Get here 100 happy Dashain wishes in the Nepali language collected from Facebook status. We are here with the top 100 Vijaya Dashami for Facebook status in the Nepali language. You can use these wishing messages to share with your friends, family members, relatives, girlfriend, boyfriend, gf, bf, lover, husband, or wife.
Dashain wishes in Nepali Quotes Messages Collected from Facebook Status
1. Vijaya Dashami wishes for Facebook in Nepali
हिन्दुहरुको महान चाड बिजया दशमीको अबसरमा बिशेष गरी देशभरिका युबा- युबतिहरुमा शान्ति, सदभाब र ब्यक्तिगत, पारिवारिक र सामाजिक सम्बृद्विको लागि लाग्ने ऊर्जा प्राप्त होस भन्दै नबदुर्गा मातासॅग प्राथना गर्दछु
2. Vijaya Dashami wishes for Facebook in Nepali
Hinduharuko mahan chad bijaya dasamiko abasarama bisesa gari desabharika yuba- yubatiharuma santi, sadabhaba ra byaktigata, parivarika ra samajika sambridviko lagi lagne urja prapta hos bhandai nabadurga matasega prathana gardachhu
A video about Dashain Song
3. Vijaya Dashami wishes in Nepali for Facebook
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।।
नेपालीहरुको महान चाड बडा दशैं 2081 को मंगलमय शुभकामना तपाईलाई । सदा खुशी रहनु होस्, सुखी रहनु होस्

4. Vijaya Dashami wishes for Facebook in Nepali
Advertisement
jayanti mangala kali bhadrakali kapalini.
Durga siva ksama dhatri svaha svadha namostute..
तपाई र तपाईको परिवारलाई विजया दशमीको शुभकामना। भगवान राम र माता दुर्गाको आशीर्वादले तपाईलाई टीका र जमराले समृद्धि, सुख, र उत्तम स्वास्थ्य प्रदान गरोस्।
5. Vijaya Dashami wishes for Facebook in nepal
Advertisement
सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !
माता भवानीले सबै नेपालीलाई सम्पन्न्ता, यशकीर्ति मात्र नभै धैर्य, लज्जा , सदाचार अनि सद्बुद्धि पनि प्रदान गरुन् । यही नै मेरो प्रार्थना छ !
” या देवी सर्वभूतेषु लज्जारुपेण संस्थिता नमस्तस्यै: नमस्तस्यै: नमस्तस्यै: नमो: नम: “

6. Vijaya Dashami wishes in Nepali for Facebook
Advertisement
यो बडादशैंले तपाईलाई खुसी, शान्ति, र अनगिन्ती आशीर्वाद दिन सकोस्। जेष्ठहरूको हातबाट टीका र जमराले तपाईको जीवनलाई प्रेम र समृद्धिले भरिदियोस्। विजया दशमीको शुभकामना!
” Ya Devi sarvabhutesu lajjarupena sansthita namastasyai: Namastasyai: Namastasyai: Namo: Nama: “

7. Vijaya Dashami wishes for Facebook in Nepali
Advertisement
नेपाली को महान चाड दसैं नजिकिदै गरेको बेला पर्देशी हरु आफ्नो गाउँ घर आमा बुवा दाजु भाइ दिदीबहिनी सम्जियर आफ्नो जन्म घर ढोग्ना आउनी क्र्ममा आज म मेरो परिवार साथी भाई र जन्म भुमी लाई छोडेर म क्रमभुमी मा जादैछु सबै ले राम्रो सग मनाउनु ल दसै Happy Dasai Mom Sis Bro And All Of My Frn and Fb Frn ……..Miss u so Much .

8. Vijaya Dashami wishes for Facebook in Nepali
असत्यमाथि सत्यको विजयको यस उत्सवमा भगवान राम र माता दुर्गाले तपाईलाई सफलताका साथ खुसीले भरून्। टीका, जमरा र जेष्ठहरूको आशीर्वादले यो दशैं विशेष बनाओस्। Happy Dasai Mom Sis Bro And All Of My Frn and Fb Frn……..Miss u so Muchh.

Read Also: 500 Happy Dashain 2081 SMS Wishes Messages Greetings Cards Collection
9. Vijaya Dashami wishes for Facebook in Nepali
Happy Vijaya Dashami Friends!!!
‘सुख, शान्ति र सम्वृद्धि मिलोस’ दशैंको हार्दिक मंगलमय शुभकामना भन्दछौं हामि तर आफैले पशुपन्छी (प्राणधारी जीव जन्तुको हत्या गरेर चाड मनाउदछौं), हामीले जे रोप्दछौँ तेही त फल्ने हो नि होईन र? शान्तीकाे बीउ छराैँ, शान्ती पाउनकाे लागी !!!! अरूलाइ दुःख दिएर सुख नखाेजाैँ ।
10. Vijaya Dashami wishes for Facebook in Nepali
Advertisement
Happy Vijaya Dashami Friends!!!
यस बडादशैंको पवित्र टीका र जमराले तपाईको घरमा शान्ति, समृद्धि, र खुसी ल्याओस्। भगवान राम र माता दुर्गाको आशीर्वादले सधैं तपाईलाई मार्गदर्शन गरोस्। विजया दशमीको शुभकामना!

11. happy Vijaya Dashami wishes collection from Facebook status
नेपालीहरूको महान चाड 2081 सालको विजया दशामी तथा शुभा दिपावालीको हदिॅक मङ्रगलमय सुःखा र शान्तीको कमाना व्याक्त गदॅछु।।।।
12. happy Vijaya Dashami wishes collection from Facebook status
यो पवित्र विजया दशमीमा माता दुर्गा र भगवान रामको आशीर्वाद प्राप्त होस्। टीका र जमराले जेष्ठहरूबाट प्राप्त सधैंको माया र सुरक्षा झल्काओस्। तपाईलाई दशैंको शुभकामना!
13. happy Vijaya Dashami wishes collection from Facebook status

हिन्दु हरूको महान चाड बड़ा दशैं तथा दिपावली को हार्दिक मंगलमय शुभकामना ।
14. happy Vijaya Dashami wishes collection from Facebook status
बडादशैंको अवसरमा हार्दिक शुभकामना। भगवान राम र माता दुर्गाले तपाईको जीवनलाई आशीर्वादले भरून्, र जेष्ठहरूको टीका र जमराले तपाईलाई अनन्त खुसी र सफलता प्रदान गरून्।
15. happy Vijaya Dashami wishes collection from Facebook status
#2081 साल
नेपालीहरूको महान चाड विजया दशमी, दिपावली र छठको पावन अवसरमा सम्पुर्ण अामा बुबा, दाजुभाइ, दिदिबहिनी, इष्ट मित्र लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
#2079 Sal
Nepaliharuko mahan chad Vijaya dasami, dipavali ra chhathako pawan awasarma sampurna aama buba, dajubhai, didibahini, ista mitra lagayata samasta Nepaliharuma hardik mangalamay subhkamana byakta gardachhu.
17. happy Vijaya Dashami wishes collection from Facebook status
शुभ-कामना नेपालीको महान चांड बिजय-दशमीको सबई मित्रजनहरूलाई
Subha-kamana Nepaliko mahan chanda bijaya-dasamiko sabai mitrajanaharulai
19. happy Vijaya Dashami wishes collection from Facebook status
पिङमा मच्चिएस, दारुको घ्याम्पो रित्याएस
तासमा माल परोस, मासुमा हड्डी नपरोस्
दशैमा घर जादा सबैको यात्रा शुभ होस
छेउमा च्वाँक परेस, सुड्डी नपरेस

20. happy Vijaya Dashami wishes collection from Facebook status
pinama machchiesa,daruko ghyampo rityaesa
tasama mala parosa,masuma haddi naparos
dasaima ghar jada sabaiko yatra subha hos
chheuma chvanka paresa,suddi naparesa
21. happy Dashain Wishing Messages collected frm Facebook status
याे दसै तिहार
यो चाड पर्व
बच्चा बेलैमा रमाइलो
नया लुगा
नया जुत्ता
कति हो कति लगाईयाे
22. Dashain Wishing Messages collected for Facebook status
you dashian Tihar
yo chad Parva
Bachchan belaima email
Naya Luga
Naya Jutta
kati ho kati lagaiyae
23. Dashain Wishing Messages collected frm Facebook status
******अग्रिम शुभकामना******
हामी सबै नेपालीको महान चाड बडा दशैको उपलक्ष्यमा हार्दिक मङलमय शुभकामना भन्न चाहन्छु। तपाईको सु-स्वास्थ्य अनि सफलताको कामना गर्दै बडा दशै हर्ष उल्लासका साथ सफल बनोस भन्ने कामना गर्दछु ।
******agrima subhkamana******
hami sabai Nepaliko mahan chad bada dasaiko upalaksyama hardik manalamay subhkamana bhanna chahanchhu. Tapaiko su-svasthya ani saphalatako kamana gardai bada dasai harsa ullasaka satha saphala banosa bhanne kamana gardachhu.

25. Dashain Wishing Messages collected frm Facebook status
साथीहरु सबैमा नमस्कार
सर्बप्रथम आउदै गरेको हाम्रो महान चाड बिजय दशमीको शुभ कामना…
Sathiharu sabaima namaskar
sarba prathama audai gareko hamro mahan chad bijaya dasamiko subha kamana…
27. Dashain Wishing Messages collected frm Facebook status
नेपालीहरुको महान चाडँ (बडादशै) बिजयादशमी 2081 को पावन अवसरमा मेरा सम्पुर्ण घर परिवार, इष्ट मित्र, शुभचिन्तक, सुबेछुक एबम स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक मङ्गलमय शुभ कामना ।
28. Dashain Wishing Messages collected frm Facebook status
Nepaliharuko mahan chadan (badadasai) bijayadasami 2081 ko pawan awasarma mera sampurna ghar parivar, ista mitra, subhachintaka, subechhuka ebama svadesa tatha bidesama rahanuhune sampurna dajubhai tatha didi bahiniharuma hardik mangalamay subha kamana.
29. Dashain Wishing Messages collected frm Facebook status
सात समुन्द्र पारि बाट भए पनि आउदै गरेको
महान चाड बढ़ा दशैं तथा दिपवली को हार्दिक मंगलमय सुभ कामना
Happy Vijaya Dashami & Dipawali
2079
30. Dashain Wishing Messages collected frm Facebook status
विजया दशमीको शुभकामना! यो दशैंले तपाईलाई प्रियजनहरूसँग नजिक बनाओस्, र भगवान राम र माता दुर्गाको आशीर्वादले तपाईलाई वर्षभरि सुरक्षा र मार्गदर्शन गरोस्। टीका र जमराको समारोहको आनन्द लिनुहोस्!
31. Dashain Messages in Nepali for Facebook
के दसैं के तिहार परदेशमा हुनेलाई
जीवन लाग्छ बेकार परदेशमा हुनेलाई
चाडबाड आउदा घर जान नपाउँदा खेरी
चोट पर्छ लगातार परदेशमा हुनेलाई
के दसैं के तिहार परदेशमा हुनेलाई …
32. Dashain Messages in Nepali for Facebook
ke dasai ke tihar pradesama hunelai
jivan lakchha bekara pradesama hunelai
chad – bada auda ghar jana napauda kheri
chota parchha lagatara pradesama hunelai
ke dasai ke tihar pradesama hunelai…
33. Dashain Messages in Nepali for Facebook
!! हामी नेपाली हिन्दूहरुको महान चाड बिजयादशमी तथा शुभ दिपावलीको हार्दिक मगलमय शुभकामना छ !!
!! Hami Nepali hinduharuko mahan chad bijaya dasami tatha subha bipavaliko hardik magalamay subhkamana chha!!
35. Dashain Messages in Nepali for Facebook
हिन्दुको महान चाड
बिजयादशमिको पावन
अबसरमा सुस्वास्थ्य:
दिर्घायु:र सम्बृद्धिकाे कामना।
36. Dashain wishes in Nepali for Facebook
Hinduko mahan chad
bijayadasamiko pawan
abasarama susvasthya:
Dirghayu:Ra sambrddiko kamana.
37. Dashain Messages in Nepali for Facebook
आफ्नो पियरा पियरा बाबा आमा अनि तो सुन्दर घर अनि दाजु भाइ दिदी बहिनी अनि जीवन सङिनिअनी ती मुटु का धद्कन छोरा छोरी लाई चतकै छोडेर बिदेस पस्ने कस्को रहर हुन्छ र साथ मा आमाले पकाए को मिठो भोजन इ ठुला ठुला चाड पर्व हरु मा कुन पर्देसी छोरा लाई आमा को याद न आउला र तर पर्देसी जिन्दगी ………….?
38. Dashain wishes in Nepali for Facebook
Aphno piyara piyara baba ama ani to sundara ghar ani daju bhai didi bahini ani jivan saniniani ti mutu ka dhadkana chhora chhori lai chatakai chhodera bidesa pasne kasko rahara hunchha ra satha ma amale pakae ko mitho bhojana i thula thula chad parva haru ma kuna pardesi chhora lai ama ko yada na aula ra tara pardesi jindagi………….?
39. Dashain Messages in Nepali for Facebook
जे छ आफु सङ्ग त्यसैमा रमाउ खुलेर यो चाड खुसीले मनाउ ::Happy Bijay dasme.
40. Dashain wishes in Nepali for Facebook
Je chha aphu sanga tyasaima ramau khulera yo chad khusile manau::Happy Bijaya dasmi.
