About The Author
I am Jitendra Sahayogee, a writer of 12 Nepali literature books, film director of Maithili film & Nepali short movies, photographer, founder of the media house, designer of some websites and writer & editor of some blogs, has expert knowledge & experiences of Nepalese society, culture, tourist places, travels, business, literature, movies, festivals, celebrations.
Facebook Comment Pictures in Nepali and English about Baburam Bhattrai
Get here a post about Facebook comment pictures in Nepali and English about dr. Baburam Bhattrai related to his leaving his Maoist party. Dr. Baburam Bhattrai quit the Party of Maoist. How the comments are available in Facebook about this decision. We have posted all the comments as it is. There are thousands of comments but we have posted here some of them.
Facebook Comment Pictures in Nepali and English about Dr. Baburam Bhattrai
Ramkailash Tiwari
Dr. Baburam Bhattarai should be warmly welcome in Madhesh. Madheshis needn’t doubt him. Truly speaking, he is a great leader of Nepal. We should not go against him.
Ajay Jha
Dr. Baburam Bhattarai had played active role in Constitution process and He secured the Rights of certain community(KHAS) in constitution and he is too late although congrats for your good decision.Hope ur decision will add some energy in our Madhesh protest which is in the peak-point.
Focus News India
Baburam Bhattarai, Nepal’s former prime minister and top Maoist leader sympathetic to Madhesis, resigned as lawmaker and also quit the party to form his own political “force” amid differences with the major Nepalese political parties over the new Constitution.
Shravan Kumar Mishra
बाबुराम भट्टराई बिनाको नेपाल ए मावोबादी पार्टी मस्तिष्क बिनाको खाली खोपडी मात्र रहन जान्छ |
प्रकाश अनिकाले
1500 जनताको खुन मा होलि खेली संघीयता को नाम मा जातिय बिस घोलेर देश मा हङ्गामा मच्चाउने एक प्रमुख पात्र बाबुराम भट्टराई यो परिस्थिति मा पार्टीको सधारन सदस्य सम्म नरहने गरि राजिनामा दिएर राज्निती बाट भाग्न खोजेका हुन भने त्यो नैतिक बेइमानी र राज्नैतिक गद्दारी हो।
Umesh Das
लौ न , बाबुराम भट्टराई जी को नि नागरिकता कसैले चेक गर्दिनु पर्यो
कतै वहाँ पनि दक्षिण देशको त हुन्नु हुन्न !
हामी केही बोल्यौ भन्ने कि दक्षिण तिरको ‘ मर्शिया ‘ ‘मधेशिया’ ‘ईन्डियन’ बोलेको भन्दिन्छन् !
कृष्ण अन्जान पाठक
बाबुराम भट्टराई ले राजनीति गर्ने छोडेर बङ्गुर पाल्नमा लागने बिचार गरेका छ्न कि क्या हो?
Balkrishna Pokharel
हटि हैन डटी लड्ने नेपालीको बानि हुन्छ l भारत ले नाका बन्दि लगायो अब तेसै छोड्ने हैन तोड्ने हो l सबै नेपाली आ-आफ्नो ठाउँ देखि नेपालको लागि सक्दो श्रमदान गर्न तयार छन् l देशलाइ आपत परेको बेला बाबुराम भट्टराई ले देशको साथ छोदिदिएका छन् , कुनै दिन नेपाल आमाले उनीसंग पनि बदला लिनेछिन l
Bikram Ghimire
डा. बाबुराम भट्टराई नेपालको राजनितीमा नहुदा केही फरक पर्दैन। उनी जस्ता ब्यक्ती देसको बिकास निर्मान मा लागे हुन्छ। जस्को जे काम हो त्यही गर्दा राम्रो ।
Sunil Baniya
