Find here methods in Nepali language about cooking or making tomato souce. Do you know? If you don’t know then it’s helpful for you. Golbheda ko sauce banaune bidhi ra tarika. Get recipes tips in Nepali language.
गोलभेडाको सस (पिज्जा सस) बनाउने तरिका
How to Make Tomato Sauce (Pizza Sauce)
चाहिने सामग्री Requirements for tomato souce
१ गोलभडा ५००ग्राम
२.तेल हाफ कप
३. ओरिगानो १-२सानो चम्चा)
४.रोजमेरी १)२सानो चम्चा
५ अदुवा लसुन -चप) १ ठूलो चम्चा
६. टोमाटो केजीचप कप
७. चिनी १ सानो चम्चा
८. नुन, मरिच स्वादअनुसार
९. सुकेको प्याज (चप) १ ठुलो चम्चा
बनाउने तरिका methods for for tomato souce
1. र्सवप्रथम गोल्भेडा उसिनेर बोक्रा तास्ने र ब्ल्यान्डरमा पिस्ने ।
2. आगोमा सस प्यान बसाल्ने र तेल तताउने ।
3. तेल तातेपछि लदुवा, लसुन ,प्यज भुट्ने ।
4. अदुवा, लसुन,खैरो भएपछि पिसेको गोलभेडा राख्ने ।
5. केहीछिनपछि ओरीगानो, रोजमेरी, केट्चप, चिनी, नुन, मरिच राखि ४-५ मिनेट बाक्लो हुने गरी पकाउने ।
6. यो सस पिज्जालगायत इटालियन खानामा प्रयोग गर्न सकिन्छ ।