17 Interview Tips in Nepali for Lok Sewa Aayog Nepal

Interview Tips nepali lok sewa aayog

17 Interview Tips in Nepali for Lok Sewa Aayog Nepal

This post is about 17 Interview Tips in Nepali for Lok Sewa Aayog Nepal. Here we have posted top 17 interview tips in Nepali language for the interviewee of Lok Sewa Aayog Nepal. These tips are important and useful for those who are preparing for Lok Sewa Aayog. This post help more for those who have passed the Lok Sewa Aayog Likhit Pariksha. This is about Lok Sewa Aayog Preparation.

Interview Tips nepali lok sewa aayog
Don’t worry about interview

लोकसेवामा अन्तर्वार्तामा प्रस्तुत हुँदा ध्यान दिनुपर्ने 17 कुराहरु

17 Interview Tips in Nepali for Lok Sewa Aayog Nepal

  1. · अन्तर्वार्ता हुने मिति, स्थान र समय (Interview date, location and time) को बारेमा अग्रिम जानकारी लिई अन्तर्वार्ताका दिन (interview day) अन्तर्वार्ता सुरु हुनभन्दा कम्तीमा एक घण्टा अगावै (one hour before) लोकसेवा कार्यालय (Lok Sewa Aayog’s office) मा पुग्ने ।
  2. · अन्तर्वार्ता दिन जाने क्रममा परीषाको प्रवेशपत्र (Admit Card), २ प्रति फोटो (two copy photos), सक्कल प्रमाणपत्र (original certificates), उक्त प्रमाणपत्रको एक प्रति प्रतिलिपी (one piece photocopy of that certificate) तथा माग गरिएका अन्यकागजात (needed other certificates and proof) लैजान नभुल्ने ।
  3. · उम्मेदवार candidate अन्तर्वार्ता कक्षमा प्रवेश entry गरिसकेपछि अन्वर्तार्ता लिने व्यक्तिहरु (interviewer) उपर उपयुक्त ध्यानदृष्टि दिदै शिष्टतापूर्वक अभिवादन greeting गरी उनीहरुले बस्ने इशारा गरेपछि निर्धारित कुर्सी chair बस्नुपर्छ । साथै आफना कागजातहरु (documents) लाई कसरी क्रमबद्धरुपममा प्रस्तुत गर्ने सो कुरामा समेत सजगता साथ (carefully) विचार पुरयाउने ।
  4. · अन्तर्वार्ताका लागि जाँदा उम्मेदवार candidate ले पहिरन dress मा पनि विशेष ध्यान दिनुपर्छ । अन्तर्वार्तामा सहभागी हुने उम्मेदवारको पोशाक dresses कोबारेमा स्पष्ट व्यवस्था (management) नभएपनि भडकिलो, उत्ताउलो पोशाक (dresses) भन्दा आफूलाई सुहाउदो, शरीरमा टमक्क मिलेको साथै आत्मविश्वास confidence जगाउने खालको सफा र औपचारिक पोशाक (formal dress) मा प्रस्तुत हुन उपयुक्त हुने ।
  5. · अन्तर्वार्ता interview माउपस्थित हुदा आफूमा आत्मविश्वास confidence जागाईअनुहारमा हल्का मुस्कान  smile ल्याउन सक्नुपर्छ । अन्तर्वार्ता (interview) मा सफा सुग्घर clean, शालीन मुद्रा उवम आश्वस्त व्यक्तित्वका साथ अर्न्वार्ताकार (interviewer) सामु प्रस्तुत हुने प्रयत्न गर्ने ।
  6. · Question प्रश्नको Answers उत्तर दिदाअकमाउने, मुखाकृति बिगार्ने, नर्भस हुने, हडबडाउने जस्ता असामान्य स्थिति (Abnormal activities) नदेखाउने ।
  7. अन्तर्वार्ता Interview दिने क्रममा शरीर (body) को चाल एव हाउभावको विशेष महत्व हुने हुदा प्रश्नको उत्तर दिने क्रममा अनावश्यकरुपमा शरीर (body) हल्लाउने, हातगोडा चलाउने, शीर (head) हल्लउाने, चर्को स्वरमा बोल्ने, सुस्त बोल्ने, भुइतिर मात्र हेरेर बोल्ने, खुटाले भुइमा खोस्रने, कपाल () कन्याउने, नाक (nose) कोटयाउने, केश मुसार्नेजस्ता कार्य नगर्ने ।
  8. · सामान्यतया अन्तर्वार्ता (interview) को सुरुवातमा उम्मेदवारको नाम candidate’s name, ठेगाना address, शैक्षिक योग्यता academic qualification, पारिवारिक पृष्ठभूमि family background, उसले गर्दै आएको कार्य profession, पेशाप्रतिको धारणा, भविष्यको सोच (future vision) आदि बारेमा प्रश्नहरु सोधिन सक्छ र क्रमशः प्रश्नोत्तरको क्रम अघि बढदै जान्छ । खासगरी उम्मेदवारले सम्बन्धित पदमा (related post) रही गर्नुपर्ने कार्य तथा सेवा समुहसँग सम्बन्धित प्रश्नहरु questions बढी सोधिने हुँदा सोही बमोजिमको तयारी (ready) का साथ प्रस्तुत हुने ।
  9. अन्तर्वाता अविधभर आफनो गम्भीरता, सन्तुलित (balanced) र विवेकपुर्वक प्रस्तुतीलाई कायम राख्दै आफनो व्यक्तित्वको राम्रो प्रभाव छोडन सक्नु अन्तर्वार्ता दिने व्यक्ति interviewee को मुख्य विशेषता हुने हुदा उच्चा मनोबल कार्य गरी उक्त अवस्था सिर्जना गर्न भरमग्दुर प्रयत्नशील रहने ।
  10. प्रश्नोत्तर क्रममा कतिपय कुराहरु प्रसंगभन्दा बाहिर गएजस्तो लागेमा आफूलाई थाहा भएसम्मको सिधा उत्तर दिने र कुशलतापुर्वक प्रसंगलाई विष्यवस्तुतर्फ आकृष्ट गर्ने प्रयत्न गर्नपर्छ । यस्तो अवस्थामा वाकपटुतालाई पनि कौशलको रुपमा प्रयोग गर्नु उपयुक्तहुन्छ ।

to be continued…

in next page 2…… because of lengthy post

Advertisement
Advertisement

Author: Jitendra Sahayogee

I am Jitendra Sahayogee, a writer of 12 Nepali literature books, film director of Maithili film & Nepali short movies, photographer, founder of the media house, designer of some websites and writer & editor of some blogs, has expert knowledge & experiences of Nepalese society, culture, tourist places, travels, business, literature, movies, festivals, celebrations.

2 thoughts on “17 Interview Tips in Nepali for Lok Sewa Aayog Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *