पेट्रोलियम पदार्थ तस्करीको घटना र्सार्वजनिक भएसी कर्मचारीको राजिनामा
पेट्रोलियम पदार्थ अनियमितताको घटना र्सार्वजनिक भएपछि नेपाल आयल निगमका कर्मचारीले दिए राजिनामा दिएका छन् । यसरी राजीनामा दिनेमा निगमको क्षेत्रिय कार्यालय भलवारीका सहायक प्रवन्धक कर्मचारी रामभक्त कार्की छन् ।
After the case of irregularities of petroleum products is oped publically, Nepal Oil Corporation official give the resignation.
पेट्रोलियम पदार्थ अनियमितताको घटना र्सार्वजनिक भएपछि नेपाल आयल निगमका कर्मचारीले दिए राजिनामा
तलदेखि माथिसम्म सबै सेटिङ मिलाएर तालमेल मिलाएर पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग Commission for the Investigation of Abuse of Authority ले नेपाल आयल निगम Nepal Oil Corporation का ८ कर्मचारी सहित ९७ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । यसरी अख्तियारले भ्रष्टाचारमुद्दा आयल निगमका उप-निर्देशक Deputy-Director सहित ४ जना पेट्रोलियम व्यवसायी Petroleum Business person, ६६ जना ट्याङकर धनी Tanker Owner र १९ जना ट्याङकर चालकहरु Tanker Driver विरुद्ध मुद्दा चलाएको हो । भ्रष्टाचारमुद्दा लागेका कर्मचारीहरुमा निगमको क्षेत्रिय कार्यालय भलवारीका उप-निर्देशक नागेन्द्र कर्ुर्मी, सहायक प्रवन्धक अजित पोख्रेल, उप प्रवन्धक कौशवराज आचार्य र देवेन्द्र केसी, सहायक प्रवन्धकहरु दिपक घिमिरे, रविन रावत र रामभक्त कार्की छन् । अर्को विचार गर्नुपर्ने कुरा के छ भने कार्कीले अनियमितताको घटना र्सार्वजनिक भएपछि राजिनामा दिइसकेका छन् ।
अख्तियारले उनीहरुबाट ७ करोड ७७ लाख रुपैंया विगो मागदावी गरिएको छ ।
More Posts You May Like

15 Fun Things to Do During Dashain Holidays
Dashain holidays are one of the best times of the year to slow down, return home, meet relatives,…

15 Delicious Foods That Make Dashain Special
Dashain is a festival of family reunions, blessings, celebrations—and plenty of delicious food. When families return home for…

20 Things Nepali Families Do During Dashain
For many Nepali families, Dashain is the time of year when ordinary routines change. People travel home from…
