Nepali Novel Book >PagalPremee< Read/Download Online Free

Read here Nepali Novel Books, Nepali Novel, Nepali Novel Online, Nepali Novel Download, Jitendra Sahayogee, Pagalpremee, Nepali Novel Pagalpremee, Novel By Jitendra Sahayogee, Books by Jitendra Sahayogee, Nepali Upanyas, Nepali Upanyas Online, Read Nepali Novel, Download Nepali Novel, Nepali Novel Pdf, Nepali Novel Download PDF, Nepali Sahitya, Nepali Upanyas Read Online, Nepali Novel Read Online, Free Nepali Novel Download pdf and Free Nepali Novel pdf.

“पुज्छु ।” पंकजको पुष्पान्जलीबाट पाँचोटा पुष्प पक्डिन् पदमिनीले ।

पन्चपालामा पूजासामग्री पाइन् पदमिनीले । पदमिनी पनि परमेश्वरको प्रथमतः पाउँमा परिन् । पन्चमुखी परमेश्वरलाई पुकारिन् । पन्चस्थानमा पुगेपछि पदमिनीले परमेश्वरलाई प्रथमतः पुजिन् । पन्चमुखी परमेश्वरलाई पदमिनीले पुजिन् । पखालिएको पानले परमेश्वरलाई पुजिन् । पखालिएको पाँच प्रकारका पुष्पहरुले परमेश्वरलाई पुजिन् । पूजा पक्रिया पुर्‍याएर पदमिनीले पुजिन् ।

पुजारीले पर्वमा पन्चकन्यालाई पुजे । परिआएमा पन्चकन्याको पनि पाउँ पर्नुपर्छ । परिआएमा पन्चकन्यालाई पूजाआजामा पर्सनुपर्छ ।

परमेश्वरको प्रसाद पनि पोक्क्याइन् । पन्चस्थानमा पदमिनीले पन्चामृत पिइन् । पूजापछि पदमिनीले पन्चामृत पिइन् ।

पन्चतत्वमा पानी पनि पर्छ । पन्चतत्वमा पृथ्वी पनि पर्छ । पन्चतत्वमा पवन पनि पर्छ । पन्चतत्वमा पितलमा पनि पर्छ । पंकजले पनि पन्चामृत पियो । पूजामा पायस पारखीहरुले पक्काए ।

  ११.

Advertisement

प्रेमपर्वमा पतिवर्ता पत्नी प्रमिलाले पति पुरुषोत्तमको पाउँमा परिन् । परन्तु पतिको पाउँ पखालिनन् । पखालिएको पाउँ पानी पनि पिइनन् । पहिले पहिलेका पत्नीहरुले प्रेमपर्वमा पतिको पाउँका पानी पिउँथे । प्रमिलाले पुरातन प्रथालाई पछ्याइनन् ।

प्रमिलाको प्रेमको पानाहरु पुरुषोत्तमले पल्टाउँथ्यो । पुरुषोत्तमको प्रेमका पानाहरु प्रमिलाले पहिले पनि पल्टाउँथिन् र पछि पनि पल्टाइरहनेछिन् । पुरुषोत्तमको प्रेममा प्रमिलाले पवित्रता पाउँछिन् । प्रमिलाको प्रेममा पुरुषोत्तमले पवित्रता पाउँछ । प्रेमको पवित्र प्रशंसाले पोक्याउन पछि परिन् प्रमिला ।

परशुरामको परिवार पछौडे परिवारमा पर्दैन । परन्तु प्रमिलाको परिवार पछौडै परिवारमा पहिले पथ्र्यो । पाँच पुसकाल पुर्व पुरुषोत्तमले प्रमिलालाई पत्नीको प्रेमजालमा पारेथ्यो । पुरुषोत्तमले प्रमिलाको परिवारको पछौडेपन पहचान्यो । पुरुषोत्तमले प्रमिलाको परिवारको पछौडेपनबाट पछुताएन । प्रमिलाले पुरुषोत्तमको परिचय पण्डित पवन प्रसाद पोखरेलबाट पाइथिन् । पुरुषोत्तमले प्रमिलाको परिचय पनि पण्डितराज पवन प्रसाद पोखरेलबाटै पाएथ्यो । परिचयपश्चात पुरुषोत्तमले प्रमिलालाई प्रेमजालमा पार्‍यो । प्रमिला पनि पुरुषोत्तमको प्रेमजालमा परिन् । प्रमिलासँगको प्रेमजालमा परेपनि पुरुषोत्तमलाई पछुताउनु परेन । प्रमिलाले पुरुषोत्तमको प्रेमलाई पन्याइन् । प्रमिलाले प्रेमी पुरुषोत्तमलाई पछ्याउँथिन् । पुरुषोत्तमले प्रेेमिका प्रमिलालाई पँधेरासम्म पछ्याउँथ्यो । परन्तुमा पुरुषोत्तमले प्रेमिका प्रमिलालाई पत्नीमा पार्‍यो । परिणयपश्चात प्रमिला पुरुषोत्तमको पत्नीमा प्रमिला परिन् । परिणतपश्चात प्रेमी पुरुषोत्तम पतिमा पुरुषोत्तम परे । परिणयको पाँच पुसकालपश्चात प्रमिलाले पुत्र पाइन् । पुत्र प्रतापलाई पाएपछि पुरुषोत्तमसँग प्रमिलाको प्रेमले परमानन्द पायो । पवित्र प्रेमले पुरस्कार पायो ।

