17 Interview Tips in Nepali for Lok Sewa Aayog Nepal

  1. उत्रर (answer) दिने क्रममा प्रश्नेले अपेक्षागरेको विषयमा केन्द्रित भई सन्तुलित (balanced) किसिमको उत्रर पुरण confidence आत्मविश्वासका (self-confidence) साथ दिनुपर्छ । आफूलाई थाहा नभएको विषयवस्तुमा अनुमान लगाई वा थाहा भएजस्तो गरी गफ लगाउनुभन्दा चतुरतापुर्वक सो प्रसगंगबाट पन्छिने वा विनम्रतापुर्वक नजानेको कुरा स्वीकार गर्नुपर्दछ ।
  2. · प्रश्न सोध्ने क्रममा उम्मेदवार candidate को मानसिक संवेगको अवस्था परीषण गर्नका लागि केही गम्भीर तथा भिन्न ढाँचाका प्रश्नहरु (questions) सोध्न सकिने हुँदा त्यस्तो अवस्थामा रिसाउने, र्झकने, आवेशमा आइ उत्तर दिने नगरी अत्यन्त संयम र सन्तुलित भई शिष्ट भाषामा जवाफ दिनुपर्छ ।
  3. · प्रसंग विपरीत नहुने भए अन्तर्वार्ताको प्रश्न questions सोधाई र अन्य प्रस्तुतिका आधारमा उसको मनोविज्ञान बुझेर उसलाई मन पर्ने खालका उत्तर दिन पनि सकिने हुदा सो कुरामा समेत याथोचित ध्यान पुरयाउने ।
  4. · अन्तर्वार्ताका time माअन्तर्वार्ता लिने विज्ञहरु समइ लिखित परीषा त उतीण pass गरेँ, अस सरहरुको कृपा, सरहरुकै हातको कुरा हो जस्ता अभिव्यक्ति प्रस्तुत गर्न नुहने ।
  5. · अन्तर्वार्ता दिने व्यक्तिले प्रत्येक अन्तर्वार्ताकारसँग राम्ररी भथभ अयलतबअत गर्दै अन्तर्वार्ता समितिका कुनै एक सदस्यले सोधेको प्रश्नको उत्तर दिदा उसलाई मात्र एकोहोरो नहेरी अरु सदस्यहरुलाई पनि बराबर हेर्नुपर्छ ।
  6. · कहिलेकाही interview सकिएपछि बाहिर निस्कन बेला अन्तर्वार्ताकारले आजको अन्तर्वार्ता कस्तो लाग्यो ? भनेर सोध्न सक्छन् । यस्तो अवस्थामा मलाई अन्तर्वार्ता साहै राम्रो लाग्यो, हजुरहरुको व्यवहारबाट म निकै प्रभावित भएँ, अ असाध्यै happy छु, समग्रमा अन्तर्वार्ता सफल भएजस्तो लाग्छ भने मिठो एवम् संक्षिप्त उत्तर दिनुपर्छ ।
  7. अन्तर्वार्ता (interview) को क्रम सिद्धिएपछि अन्तर्वार्ताकारहरुलाई शिष्टतापुर्वक अभिवादन गर्दै आफना सम्पूण कागजातहरु लिई कार्यकक्षबाट बाहिरिने

photo source:financeandcareer.com

All the best

17 Interview Tips in Nepali for Lok Sewa Aayog Nepal

Related Post

Pages: 1, 2

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *