Broken Heart Shayari Collection

120+ Heart Broken Shayari in Nepali With Images 2026

Find emotional heart broken shayari in Nepali, sad love shayari, breakup status, alone feeling quotes, and downloadable Nepali shayari images for Facebook, WhatsApp, and Instagram.

Heart Broken Shayari in Nepali

Heart broken shayari in Nepali helps readers express the pain of broken love, silent tears, and deep memories in a simple emotional way.

This section preserves the sad love feeling of the original post and presents each shayari in a clean copy-ready ImNepal card format.

1
पिडा, चोट अनि अँधेरी
बढ्दैछ यो मनमा बेस्सरी
अब छैन जिउन मन मलाई यहाँ
टुक्रेको मुटु लिई जिउ पनि कसरी
2
उ र उनी दुवै मायामा पागल प्रेमी
समयले छुट्टयाइ दियो दुवैलाई एकदिन
उ उनलाई सम्झी रुन्छ अनि उनी उसलाई
थाहा छ दुवै एकअर्का विना बस्न सक्दैनन् एकछिन
3
सपना सबै मैले संगालेथे
तिमीलाई नै मैले अँगालेथे
फेरी किन छोडी गयौ तिमी
संसार त तिम्रै लागी सजाएथे
4
के थाहा छ तिमीलाई ठाउ नदेखिएको
के थाहा छ तिमीलाई आवाज नसुनिएको
सायद छैन होला थाहा यो सब कुरा
के थाहा छ तिमीलाई म हराएको
5
हजार टुक्रामा छरिएको मुटुलाई कसरी बनाउ
नाङ्गिएको संसारलाई अब म कसरी सजाउ
बल्झेको छ घाउ तिम्रो यादले गर्दा
ज्युदो लाश बनेको छु म आफैलाई कसरी बचाउ
Heart broken shayari in Nepali image 1
6
कसरी खोजु आशा यो उजाड जीवनमा
आफुलाई मन परेको मान्छेले छोडेर जादाँ
बस्नु छ यहा आशुँको भेल बगाई
जसलाई दियो मन उसैले तोडेर जादाँ
7
म चाहन्छु भाग्न म चाहन्छु लुक्न
उनले दिएका ती सबै पीडाहरु भुल्न
तर पनि छैन खै किन सकिरहेको
उनकै यादहरु थाल्छन यो मष्तिषकमा डुल्न
8
उनलाई भुल्दै अघि बढ्न खै किन सकिन
उनले गरिन आखिर किन यस्तो मैले बुझिन
टुक्रीदै छ मुटु बिस्तारै हजार टुक्रामा
सायद अब म पहिलेको जस्तो हुदिन
9
कसरी बिर्सु म अनि छोडेर जाउ उसलाई
कसरी मेटाउ ती संगै बिताएका पललाई
चाहन्छ उनीसंगै बस्नको लागी
कसरी बुझाउ अब यो पागल मनलाई
10
कोशिस त मैले गरेकै हो
शतप्रतिसत आफ्नो दिएकै हो
खै के कुरामा चित्त बुझेन तिमीलाई
माया त मैले चोखो गरेकै हो
Heart broken shayari in Nepali image 2
11
चोरी लग्यौ मन पहिले फेरी किन टुक्र्याइ दियौ
मायाको नाटक गरी किन त्यसै झुल्याइ दियौ
टाढीयौ तिमी हेरेनौ फर्केर पनि
हरपल म त सम्झिन्छु तिमीलाई तिमीले किन भुल्याई दियौ
12
फुलजस्तै लाग्ने आवाज अहिले घोच्छ काडासरि
खुसीमात्र देख्ने अहिले आशुँ हुन्छ आखाँभरि
माया नै त गरेथे मैले गल्ती के भयो र
पीडैपीडाले भरिदियौ मेरो यो मन भरि
13
यी आखाँमा हेर अनि भन के देख्छौ
हातमा राखेको छौ मेरो नाम भन अब के लेख्छौ
मन त शायद तिम्रो नि दुख्यो होला छोडी मलाइ जादा
म जस्तो माया गर्ने केटा नपाउदा भन के गर्छौ
14
भयो अब नबोल तिमी, मनका कुरा नखोल तिमी
दुख्न देउ यो घाउलाई, मलम त्यसमा नमोल तिमी
जानु छ मलाई जानदेउ अब
सम्बन्ध हाम्रो सकिसक्यो, जानलाई अब नरोक तिमी
15
स्मृतिका पल हरु बिच सून्यताको पिडामा।
सम्झना जब मलाई, मन रुनछ मुटु जल्दा।
नजिकिन डर लग्छ, टाढीन पनि सक्दिन म।
तिमीलाई आफ्नो नबनाइ, दुइ आखा बन्द म गर्दिन।
Heart broken shayari in Nepali image 3
Copy Now: Choose any emotional shayari above and share it with someone who understands your feeling.

