नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटयो

नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटयो । पेट्रोलियम पदार्थको एकमात्र आधिकारिक सरकारी कार्यालय, नियन्त्रक, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

Decreased Nepal oil corporation fuel price

nepal oil corporation fuel price

Advertisement

नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटयो । पेट्रोलियम पदार्थको एकमात्र आधिकारिक सरकारी कार्यालय, नियन्त्रक, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा रु।. २.५९, डिजेल र मट्टितेलमा रु. २.०६ घटाएको हो । यसरी घटिसकेपछि अब पेट्रोल प्रतिलिटर १३० रुपैया पाइन्छ भने डिजेल र मट्टितेल अव प्रतिलिटर १०३ रुपैयामा किन्न पाइन्छ ।

Advertisement

Add a Comment

Your email address will not be published. Required fields are marked *