41. Dashain Messages in Nepali for Facebook
नेपालीहरुको महान चाड बडा दशैं 2081 को अबसरमा सम्पुर्ण देशबासि अामाबुवा दाजुभाइ दिदिबहिनि राजनितिक कर्मि कर्मचारि तथा ब्यापारि हरुमा हार्दिक मंगलमय शुभकामना ब्यत्त गर्दछु
42. Dashain wishes in Nepali for Facebook
Nepaliharuko mahan chad bada dasain 2079 ko abasarama sampurna desabasi aamabuva dajubhai didibahini rajanitika karmi karmachari tatha byapari haruma hardik mangalamay subhkamana byatta gardachhu
43. Dashain Greetings for Facebook
नेपालीहरुका महान् चाड विजयादशमी, शुभ दीपावली, छठ, उँधौली उँभौलीलगायत आउँदै गरेका सबै पर्वका पावन अवसरमा यस क्याम्पसका सञ्चालक समितिका पदाधिकारी, लेखा समितिका पदाधिकारी, सल्लाहकारहरु, सञ्चालक परिषद्का सदस्यहरु, सहायक क्याम्पस प्रमुखहरु, विषय शिक्षण समितिका प्रमुखहरु, प्राध्यापकहरु, कर्मचारीहरु, राजनीतिक कार्यकर्ताहरु, सामाजिक अगुवाहरु, उद्योगी व्यापारीहरु, सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, अभिभावकहरु, पत्रकारहरु एवम् सम्पूर्ण विद्यार्थी वर्ग र यस क्मायाम्पसलाई माया गर्ने दातृ संस्था एवम् शुभेच्छुकहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।

44. Dashain Greetings for Facebook
विजया दशमीको शुभकामना। जेष्ठहरूले लगाइदिनुभएको टीका र जमराले तपाईलाई समृद्धि र खुसी प्रदान गरोस्, र भगवान राम र माता दुर्गाको आशीर्वाद सधैं तपाईसँग रहोस्।
45. Dashain Greetings for Facebook
****** दशै को शुभकामना ********
हामी सबै नेपाली को महान चाड बडा दशैको उपलक्ष्यमा हार्दिक मङलमय शुभकामना भन्न चाहान्छु।
तपाईको शु स्वास्थ्य अनि सफलताको कामना गर्दै बडा दशै हर्ष उल्लासका साथ सफल बनोस भन्ने कामना गर्दछु।
46. Dashain Greetings for Facebook
****** Dasai ko subhkamana********
यो बडादशैंले तपाईको जीवनमा ठूलो खुसी, शान्ति, र माया ल्याओस्। भगवान राम र माता दुर्गाको आशीर्वाद र पवित्र टीका र जमराले तपाईलाई सफलता र खुसी प्रदान गरून्।
47. Dashain Greetings for Facebook
आउदै गरेको महान चाड पर्ब बडा दशै को उपलक्षमा देश बिदेश मा छरिएर रहनु भएका सम्पूर्ण दाजु भाई, दीदी बहिनी , इस्टमित्र लगायत सम्पूर्ण नेपाली नागरिक हरुमा यहाँ हरुको सु स्वाथ्य अबम मोनोकामना को कामना गर्दै
हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्न चाहन्छु ।।।
48. Dashain Greetings for Facebook
तपाई र तपाईको परिवारलाई विजया दशमीको शुभकामना! भगवान राम र माता दुर्गाद्वारा आशीर्वादित यस दशैंले टीका, जमरा र जेष्ठहरूको मायाबाट अनन्त आशीर्वाद ल्याओस्।
49. Dashain Greetings for Facebook
** शुभकामना**
हामी सबै नेपालीको महान चाड बडा दशैको उपलक्ष्यमा हार्दिक मङलमय शुभकामना भन्न चाहन्छु। तपाईको सु-स्वास्थ्य अनि सफलताको कामना गर्दै बडा दशै हर्ष उल्लासका साथ सफल बनोस भन्ने कामना गर्दछु ।
50. Dashain Greetings for Facebook
** Subhkamana**
भगवान राम र माता दुर्गाले तपाईलाई यो विजया दशमीमा खुसी, शान्ति, र माया दिनुहोस्। टीका र जमराले तपाईलाई शुभ र समृद्ध वर्षको प्रतीक बनाओस्।
51. Dashain Greetings for Facebook
शुभकामना
2081 सालको विजया दशमि तथा शुभ दिपावलि को पाबन अबसरमा मेरा समस्त चिर परिचित् ईस्टमित्र अाफन्त जन तथा साथी सङ्गि र मेरा शुभ चिन्तक हरूमा माता दुर्गा भबानि सदैव दाहिना रहुन्