माओवादी नेता बाबुराम भट्टराईले पार्टी परित्यागको घोषणा गर्नु र तराइमा भाईरहेको आन्दोलनमा भारतले समर्थन गरिरहेको हुनु कती अन्तर्सम्बन्धित छ्न भन्ने कुरा त आम सर्बसाधारणले अनुमान गर्न सक्ने कुरा भयो । भारत परस्त भनेर चिनिएका , देश भर बुझेर वा नबुझिकन बिरोध भएको बिपा सम्झौताका नायक, बनिसकेको संबिधानबाट तराइ आन्दोलनलाई सम्बोदन गर्न पहल गर्ने तिर नलागेर पार्टी परित्याग गरी तराइ आन्दोलनमा सहभागी हुने भन्ने अभिब्यक्ती दिएका भट्टराई अब फेरी राजनीतिक जिबनमा फर्कन चाहे भने कती शक्तिशाली रहलान भन्ने आम जनतामाझ एउटा प्रश्न छ भने कतै बैध्यको जस्तो हाल त हुने हैन भन्ने अर्को आसन्का पनि
उत्तिकै छ ।
Ajit Dhimal
बाबुराम भट्टराई त्यस्ता अभागी पात्र हुन्, जसले २५ वर्षको उर्जाशील समय बिताएको आफ्नै पार्टीभित्र सधैं अपमान र बदनामीको शिकार बन्नुपर्यो । र, अहिले फेरि माओवादीमा लगाएका गुन बिर्सेर उनीमाथि माओवादीहरुले गाली बर्साइरहेका छन् । भनिन्छ, कम्युनिष्टको जातै बैगुनी । काम गुरुञ्जेल आफ्नो, छाडेपछि पराई ।
Er Satya Narayan Shah
यो एउटा कस्तो बिडम्बना ? नेपालका प्रायः सबै राजनैतिक दलहरुका शिर्षथ नेताहरु दललाई नै परित्याग गर्नु पर्ने अवस्था शृजना हुँदै आइरहेको देखिन्छ | ती मध्ये केहि त निष्क्रिय भएरै बसे भने कसैले छुट्टै दल गठन गरि संचालन गर्दैआएका पनि छन् | नेपाली कांग्रेसका गणेशमान, कृष्ण प्रसाद भट्टराई देखि बाम पंथी दलहरुमा त थुप्रै छन् | हालै डाबाबुराम भट्टराईको नाम पनि थपियो | के यसको असर सिर्फ ती ती दलहरु माथि मात्र प्रद्छ? लोकतान्त्रिक अभ्यास अथवा त्यसको संस्थागत बिकाशमा कति असर पर्दछ त यस्ता बहिश्करिकरण अथवा त्यजिकरणबाट ? मैले पहिले पनि व्यक्त गरेको कुरा अनुसार देशमा लोकतन्त्रको संस्थागत बिकासमा दलहरुको विभाजन र दलहरुमा आन्तरिक लोकतान्त्रिकरणले निकै ठुलो प्रभाव पार्छ | किनकि यिनै दलहरुले देशको राजनीति हाक्ने हो | त्यसर्थ हामीसबैले प्रत्येक राजनैतिक दल लोकतान्त्रिक तवरले बलियो हुँदै जाओस भने कामना गर्नु पर्दछ | देशमा जति कम दल हुन्छ हामीले लोकतन्त्र त्यतिनै बलियो भएको भने ठान्नु परद्छ भने मेरो मान्यता हो | तर यसको अर्थ बिपक्षी हुनुनैहुन्दैन भने पनि होइन |
Tej Thapa
बाबुराम भट्टराई को दिमाग मा क छ र उनि काहाबाट सनचालित छन? एमाओवादी नेता बाबुराम भट्टराई खासमा संविधान निर्माणक्रममा ६ वटा प्रदेश बनाउने सहमति हुदाँसम्म कटिबद्ध थिए। उक्त सहमतिलगत्तै भट्टराईमा परिवर्तन देखा पर्न थाल्यो। तेस पछि उनले संविधान निर्माणलाई रोक्न भरमग्दुर प्रयास पनि गरे। संविधान निर्माण प्रक्रिया नरोके राजीनामा दिनेसम्मका धम्की अध्यक्ष दाहाललाई दिन थाले। भारतको क्रियाशीलता बढेपछि उनी झन् उग्ररुपमा प्रक्रिया रोक्न लागि परे भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका ‘दूत’ एस. जयशंकर आएपछि उनी पूरै संविधान निर्माणको प्रक्रियाको विपक्षमा उभिए।
Arjun Tripathi
डाक्टर बाबुराम भट्टराई को अगाडि डाक्टर पागल राख्नुपर्छ ! 1०००० नेपाल को हत्या गरयेर आफू पनि मथिको ओबानो बनेर राजिनामा दिने; के पढेलेखेका भन्छौ! पिएचडी पनि येसरी नै pass भका हौ कि कसो?
Asim Darai
बाबुराम भट्टराई को एउटा कुरा सार्है मन पर्यो “टुकी बाल्ने, साइकल चढ्ने राष्ट्रवाद राम्रो कि बिजुली गाडी”
हामीले केही गर्न सकिँदैन भन्ने परजीवी मानसिकताबाट उब्जिएको राष्ट्रवाद थियो प्रचण्डको साइकल चढ्ने राष्ट्रवाद …. भारतले नाकाबन्दीको धम्कि दिंदा भारतसंग गरिएको सबै आसमान सन्धि खारेजीको घोषणा गर्नु सट्टा भिख नपाए भोकै बसौंला भन्ने खोक्रो राष्ट्रवादको भाषण दिनु भारतीय प्रभुको तथास्तुको लागि पुजा गर्नु हो ….. खोक्रो राष्ट्रवाद मुर्दावाद!
