Dashain दशैंमा कहिलेदेखि कहाँ कहाँ अग्रिम बुकिङ टिकट काउन्टर खुल्दैछ

Ticket Booking in Advance in the Dashain Festival of Nepal.

This post is about ticket booking in advance in the Dashain festival of Nepal. It relates to to book ticket for Dashain festival 2019 from Kathmandu to various places of Nepal. 2076 को लागि दशैको लागि भनेर नेपाल सरकारले अग्रिम टिकट बुकिङ यही आउदो भदौं 30 गते देखि खोल्ने भएको छ । 2076 को लागि दशैंमा हुने अत्याधिक यात्रुको चापलाई मध्यनजर गरेर यो निर्ण्र लिएको हो ।

हरेक वर्षयसरी नै सरकारले अग्रिम टिकक बुकिङ खुल्ला गर्ने गरेको छ । यस वर्षनि सधैझै दर्शैको करिब २० दिन पहिले देखि नै अग्रिम बुकिङ खुल्ला हुने भएको छ । यात्रु सहज होस भनेर यस्तो गरिएको हो । यसरी यो अग्रिम बुकिङ टिकट काउन्टर कहाँ कहाँ हुने भो त ? काठमाडौ उपत्यकामा जम्मा ६ ठाउँमा अग्रिम बुकिङ खुल्ने भएको छ ।

Every year, the government has to open bookings in advance. This year, advance bookings will be open approximately 20 days in advance. This is done to ensure ease of travel. So where is this advance booking ticket counter? Advance bookings will be open in all six locations in Kathmandu Valley.

Six ticket booking counters will be opened in the upcoming Nepalese great festival Dashain.

त्यसैगरि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार पनि यही भदौ महिनाभित्र सबै निजी र्सार्वजनिक गाडीहरुको अग्रिम बुकिङ खुलिसक्ने जानकारी दिएका छन् । कति गते खुल्ने भनेर महासंघको अन्तिम निर्ण्र्ााभने आइसकेको छैन । यसबारे छलफल हुदै गरेको जानकारीमा आएको छ ।

Ticket
Ticket

दशैंको लागि कहिलेदेखि कहाँ कहाँ अग्रिम बुकिङ टिकट काउन्टर खुल्दैछ ?

2076 को लागि दशैंमा काठमाडौ उपत्यका (Kathmandu valley) बाहिरिने यात्रुहरुले जम्मा ६ ठाउँबाट अग्रिम टिकट (ticket in advance) काटन सक्ने छ । दशैंमा काठमाडौ उपत्यका (Kathmandu valley) बाहिरिने यात्रुहरुलाई मध्यनगर गरेर काठमाडौम नयाँ बसपाक (-गोंगबु), सुन्धारा, कलंकी, गौशाला, चावहिल र कोटेश्वरमा (Gongbu, Sundhara, Kalanki, Gaushala, Chabahil and Koteshwor) अग्रिम बुकिङ काउन्टरहरु खोलिने जानकारी दिएको छ । यी विभिन्न ६ स्थानहरु विहान ७ बजेदेखि नै यात्रुले टिकट काटन सक्ने जानकारी दिएका छन् ।

Advertisement

अतः समयमा नै टिकक काटिहाल्नु होला है । Advance मा Ticket Book गरिहाल्नु होला है ।

Have a nice journey.
Happy Dashain 2019.
Happy Dashain 2076.

Dashain Bus Ticket Booking in Advance दशैंमा कहिलेदेखि कहाँ कहाँ अग्रिम बुकिङ टिकट काउन्टर खुल्दैछ

Advertisement
Advertisement
0Shares
Jitendra Sahayogee

I am Jitendra Sahayogee, a writer of 12 Nepali literature books, film director of Maithili film & Nepali short movies, photographer, founder of the media house, designer of some websites and writer & editor of some blogs, has expert knowledge & experiences of Nepalese society, culture, tourist places, travels, business, literature, movies, festivals, celebrations.

Leave a Reply

Your email address will not be published. Required fields are marked *