नेपालीको महान चाड बडा दशैको उपलक्ष्यमा हार्दिक मङलमय शुभकामना । सु-स्वास्थ्य अनि सफलताको कामना गर्दै बडा दशै हर्ष उल्लासका साथ सफल बनोस भन्ने कामना गर्दछु, <

52. Dashain Greetings for Facebook
Subhkamana
यस पवित्र दशैंको अवसरमा माता दुर्गा र भगवान रामको आशीर्वाद तपाईंलाई दिन्छु। टीका र जमराले तपाईको जीवनलाई जेष्ठहरूबाट प्रेम, सफलता, र खुसीले भरून्।
53. Dashain Greetings for Facebook
यस आउँदै गरेको महान चाड् दशैँले हजुरको घर-दैलोमा शान्ति ल्याओस ।
54. Dashain wishes in Nepali for Facebook
बडादशैंको शुभकामना! भगवान राम र माता दुर्गाको आशीर्वाद, र टीका र जमराद्वारा जेष्ठहरूको माया सधैं तपाई र तपाईको प्रियजनहरूको रक्षा गरून्।
55. VijayaDashami shubhechha in Nepali
हामि नेपालीको महान चाड बडा दशैको उपलक्ष्य मा हार्दिक मङ्गलमय शुभ कामना भन्न चाहन छु l तपाईंको सु-स्वास्थ्थ अनि सफल त को कामना गर्दै बडा दशै हर्ष उमङगको साथ सफल बनोस भन्ने कामना गर्द छु l
56. VijayaDashami shubhechha in Nepali
Hami Nepaliko mahan chad bada dasaiko upalaksya ma hardik mangalamay subha kamana bhanna chahana chhu l tapainko su-svasththa ani saphala ta ko kamana gardai bada dasai harsa umanagako satha saphala banosa bhanne kamana garda chhu l
57. VijayaDashami shubhechha sandesh in Nepali
=====दशै आयो=====
£££££दशै आयो££££££
€€€€€दशै आयो€€€€€
सम्सत हिन्दुहरुको महान चाड बडा दशै भित्रिन मात्र अलि दिन मात्र बाँकी भएकोले सम्पुँण आफन्तजन ईस्ट मित्र तथा दाजु भाई दिदी बहिनी र फेसबुक मित्रहरु सबैलाई मनमा फुल झै फुली रहोस, अनुहार चन्द्रमा झै अनी निधारमा रातो टिका र जमरा लगाउदै ठुलोले सानोलाई आसिरबाद दिदै हजुरको दशै खुसिकासँग बितोस यहि छ मेरो 2081 साल बडा दसैको शुभकामना……!
58. VijayaDashami shubhechha sandesh in Nepali
=====dasai ayo=====
£££££dasai ayo££££££
€€€€€dasai ayo€€€€€
तपाईका जेष्ठहरूको टीका र जमराले तपाईलाई स्वास्थ्य, समृद्धि, र माया प्रदान गरून्। माता दुर्गा र भगवान रामले विजया दशमी र सधैं तपाईलाई रक्षा गरून्।
59. VijayaDashami shubhechha sandesh in Nepali
हामी सबै नेपालीको महान चाड बडा दशैको उपलक्ष्यमा हार्दिक मङलमय शुभकामना
60. VijayaDashami shubhechha sandesh in Nepali
Hami sabai Nepaliko mahan chad bada dasaiko upalaksyama hardik manalamay subhkamana
61. VijayaDashami shubhechha sandesh in Nepali
******अग्रिम शुभकामना******
हामी सबै नेपालीको महान चाड बडा दशैको उपलक्ष्यमा हार्दिक मङलमय शुभकामना भन्न चाहन्छु। तपाईको सु-स्वास्थ्य अनि सफलताको कामना गर्दै बडा दशै हर्ष उल्लासका साथ सफल बनोस भन्ने कामना गर्दछु ।
HAPPY DASHAIN
62. VijayaDashami shubhechha sandesh in Nepali
******agrima subhkamana******
यस दशैंमा तपाईलाई भगवान राम र माता दुर्गाको आशीर्वाद जेष्ठहरूको टीका र जमराद्वारा प्राप्त होस्। यस शुभ विजया दशमीको अवसरमा तपाईलाई खुसी र सफलताको शुभकामना!
HAPPY DASHAIN
63. VijayaDashami shubhechha sandesh in Nepali
*****अग्रिम शुभकामना******
महान चाड बडा दशै तथा शुभ दिपावलि २०७३को सुखद उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सेयर धनी,बिज्ञापन दाता,शुभ चिन्तक तथा सम्पुर्ण स्रोता महानुभाव प्रति सु-स्वास्थ्य अनि सफलताको कामना गर्दै हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौं !
HAPPY DASHAIN 2081
64. VijayaDashami shubhechha sandesh in Nepali
*****agrima subhkamana******
mahan chad bada dasai tatha subha dipavali 2081ko sukhada upalaksyama svadesa tatha bidesama rahanu bhaeka seyara dhani,bijñapana data,subha chintaka tatha sampurna srota mahanubhava prati su-svasthya ani saphalatako kamana gardai hardik mangalamay subha kamana vyakta gardachhaun!
HAPPY DASHAIN2081
65. VijayaDashami shubhechha sandesh in Nepali
चाडपर्वको बेलामा जोखिम पुर्ण यात्रा नगरौ
टिकट पाईएन भनेर झुन्डिएर वा छतमा असुरक्षित यात्रा नगरौ ((जनहितमा जारि ))
66. VijayaDashami shubhechha sandesh in Nepali
यो बडादशैंले तपाईको जीवनमा खुसी, शान्ति, र अनन्त आशीर्वाद ल्याओस्। टीका र जमराले तपाईका जेष्ठहरूको माया र सुरक्षाको प्रतीक बनून्। तपाईलाई समृद्ध विजया दशमीको शुभकामना!
67. dashain blessing quotes in Nepali
आउदै गरेको नेपली हरुको महान चाड बिजयदशमी को हार्दिक मंगलमय शुभकामाना ब्यक्त गर्दछु/
68. dashain wishes in Nepali
audai gareko Nepali haruko mahan chad bijayadasami ko hardik mangalamay subhkamana byakta gardachhu/
69. dashain blessing quotes in Nepali
यो बडाँ दशैं को शुभ कामना
मेरो साथी हरु सबै लाई
नेपाली को महान् चाँड हो
70. dashain blessing quotes in Nepali
yo badan dasain ko subha kamana
mero sathi haru sabai lai
Nepali ko mahan chanda ho
71. dashain blessing quotes in Nepali
COMING SOON
यो दसैमा म आऊछू आमा साईतैको जमरा हूर्काउनु
बर्सौ भयो खाली छ निधार न त टीका न आसीस कसैको ।। ।
72. dashain blessing quotes in Nepali
COMING SOON
yo dasaima ma auchhu ama saitaiko jamara hurakaunu
barasau bhayo khalichha nidhara natatika naasisa kasaiko.. .
73. dashain blessing quotes in Nepali
समय को साथ पाउनु हुने भाग्यमानी सम्पूर्ण मित्र तथा आफन्त जनमा मेरो दशैँ को लाखौं लाख शुभकामना।
यो अभागी परदेशीको तर्फबाट
चाड बाड मनाउने रमाइलो गर्ने रहर त कसलाई पो हुदैन र तर परदेशी भएपछी मनमा जति सुकै दुःख पीर भए पनि बाहिर फुस्रो मुस्कान दिनु को बिकल्प नहुने रहेछ।
फेरि पनि सबै लाई विजयादशमी को मंगलमय शुभकामना ब्यक्त गर्दै छु।
74. dashain blessing quotes in Nepali
भगवान राम र माता दुर्गाको आशीर्वाद तपाईलाई यस पवित्र विजया दशमीको अवसरमा प्राप्त होस्। जेष्ठहरूले दिनुभएको टीका र जमराले सदाको माया र मार्गदर्शनलाई झल्काओस्।
75. dashain blessing quotes in Nepali
नेपालीहरुको महान चाड विजयदशमीको शुभअवसरमा सम्पूर्ण नेपालीको घर आँगन र परिवारमा सुख, शान्ति र सम्वृद्धिले बास गरोस | बिजयादशमी 2081
को उपलक्ष्यमा सबैको सु स्वास्थ्य, दिर्घायु, तथा उत्तरोतर प्रगतिको कामना सहित बडा दशैँ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!! तपाईको यो वर्ष मंगलमय बनोस
76. dashain blessing quotes in Nepali
तपाई र तपाईको परिवारलाई जेष्ठहरूको माया र माता दुर्गा र भगवान रामको आशीर्वादले भरिएको विजया दशमीको शुभकामना। टीका र जमराले तपाईलाई अनन्त खुसी प्रदान गरून्।
77. dashain blessing quotes in Nepali
हेप्पी दसैँ 2081 को सम्पुर्ण आफन्त-मित्रजनहरूमा मेरो तर्फ बाट हार्दिक मङ्गल्मय शुभकामना ब्यक्त गर्दछु। सधैको वर्ष झैँ यसपालिको दसैँमा पनि सु:ख, शान्ति,सम्रिद्दी, रमाईलो,हर्ष,उमाङ्ग लिएर गाँउ-घरमा छाओस्।
हिन्दुहरूको महान चाड बडा दसैमा ठूलाबडाको आशिर्बाद लिँदै निधार भरि टिका लगाउदै जमराको साथमा दक्षिणा धेरै गन्न पाईयोस्।
अहिले त गाँउ घरमा मिठो-मिठो दसैँको गित घन्किदै होला,मिठा-मिठा सेलरोटीको बास्ना आईरहेको होला,अनि महिला दिदि-बहिनहरू घर सफाई अनि लिटपोटमा जुटिरहेका होलिन्,पुरूष दाजु-भाईहरू जुवा तासमा मस्त रमाईरहेका होलान्। कि कसो?