Sad Love Shayari in Nepali

Sad love shayari in Nepali is useful when a reader wants to share emotional pain on Facebook, WhatsApp, or personal messages.

These Nepali sad love lines are short, deep, and easy to copy with one click.

16
सायद मलाई नि कसैले यति धेरै माया गर्थिन् होली
पछाडीबाट उसको हत्केलाले मेरो आखाँ छोप्थिन् होली
अनि सोध्थे म को हो भन्दै
मुस्कुराउदै उसले मेरी माया भन्थिन् होली
17
कति अचम्मको मेरो जीवनको यात्रा निस्कियो
सारा संसारको दुख आफ्नो भाग्य बनि निस्कियो
जसको नाम आफ्नो जिन्दगीमा हरपल जपेको थिए
आखिर उसको मन नै मेरो मायाको बेखबर निस्कियो
18
बिर्सन चाहन्छु ती सबै समयहरु
हामी संगै बिताएका ती सबै पलहरु
कारण उनलाई माया नगरेको हैन
मात्र चाहन्छु उनले दिएको पीडा भुल्नलाई
19
उनलाई चाहने मन नभएको भए
म होसमै भइ अन्जान हुन्न थिए
माया बस्ने थिएन त्यो पथ्थर मनसँग
अनि आज यति धेरै दुखी नहुने थिए
20
परोस मलाई मायाको भोक
तर तिमीलाई त्यसको भोक नपरोस।
म यो संसार छोडी जादैछु
तर तिमीलाई त्यसको शोक नपरोस।
Heart broken shayari in Nepali image 4
21
नजिकमात्र हुदैमा माया हुन्छ भन्ने छैन
दुरी यदि मनमा भए चाहना भन्ने हुदैन
यदि गल्ती मेरो छ भने सुधार मलाई
चुप रहेर मनको दुरी कम हुन्छ भन्ने हुदैन
22
जिउनको लागि कसैको साहरा चाहिन्छ भन्ने जरुरत हुदैन
माया जसलाई गरियो उसले पनि गर्नु पर्छ भन्ने हुदैन
केही डुङ्गा डुब्ने पनि गर्दछ
हरेक डुङ्गाको भाग्यमा किनारा लेखिनु पर्छ भन्ने हुदैन
23
मेरो आशुको कारण नसोध के हो
अझै हिड्नु छ मलाई पिडाको बाटो
खसेर फुट्दछ सिसा जसरी यहाँ
हरेक कोणबाट टुटेको छ मन यो
24
यो दुखी मनलाई सम्झाउन सके
रोइरहेको आखालाई हसाउन सके
न हुन्थ्यो कसैलाई मन टुटेको खबर
मानिसलाई झुटो मुस्कान देखाउन सके
25
तिमी टाढा भएपछि थाहा पाएँ
नजिक भएर पनि कोही आफ्नो नहुँदो रहेछ
मुटुमा राखेको मान्छेले नै
सबैभन्दा धेरै घाउ दिँदो रहेछ
Heart broken shayari in Nepali image 5
Copy Now: Choose any emotional shayari above and share it with someone who understands your feeling.

Breakup Status in Nepali

Breakup status in Nepali is perfect for people who want short emotional captions after separation, misunderstanding, or broken trust.

