel Download PDF, Nepali Sahitya, Nepali Upanyas Read Online, Nepali Novel Read Online, Free Nepali Novel Download pdf and Free Nepali Novel pdf.
पदमिनीको पाइलाहरु पछ्याइरहृयो । प्रेमिकाको प्रेम पंकजले पाएपछि परितोष पाइरहृयो । प्रेमको पाठ पढाउँदा पढाउनेले परितोष पाउँछन् । प्रेमको पाठ पढ्नेले पनि परितोष पाउँछ । प्रेमको पानी पिलाउँदा पिलाउने परितोष
पाउँछ । प्रेमको पानी पिउनेले पनि परितोष पाउँछ । परम्पराको पुरानो परिपाटीलाई पंकजले पोलिदियो । परन्तु पर्दाभित्रको पदमिनीको प्रेम पाएन । पदमिनीले पनि पंकजको पर्दाभित्रको प्रेम पाइनन् । प्रेमको पारखीमा पंकज पर्यो । पर्दाभित्रको प्रेम पाउने प्यास पंकजमा पलाएन । प्रेमको पारखी पदमिनीलाई पक्डियो । प्रेमको पोखरीको पिँधसम्म पंकज पुग्यो । परन्तु प्रेमिकाबाट पलङ्गको प्रेम प्रेमीले पाएन ।
पंकजमा प्रेमीका प्रमाणहरु प्रशस्त पाइन्छ । पदमिनीमा पनि प्रेमिकाका प्रमाणहरु प्रशस्त पाउँछ । पंकजले प्रेमको पानी पियो । परजाति प्रेमको परिपाटीलाई पंकजले पोस्यो ।
प्रेमको परिपाटीलाई पंकज पछ्यायो । पवित्र प्रेमको परिपाटीलाई पदमिनीले पनि पछ्याइन् । प्रेमको परिपाठले पंकजले पदमिनीलाई पट्यायो ।
Advertisement
प्रेमको पानीमा पंकजले पदमिनीलाई पायो । प्रबुद्ध पुरुष पंकजले पोटिलो पदमिनीलाई पायो । पंकजको प्रगाध प्रेम पदमिनीले पाइन् । पदमिनीले प्रगतिशील पंकजको पवित्र प्रेम पाइन् । प्रेमपथमा पंकजको पदचाप पाइन् पदमिनीले। पंकजको प्रेमलाई परिहार्य प्रेमको पंक्तिमा पारिन् ।
प्रेमिका प्रेमको पुण्यपथलाई पछ्याइन् । पंकजको परिमाणको पवित्र प्रेमको परिमाणलाई प्रेमिका पदमिनीले पनि पहिचानिन् ।
Advertisement
प्रचुर प्रेम पायो पंकजले । पंकजले प्रेममा पवित्रता पायो । प्रेमिकाको परिधिभित्र पदमिनी परिन् । पंकजले प्रेमिकाको परिधिभित्रको प्रेम पाइरहृयो । प्रेमको परिधि पहचान्दैन । पत्रमित्रको परिधिलाई पहिल्याएर प्रेममा पार्नुपर्छ । पृथ्वीको परिधि पहचानेको पठित पंकजले प्रेमको परिधि पहचानेन । पृथ्वीको प्रदक्षिणाको परिधि पहचानेकी पदमिनीले पनि प्रेमको परिधिलाई पहिचानिन् । परिनिष्ठत प्रेम पाउँछन् । परिभाषित प्रेमभित्र पंकजको प्रेम पर्दैन । प्रेमलाई परिभाषाले पछ्याउँदैनन् । परिभाषाभित्र प्रेम पर्दैन । परिभाषाको परिबन्धभित्र पंकजको प्रेम पर्दैन ।
प्रेमको पाइनलाई पहचान्यो । प्रेमको पवित्रतालाई पहचान्यो । पात्रको पवित्रतालाई पहिचान्नुपर्छ ।
Advertisement
Want to read more? If yes, please click on the next page number. Which page do you want to read, you can easily by clicking the online ebook of novel. You can also download these all ebook epapers of this novel. Thanks for reading and being continue. Hope you are enjoy much more. Have a good day.