आफु त न त दसैँ न त तिहार
2081 सालमा हुने मेरो भो खालि निधार।
78. dashain ko subhakamana message in Nepali
यो दशैंको उत्सवमा तपाईको घर माया, खुसी, र समृद्धिले भरिएको होस्। जेष्ठहरूले दिनुभएको टीका र जमराले तपाईलाई सदाको आशीर्वाद र सुरक्षाको सम्झना गराओस्। विजया दशमीको शुभकामना!
79. dashain ko subhakamana message in Nepali
रमाइलोको परिणामले स्वास्थ्यमा सकारात्मक प्रतिफल मिल्नु पर्दछ । कुनै पनि चाड, पर्व , उत्सवले स्वास्थ्यमा प्रतिकुल असर पर्छ भने त्यसलाई सही मानिन्न ।
80. dashain ko subhakamana message in Nepali
Ramailoko parinamale svasthyama sakaratmaka pratiphala milnu pardachha. Kunai pani chada, parva, utsavale svasthyama pratikula asara parchha bhane tyaSali sahi maninna.
81. dashain ko subhakamana message in Nepali
हिन्दुहरूकाे महान चाड बिजया दशमीको पावन अवसरमा देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवा,अामा,दाजुभाई,दिदीबहिनी अनि सम्पूर्ण ईष्टमित्रजनमा बडा दसैंको अागमन संगै सबैका मनमा दुर्गा माताको क्रिपाले संधै सुख,शान्ती,खुसी सम्रिद्दी हर्षउल्लास सदा अावस् । दशैं दशैंनै रहोस् , दशैं दसा नबनोस्। सुखमय,शान्तीमय ढंगले बितोस् । यहि छ मेरो तर्फबाट िबजया दशमी २०७३सालको हर्दिक मंगलमय शुभकामना।।।।।।।।।।।
82. dashain ko subhakamana message in Nepali
यो विजया दशमीले तपाईको जीवनमा नयाँ आशा, खुसी, र सफलताको सुरुवात गराओस्। जेष्ठहरूले दिने टीका र जमराले तपाईलाई वर्षभरि मार्गदर्शन गरून्। दशैंको शुभकामना!
83. dashain ko subhakamana message in Nepali
विशेष गरेर नेपाली हिन्दुहरुको महान चाड बडा दसौं तथा शुभ दिपावली 2079 सालको उपलक्ष्यमा देश बिदेशमा छरिएर रहेका सम्पुर्ण दाजुभाइ,दिदिबहिनी र मेरो आत्मिय साथीहरूलाई सुख,शान्ती,चिरायु र प्रगतिको शुभकामना दिन चहान्छु।
84. dashain ko subhakamana message in Nepali
Visesa garera Nepali hinduharuko mahan chad bada dasaun tatha subha dipavali 2079 Salko upalaksyama desa bidesama chhariera raheka sampurna dajubhai,didibahini ra mero atmiya sathiharulai sukha,santi,chirayu ra pragatiko subhkamana dina chahanchhu.
85. dashain ko subhakamana message in Nepali
महान चाँड बडा दशैं को सुखद-पावन अवसरमा हिमाल,पहाड देखि तराई सम्म एवं गाँउबेसी,शहर देखि विदेशमा रहनु भएका संम्पुर्ण नेपाली दाजुभाई,दिदीबहिनी,शुभ-चिन्तकहरु सबैमा २०७३सालको बडा दशैं ले जिवनभरि सधै हाँसो,खुशी,उमंग, सुख,शान्ति,समृद्धि,सुस्वास्थ्य,दिर्घायु एवं उत्तरोतर प्रगति ले परिपुर्ण रहोस यहि छ मेरो हार्दिक मंगलमय शुभ-कामना ! शुभ-कामना !!शुभ-कामना !!!
