American Human Rights Reports about Madhesh Aandolan, Nepal

American Human Rights Reports about Madhesh Aandolan, Nepal मधेश आन्दोलनमा नेपाल सरकारले अत्याधिक बल प्रयोग गरेको अमेरिकी प्रतिवेदन आयो

मधेस आन्दोलन (madhesh aandolan) मा अत्याधिक बल प्रयोग भएको प्रतिवेदन अमेरिका (america) ले र्सार्वजनिक गरेको छ। अमेरिका (america) ले नेपालको मानवअधिकार (human rights) को अवस्थाबारे स्थलगत अध्ययनको आधारमा रिपोर्ट सार्वजनिक गर्दै मधेस आन्दोलनकाे क्रममा सुरक्षाकर्मी (police force) ले अत्याधिक बल (force) प्रयोग भएको बताएको छ ।

2072 असोज ३ गते जारी भएको नेपाल नयाँ संविधान (new constitution) मा जातिगत समुदायगत र लैंगिक विभेद रहेको र सो त्रुटिपर्ूण्ा संविधान नेपाल सरकार (government of Nepal) ले जारी गरेको प्रतिवेदन (report) मा उल्लेख गरिएको छ ।

सो विभेदकारी संविधान (new constitution) जारी भएपछि मानवअधिकार (human rights) रक्षामा नेपालको नयाँ संविधानलाई लिएर तराई मधेसमा भएको मधेश आन्दोलन (madhesh aandolan) का क्रममा अत्याधिक समस्याहरु (problems) देखिएको र उक्र आन्दोलनमा सुरक्षाकर्मीहरुबाट त्याधिक बल प्रयोग भएको सो प्रतिवेदन (report) मा उल्लेख छ ।

How to Apply for Working Visa in USA From Nepal

यस संविधान (new constitution) मा संक्रमणकालीन न्याय सम्वन्धी उचित व्यवस्था नभएको र १० वर्षे सशस्त्र द्वन्द्वका घटनाहरुमा अझैसम्म कसैलाई जवाफदेही नगराइएको समेत अमेरिका (America) ले बताएको छ । उसले नेपालका अदालतमा राजनीतिक दबाव, भ्रष्टाचार, नाताबाद, गुटबाद र धम्की रहेको र सञ्चार माध्यमहरुमा सेल्फ सेन्सरसिप रहेको जनाएको छ ।

महिला (women) माथिको विभेद कायमै रहेको र यस नयाँ संविधान (new constitution) ले समेत लैंगिक विभेद अन्त्य (end) नगरेको अमेरिकाले आफनो प्रतिवेदनमा उल्लेख गरेका छन् । प्रतिवेदनमा तिब्बती शरणार्थीहरु (Bhutanese Refugee) को चर्चा समेत गरिएको छ । सरकारले केही वर्ग, समूदाय, लि)लाई नियन्त्रित स्वतन्त्रता मात्र दिएको उसको दाबी छ ।

Author: Jitendra Sahayogee

I am Jitendra Sahayogee, a writer of 12 Nepali literature books, film director of Maithili film & Nepali short movies, photographer, founder of media house, designer of websites and editor of some blogs, has expert knowledge & experiences of Nepalese society, culture, tourist places, travels, business, literature, movies, festivals, celebrations.

Leave a Reply

Your email address will not be published. Required fields are marked *