This section is designed for fast social sharing, high engagement, and clean mobile reading.

26
टुटेको सम्बन्ध फेरि जोड्न सकिन्छ होला
तर टुटेको विश्वास पहिले जस्तो हुँदैन 💔
27
तिमीले छोडेर गयौ भन्दैमा म सकिएको छैन
तर तिमीले दिएको घाउ अझै निको भएको छैन।
28
माया गर्दा गल्ती भयो कि भन्ने लाग्छ
तर तिमीलाई साँचो माया गर्नु कहिल्यै नाटक थिएन।
29
सम्बन्ध सकियो भनेर मन शान्त हुँदैन
किनकि यादहरू अझै पनि जिउँदै हुन्छन्।
30
तिमी बिना बाँच्न सिक्दैछु
तर तिमीलाई बिर्सन अझै सकेको छैन।
Heart broken shayari in Nepali image 6
31
जसलाई आफ्नो सबै ठानेको थिएँ
उही मान्छे अपरिचित जस्तो भयो।
32
म चुप छु यसको अर्थ म कमजोर होइन
म बस् फेरि टुट्न चाहन्न।
33
तिम्रो यादले सताउँदा थाहा हुन्छ
माया सकिए पनि पीडा सकिँदैन।
34
भेट हुँदा मुस्कुराउने मान्छे
आज याद आउँदा आँसु बन्न पुग्यो।
35
तिमीले दिएको चोटभन्दा धेरै
तिमीले गरेको बेवास्ताले दुखायो।
Heart broken shayari in Nepali image 7
Copy Now: Choose any emotional shayari above and share it with someone who understands your feeling.

Heart Touching Broken Heart Status in Nepali

Heart touching broken heart status in Nepali connects deeply with readers who are going through emotional silence.

Use these statuses as Facebook captions, WhatsApp status, or personal emotional messages.

36
आँखा सुक्छन् तर मन कहिल्यै सुक्दैन
तिम्रो यादले अझै पनि भित्रभित्रै रुवाउँछ।
37
माया तिमीलाई गरेँ
तर सजाय मेरो मुटुले पायो।
38
कहिलेकाहीँ बोल्न मन लाग्छ
तर घाउ फेरि बल्झेला भन्ने डर लाग्छ।
39
मुटु भित्रको पीडा कसैले देख्दैन
सबैले बाहिरको मुस्कान मात्र हेर्छन्।
40
तिमी फर्केर आउने आशामा होइन
तिमीलाई बिर्सने साहस खोज्दैछु।
Heart broken shayari in Nepali image 8
41
जसले धेरै माया गर्छ
उसैले धेरै सहनुपर्छ रहेछ।
42
सबै कुरा शब्दमा भन्न सकिँदैन
कहिलेकाहीँ आँसु नै पूरा कहानी हुन्छ।
43
माया हराएपछि मान्छे बदलिँदैन
मान्छे भित्रबाट खाली हुन्छ।
44
तिम्रो याद आउँदा मनले सोध्छ
गल्ती मेरो थियो कि माया धेरै थियो।
45
टुटेको मुटुले पनि धड्किन छोड्दैन
तर पहिले जस्तो खुसी हुन जान्दैन।
Heart broken shayari in Nepali image 9
Copy Now: Choose any emotional shayari above and share it with someone who understands your feeling.

Alone Feeling Shayari in Nepali

Alone feeling shayari in Nepali works well for readers who feel lonely after heartbreak or emotional distance.

These lines are simple, painful, and suitable for sad captions and personal expression.

