जीवनको असंख्य चिन्ताहरूलाई सन्तुलन गर्नका लागिर्.इश्वरले हामीलाई आशा र निन्द्रा पनि प्रदान गरेको छ । भोल्तेयर
God has given us hope and sleep to balance many of our anxiety concerns.
Advertisement
जीवन एक चक्का हो, ठीक ठाउँमा अन्दाज नपाए, बेठीक ठाउँमा चल्दछ । लक्ष्मीप्रसाद देवकोट
Life is a wheel, leather guess right place, wrong place locally.
Advertisement
जीवनको सार धर्ममा, धर्मको सार सेवामा र सद्भावनामा आधारित छ । सत्य र्साईबाबा
The essence of religious life, the essence of religion is based on service and goodwill.
Advertisement
jiban quotation in roman english
मानिसको जीवन अत्याचारको विरुद्ध लड्नको लागि हो । सुवासचन्द्र बोस
Advertisement
Man’s life is to fight against oppression.
जीवन एक गतिशील छायाँ मात्र हो । विलियम शेक्सपियर
Advertisement
Nepalese quotes about life
जीवन एउटा फूल हो र प्रेम त्यसको मह । भिक्टर हृयुगो ।
Advertisement
Life is a flower and love is its honey.
जीवनलाई वर्षेले होइन, कर्मले नाप्नुपर्छ । सेनेका
मानिसको जीवन अनुभवको शास्त्र हो । विनेवाभावे
आदर्श जीवन भनेको घृणा र क्रोधबाट मुक्त हुनु हो । ऋग्वेद
हाम्रो जीवन लिनका लागि होइन, दिनको लागि हो । विवेकानन्द
• hara vyaktile aphule rojera vivaha gareka patnilai matra sachcha prema gardachhan. Homara
जीवनको एकक्षण करोडौं स्वर्ण मुद्रा दिएर पनि पाउन सकिँदैन । कौटिल्य / चाणक्य नीति
Advertisement
मूर्ति जस्तै मानिसको जीवन सबैतिरबाट सुन्दर हुनुपर्दछ । सुकरात
सम्पूर्ण जीवनको एक घण्टा कीर्तिरहित युग भन्दा धेरै महत्त्वपूर्ण हुन्छ । वाल्टर स्कट
जसले अर्काको जीवनको अन्धकारमा सूर्यको प्रकाश पुर्याउँदछ, उसको यस मृत्युलोकमा कहिल्यै नाश हुँदैन । स्वेट मार्ड
जीवन कर्मको दोस्रो नाम हो, जो कर्म गर्दैन, उसको अस्तित्व त रहन्छ तर जीवित हुँदैन । हिलार्ड
जीवन नम्रताको महान पाठ हो । जीवनको द्वार त सिधा हुन्छ तर जीवनको मार्ग अत्यन्त घुमाउरो हुन्छ । सन्त म्याथ्यु
एउटा र्व्यर्थ जीवन’ नै शीघ्र मृत्युको कारण हो । गेटे
जसले आफ्नो समयलाई राम्रो उपयोग गर्दछ, उसको जीवन सहानु हो जसले समय नष्ट गर्दछ, उसको जीवन महान् भए पनि तुच्छ सम्झीइरहन्छ । कर्ममग्न जीवन नै दीर्घजीवन होस आलस्यमय जीवन मृत्यु समान हो । थोमस फुलर
जीवनको सम्बन्ध मृत्युसँग त्यस्तै छ, जस्तो जीवनसँग हिँडाइको निमित्त खुट्टा उचाल्न जति आवश्यक छ, त्यति नै राख्नमा । रवीन्द्रनाथ ठाकुर
जीवन केवल बिताउनलाई दिइएको छैन, श्रेष्ठ बनाउनको लागि दिइएको हो । मार्शल
जीवन संग्राममा विजय पाउनु मामूली काम होइन, त्यसको निमित्त अत्यन्त कठोर साधनको आवश्यकता पर्दछ । आ. हेल्स
The power of life and the power of empowerment makes slaves a slave.
विपत्तिको समयमा जीवनलाई निन्दा तथा तुच्छ सम्झनु सजिलै छ सच्चा वीर त्यही हो जो दुःखमय जीवनलाई सन्तोषपूर्वक सहन्छ । मार्शल
prajatantra agragami bhairahane euta, paddhati ho, jasama hami kohi pani pachhi pardainaun. Thomasa bhi. Smitha
जीवनमा कोही मरेर पनि बाचीरहेका हुन्छन् तर कोही जिउदै लास झै केवल शरिरलाई बचाइरहेका हुन्छन् ।
वास्तवमा दर्शन जीवनका लागि हो । मानिस प्रकृतिको सौन्दर्यमा रमेको हुन्छ । गलत र ठीक (सत्य र असत्य) छु्टयाउने तथा मानव लक्ष्यको अनुमान गर्ने काम दर्शनको हो । एस. राधाकृष्ण
दुःखमा धैर्य गर्नाले दुःख बन्दछ साहसी, हेला गरी त्यसैले त्यो दुःखमा परेको छैन । जीवनको ठूलोभन्दा ठूलो दुःख केही होइन – त्यो केवल हाम्रा कमजोरी र अनुभवहीनता हो । एनन
• kartavya, jimmevari jaba aphno hridayako ichchha hunchha, tamba tyasabata santosa ra khusi prapta hunchha. Jarja gritara
सत्यपथमा हिडने आफनो जीवनको ध्येय बनाउनुपर्छ र त्यसै पथमा हिडनुपर्छ । लियो टोल्सटोय
आफनो जीवनको ध्येय बनाऊ र त्यसपछि आफनो शारीरिक र मानसिक शक्ति त्यसमा लगाऊ । कार्लाइल
जीवन ऐर्श्वर्य र अधिकारप्रतिको आशक्तिले मानिसलाई दास बनाउँछ । गौतम बुद्ध
Advertisement