प्रमिलाको प्रेम पुरुषोत्तमले पचायो । पुरुषोत्तमको प्रेम प्रमिलाले पचाइन् । पुरुषोत्तमसँगको प्रमिलाको प्रेमलाई पुरनपुरले पचायो । “परिआएमा पत्थर पनि पग्लिन्छ । परिआएमा पत्थर पनि पगाल्नुपर्छ । प्रमिलाको पिताश्रीलाई परशुरामले परन्तुमा पट्टाएँ । प्रमिलासँग प्रेमको पानी पियो । प्रमिलालाई प्रेमको पानी पियायो ।” पुरुषोत्तमले पंकजसमक्ष परिणयको पुस्तकको पाना पल्टायो ।

प्रेवपर्वमा प्रमिलालाई पुरुषोत्तमले प्रशस्त प्रेमको पानी पिलायो । प्रेमदिवसमा पुरुषोत्तमसँग प्रमिलाले प्रेमका प्रेमका पुस्तकहरु पढिरहिन् ।

प्रेमका पाठकहरु प्रशस्त पाइन्छ । प्रेमको पाठ प्रत्येकले पढ्छन् । प्रेमदिवसका पलमा पुरुषोत्तमबाट पंकजले प्रेमको परामर्श पायो । पदमिनीलाई पट्याउनुपर्ने परामर्श पुरुषोत्तमबाट पंकजले पायो । पंकजको परामनमा पनि पदमिनीप्रति प्रेमका पालुवाहरु पलाएथ्यो । पंकजको परामनमा प्रेमका पानी परेथ्यो । परस्परको परिचयले प्रेमको पालुवा पलाएथ्यो ।

पच्चीसवटा पतझरले पंकजलाई पाठलाई पढाएथ्यो । पच्चीसवटा पुसकालले पंकजलाई पाठ पढाएथ्यो ।

पंकज पाग्रीघरको पटाङ्गनिीमा पुग्यो । पंकज पाग्रीघरको पटाङ्गनिी प्रेम पर्वमा पुग्यो । प्रेमको पियासले पदमिनीसम्म पुगायो । पदमिनी पाग्रीघरमा पहिले पुगिथिन् ।

Advertisement

प्रेम पर्वबारे पंकजले पढेथ्यो । प्रेमीबाट प्रेमिकाले प्रेम पर्वमा पुरस्कार पठाउँछन् । प्रेमदिवसमा प्रेमीले प्रेमिकालाई प्रेममय पोष्टकार्ड पठाउँछन् । प्रेमका पुस्तकहरु पठाउँछन् । पंकज पदमिनी प्रेमीप्रेमिकामा पर्दैनथे । पंकजले पदमिनीलाई प्रेममय पोष्टकार्ड पठाएन । प्रेमका पुस्तक पनि पठाएन । प्रेमका पानी पोखाएन । प्रेमका पानाहरु पल्टाएन । पदमिनीले पंकजबाट प्रेमीको प्रेम प्रेवदिवसमा पाइनन् । पंकज पदमिनी प्रेमी प्रेमिकामा पर्दैनथे, पत्रमित्रमा पर्थे ।

Want to read more? If yes, please click on the next page number. Which page do you want to read, you can easily by clicking the online ebook of novel. You can also download these all ebook epapers of this novel. Thanks for reading and being continue. Hope you are enjoy much more. Have a good day.

Advertisement
Jitendra Sahayogee

I am Jitendra Sahayogee, a writer of 12 Nepali literature books, film director of Maithili film & Nepali short movies, photographer, founder of the media house, designer of some websites and writer & editor of some blogs, has expert knowledge & experiences of Nepalese society, culture, tourist places, travels, business, literature, movies, festivals, celebrations.

Leave a Reply

Your email address will not be published. Required fields are marked *