46
भीडमा पनि एक्लो लाग्छ
जब मनले चाहेको मान्छे साथ हुँदैन।
47
कसैको कमीले जीवन रोकिँदैन
तर मन खाली खाली रहिरहन्छ।
48
म एक्लो छु तर कमजोर छैन
बस् अब कसैलाई सजिलै विश्वास गर्दिन।
49
रात लामो हुन्छ जब याद गहिरो हुन्छ
मन शान्त हुँदैन जब घाउ पुरानो हुन्छ।
50
एक्लोपनले धेरै कुरा सिकायो
सबै मुस्कान साँचो हुँदैन रहेछ।
Heart broken shayari in Nepali image 10
51
मलाई साथ चाहिएको थियो
तर जीवनले एक्लै हिँड्न सिकायो।
52
जसलाई सम्झेर निद्रा हराउँछ
उही मान्छे मेरो खबरसम्म सोध्दैन।
53
मन दुखेको बेला मानिस चुप हुन्छ
तर त्यो चुप्पीमा हजार कुरा लुकेको हुन्छ।
54
एक्लै बस्दा थाहा भयो
सबैभन्दा ठूलो साथ आफ्नै आत्मबल हो।
55
तिमी बिना एक्लो भएँ
तर तिम्रो कारण बलियो पनि भएँ।
Heart broken shayari in Nepali image 11
Copy Now: Choose any emotional shayari above and share it with someone who understands your feeling.

English Heart Broken Quotes

This English section helps international readers and social media users find simple heartbreak captions for broken love and sad feelings.

Each quote is short, emotional, and ready to copy or share on WhatsApp.

56
My heart learned silence
when your love became a memory.
57
I smiled for the world
but cried for you in silence.
58
Some goodbyes do not end love
they only begin pain.
59
You broke my heart softly
but the pain stayed loudly.
60
I lost you once
but I lose myself every night.
Heart broken shayari in Nepali image 12
61
Trust broke first
then my heart followed.
62
I still remember you
even when I pretend I do not.
63
Love was real from my side
that is why the pain is real too.
64
The hardest part is not losing you
it is missing who you used to be.
65
A broken heart still beats
but never the same way again.
Heart broken shayari in Nepali image 13
Copy Now: Choose any emotional shayari above and share it with someone who understands your feeling.

Heart Broken Shayari Images in Nepali

These full-width Nepali shayari images are included for readers who want visual heart broken status, sad love image quotes, and downloadable emotional cards.

Use the download button below each image to save and share these heart broken shayari images on social media.

Heart broken shayari in Nepali downloadable image 1
Heart broken shayari in Nepali downloadable image 2
Heart broken shayari in Nepali downloadable image 3
Heart broken shayari in Nepali downloadable image 4
Heart broken shayari in Nepali downloadable image 5
Heart broken shayari in Nepali downloadable image 6
Heart broken shayari in Nepali downloadable image 7
Heart broken shayari in Nepali downloadable image 8
Heart broken shayari in Nepali downloadable image 9

FAQ About Heart Broken Shayari in Nepali

What is heart broken shayari in Nepali?

Heart broken shayari in Nepali is emotional poetry that expresses broken love, sadness, separation, memories, and the pain of a broken heart in Nepali language.

Can I copy these heart broken shayari in Nepali?

Yes, every shayari card has a Copy button so readers can easily copy and use the lines as messages, status, or captions.

Are these Nepali sad shayari good for WhatsApp status?

Yes, these Nepali sad shayari, breakup status, and emotional captions are short and suitable for WhatsApp, Facebook, Instagram, and personal messages.

Why should I use images with heart broken shayari?

Images make heart broken shayari more shareable, emotional, and visually attractive for social media users.

Is there an English heartbreak quotes section?

Yes, this post includes an English heartbreak quotes section for readers who want simple sad love captions in English.

Conclusion

This collection of heart broken shayari in Nepali brings together sad love shayari, breakup status, emotional captions, alone feeling lines, English heartbreak quotes, and downloadable images in one clean ImNepal format. Readers can copy any shayari, share it on WhatsApp, or download images for social media.

Whether someone is remembering old love, healing from a breakup, or searching for deep Nepali sad shayari, this post is designed to be useful, emotional, and easy to share.

Jitendra Sahayogee

I am Jitendra Sahayogee, a writer of 12 Nepali literature books, film director of Maithili film & Nepali short movies, photographer, founder of the media house, designer of some websites and writer & editor of some blogs, has expert knowledge & experiences of Nepalese society, culture, tourist places, travels, business, literature, movies, festivals, celebrations.

More Posts You May Like

Loading next post...