जय जन्मभुमि
86. dashain ko subhakamana message in Nepali
बडादशैंको शुभकामना! भगवान राम र माता दुर्गाको आशीर्वाद, र टीका र जमराद्वारा जेष्ठहरूको माया सधैं तपाईलाई खुसी र समृद्धिको बाटोमा मार्गदर्शन गरून्।
87. dashain ko subhakamana Nepali ma taken from Facebook status
विजयदशमी 2081 को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना साथै उत्तरोत्तर प्रगतिको कामना नेपालीहरुको महान चाड विजयदशमीको शुभ अवसरमा सम्पूर्ण नेपालीको घर आँगन र परिवारमा सुख, शान्ति र सम्वृद्धिले बास वसोस यो वर्ष मंगलमय होस्स सबैको सु स्वास्थ्य, दिर्घायु, तथा उत्तरोतर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना
88. dashain ko subhakamana Nepali ma taken from Facebook status
Vijayadasami 2079 ko pawan awasarma hardik mangalamay subhkamana sathai uttarottara pragatiko kamana Nepaliharuko mahan chad Vijayadasamiko subha awasarma sampurna Nepaliko ghar angana ra parivarma sukha, santi ra samvriddhile basa vasosa yo varsa mangalamay hossa sabaiko su svasthya, dirghayu, tatha uttarotara pragatiko kamana sahita hardik mangalamay subhkamana
89. dashain ko subhakamana Nepali ma taken from Facebook status
महान चाड दशै,तिहार र छडकाे शभ अवसरमा मेरा अाफन्त जनहरु,साथिसङ्गिहरु, समकालीन शिक्षकशिक्षिका मित्रहरु,विद्यार्थिहरु र सारा नेपाली जनहरुमा हार्दिक मङगलमय शुभकामना ब्यक्त गर्दछु।
90. dashain ko subhakamana Nepali ma taken from Facebook status
mahan chad dasai,tihar ra chhadakae sabha awasarma mera aaphanta janaharu,sathisangiharu, samakalina siksakasiksika mitraharu,vidyarthiharu ra sara Nepali janaharuma hardik managalamay subhkamana byakta gardachhu.
91. dashain ko subhakamana Nepali ma taken from Facebook status
हिन्दु नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ! सधै खुसी र सुखी रहनुहोस ! अपेक्षा गर्दछु ! happy dasain 2079
92. dashain ko subhakamana Nepali ma taken from Facebook status
Hindu Nepaliharuko mahan chad Vijaya dasami tatha subha dipavaliko hardik mangalamay subhkamana vyakta gardachhu! Sadhai khusi ra sukhi rahanuhos! Apeksa gardachhu! Happy dasain 2079
93. dashain ko subhakamana Nepali ma taken from Facebook status
दशै आयो खाउला पिउला धत्तपापि मोछुटै बसउला:-)आउदै गरेको नेपाली हरूको महान् चाड दशै देश बिदेशमा रहनु हुने सम्पुंन नेपाली दाजु भाई दिदी बैनी हरूमा दशैको शुभ कामना……..ब्यस्त रहनुस् स्वस्थय रह्नुस्..
94. dashain ko subhakamana Nepali ma taken from Facebook status
dasai ayo khaula piula dhattapapi mochhutai basaula:-)Audai gareko Nepali haruko mahan chad dasai desa bidesama rahanu hune sampunna Nepali daju bhai didi baini haruma dasaiko subha kamana……..Byasta rahanus svasthaya rahnus..
95. Nepali happy dashain wishes
चाड पर्व आयाे तर
नया लुगा आएन
#दसै
96. Nepali happy dashain sms
Chad parva ayo tara
naya luga aena
#dasai
97. Nepali happy dashain sms
नेपाली हरुको महान चाड बिजयादशमी तथा दिपावली 2081 को पावन अवसरमा देश विदेशमा छरिएर रहनु
भएका सम्पुर्ण हाम्रा पाठक, लेखक एवम् समस्त नेपाली दिदिबहिनी दाजुभाइ हरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
98. Nepali happy dashain sms
Nepali haruko mahana chada bijayadasami tatha dipavali 2079 ko pavana avasarama desa videsama chhariera rahanu
bhaeka sampurna hamra pathaka, lekhaka evam samasta Nepali didibahini dajubhai haruma hardika maṅgalamaya subhakamana vyakta gardachhaun.
99. Nepali happy dashain sms
नेपालीहरुको महान चाड(बडादशै) बिजयादशमी २०७३ को पावन अबसरमा घर परिवार,इष्ट मित्र,शुभचिन्तक, सुबेछुक एबम स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मङ्गलमय शुभकमना –
100. Nepali happy dashain sms
Nepaliharuko mahana chada(badadasai) bijayadasami 2079 ko pavana abasarama ghara parivara,ista mitra,subhachintaka, subechhuka ebama svadesa tatha bidesama rahanuhune sampurna dajubhai tatha didibahiniharuma hardika maṅgalamaya subhakamana –
Advertisement