Read here Nepali Novel Books, Nepali Novel, Nepali Novel Online, Nepali Novel Download, Jitendra Sahayogee, Pagalpremee, Nepali Novel Pagalpremee, Novel By Jitendra Sahayogee, Books by Jitendra Sahayogee, Nepali Upanyas, Nepali Upanyas Online, Read Nepali Novel, Download Nepali Novel, Nepali Novel Pdf, Nepali Novel Download PDF, Nepali Sahitya, Nepali Upanyas Read Online, Nepali Novel Read Online, Free Nepali Novel Download pdf and Free Nepali Novel pdf.
Advertisement
प्रेमको पटाका परस्परमा पट्काउँदा परितृप्ति प्रशस्त पाइन्छ । प्रेमको परमार्थलाई पछ्याउँदा परितोष पाइन्छ, परमानन्द पाइन्छ । प्रेमीको प्रेम पाउँदा प्रेमिकाले पनि परितोष पाउँछ । परितोषक प्रेम पदमिनीले पनि पाइन् ।
१२.
Advertisement
पहारिलो पर्तीमा प्रेमिका पदमिनीलाई प्रेमी पंकजले पर्खयो । पर्तीको पल्लापट्ट पदमिनीलाई पर्खयो । प्रेमीले प्रेमिकालाई पर्खयो । पर्खदा पर्खदै पंकज पटियो, पदमिनी पधारिनन् । परिचितले परिचितलाई पर्खिन्छन् । पर्खदा पर्खर्दै पट्टएिपछि पंकज पर्तीमै पल्टयो । पर्तीमा पंकज पस्रियो । पर्खिएको प्रेमिका पर्तीमा पधारिनन् । पंकज पँधेरातिर पधार्यो ।
पँधेरा पुग्दा पानी पिइरहेकी पदमिनीलाई पंकजले परैबाट पहचान्यो । पँधेरामा पाँच पधेर्नीहरु पनि पानी पिउदैथे । पंकजले पदमिनीलाई पँधेरामै पुकार्यो । पदमिनी पंकजकहाँ पुगिनन् । पंकज पदमिनीकहाँ पँधेरामै पुग्यो । परिआएमा पँधेरामा पनि पधार्नुपर्छ । परिआएमा पधेर्नीलाई पँधेरामा पर्खनुपर्छ पनि । पदमिनी पँधेरामा पानी पिइन् । पँधेरामा पंकजले प्रशस्त पानी पियो । पँधेरामा पंकजले पदमिनीको पाणीबाट पानी पियो । पदमिनीले पनि पंकजलाई पानी पिलाइन् । पदमिनीले पनि पानी पिइन् । पँधेराको पानीको पवित्रतालाई पहचान्यो । पदमिनी पँधेराबाट पर्तीतिर पधारिन् । पंकजले पदमिनीलाई पछ्यायो । प्रेमिकालाई पछ्याउँदा प्रेमीलाई परितोष पाउँछ । पँधेराबाट पर पुगेपछि परम्परा परिधान पहिरिएकी पदमिनीको पाखुरा पंकजले पक्डयो । पदमिनीको पाखुरा पकडेपछि पंकजले परितृप्ति पाएन । प्रेममा परितृप्ति पाइदैन ।
प्रत्येक पदार्थभित्र प्रयोजन पाइन्छ । प्रत्येक प्राणीको परामन प्रयोजन पाइन्छ । प्रयोजनविना पंकज पर्तीमा पुगेन । पदमिनी पर्तीमा पुगेपछि पंकज पनि पर्तीमा पुग्यो । पदमिनीसँग पंकज पर्तीसम्म पधार्यो ।
पर्तीमा पदमिनीसँग पंकज परालमा पल्टियो । पदमिनीले पयर पसारिन् । पहारिलो पर्तीमा पंकजले पयर पनि पसार्यो । पंकजले पयर पसारेपछि पदमिनीले पन्छाइन् । पंकजले पयर पदमिनीको पयरमाथि पसार्यो । पदमिनीको पाउँमाथि पंकजको पाउँ पर्यो । पंकजले पयर पसार्दा पदमिनीको पासुलामाथि पसार्यो । पर्तीमा प्रेमिकाको पैतालाको पेलाई पंकजले पचायो । पछि पछाडिपट्ट िपंकज पल्टयो । पछाडिबाट पदमिनीले पंकजलाई पकडिन् ।
Want to read more? If yes, please click on the next page number. Which page do you want to read, you can easily by clicking the online ebook of novel. You can also download these all ebook epapers of this novel. Thanks for reading and being continue. Hope you are enjoy much more. Have a good day.
Advertisement