200 Happy Tihar Wishes Messages SMS Shayari Quotes for Husband in Nepali
दिपावली नेपाली हिन्दुहरुको महत्वपूर्ण एवं धार्मिक चाड दशैंपछि आउने अर्को महान चाड हो। यो चाडमा चेलीबेटी माइती गई दाजु भाईलाई टिका लगाई आशिस दिने र दाजु भाइले टिका लगाई दिएर उपहार दिने चलन चलि आएको छ। ५ दिन मनाईने यस चाडलाई यमपंचक पनि भनिन्छ। हिन्दु धर्मावलंबीहरुका लागि यो पर्व दियोको...