बाबू शर्मा
राष्ट्रिय प्राटी छोडेर छ्यत्रिय राजनिति गर्न जान लागे डा.बाबुराम भट्टराई, अब तिनका हातमा के?साथमा को? #back_off_baburam
Ma Nepali
‘तरकारी काट्न चाहने साधन चक्कुले खसी काट्न सकिदैन् त्यसका लागि खुकुरी चाहिन्छ’ भट्टराईले भने ‘अहिलेको युवा पुस्तालाई समेट्न, नयाँ युगका लागि नयाँ पार्टी चाहिन्छ।’
((बाबुराम भट्टराई ))
के भट्टराईले युवाका निम्तिनै पाटि परित्याग गरेकै हुन त !
Ram Badal Precious
भारत ले गरे को नाका बन्दी को संगत गरेर मधेस मा चर्किएको आन्दोलन लाई खुशी पार्ने को लागि डा.बाबुराम ले पार्टी नै फुटे । यादि phd. गरेको मान्छे डाक्टर बाबुराम भट्टराई र सिके राउत जस्तै हुने हो भने भोलि आफ्नो छोरा छोरी मान्छे
हरु ले स्कुल नै पठाउदैनन ..
Hamro Ramro Dosti
baburam bhattarai le a nekapa maobadi bata bata party tyage jastai malai pani aaja bata faceboook tyagna man lago k ko garu ho
Nehemiah Hyonjan
Dr. Baburam Bhattarai took a positive step. He has shown a good example to other Leaders that one should not hold the office until the death. I think every Leader should leave their office after sixty, so the youth leaders will get the chance to lead the parties and the Nation with new ideas, jeal and energy.
Now it’s a time to hand over the responsibilities and authorities to the YOUTH.
Hum Ale
A curiosity brewed in as Dr. Baburam Bhattarai resigned from his party. Whatever the journey he embarks in or avenue he makes, we believe he will be walking along for the betterment of the country.
Ishwor Lamichhane
Dr.Baburam Bhattarai who Cant be compared with others .It is not necessary to be in politics to Chang the country.Hence if we have courage and knowledge we can definitely change the entire world.Now the credit is going to the top leaders rather than thinking about the contribution that Dr.bhattarai has given to built up the constitution. Hence Dr.Bhattarai plz don’t return back to the dirty game (politics),and make such views and plans that the world will learn from u.I m fully confident that u can do ,u can change coz u deserve such talency. I m sure all the youths will follow u.
Preeti Jha
” Haami Nepali ho”… Said by many people… Really??? Amazing thinking, partial behavior, c’mon .. Try to be realistic… Resignation of Baburam Bhattarai itself said that Constitution has a BIG GAP …. Our so called leaders are not trying to UNITE the people… They are trying to DIVIDE the people… Wake up n try to understand the strategy of leaders… Stop abusing others… Try to fill up the gap n try to be a good citizen… We all are responsible for this situation… Still we are not even 50% recovered from the mega disaster “earthquake ” n we have another challenge to face I.e constitution… Leaders r the real politicians … Not the well wishers … Really worried n surprised by all these activities… Innocent people of Nepal is facing the problems… Not these so called leaders…let’s unite n try to find the way forward… Try to make Nepal “The Best”..
Manoj Poudel
There is no option of returning to a house you have left, an old house, a damaged house……Baburam Bhattarai
Vivek Chaudhary
There is a great scope, in fact a great need for this country to have a new power which can break the shackles of conventional politics and bring a revolutionary change. The power or person behind that need to be truest patriotic and should not be baburam-bhattarai-ed. Dr. Baburam Bhattarailooks to be trying to do so, but unfortunately he is aleady baburam-bhattarai-ed.
About The Author
Jitendra Sahayogee
I am Jitendra Sahayogee, a writer of 12 Nepali literature books, film director of Maithili film & Nepali short movies, photographer, founder of the media house, designer of some websites and writer & editor of some blogs, has expert knowledge & experiences of Nepalese society, culture, tourist places, travels, business, literature, movies, festivals, celebrations.
Related Posts
Silver Price Per Gram in Nepal
1.8 Millions Hindus Want to See Nepal as Hindu Nation: Kamal Thapa
Nepali Students Grab the Honour of ‘Best Student of the Year’ in Saudi University
Current Time in Nepal
44 Uses of Facebook App for iPad
Nelson Mandela Death Date 2013 : World Mourns at death of Mandela