Get here Nepali tips for the making Buff Momo recipes. Get here some ideas, hints, methods or bidhi and tips in Nepali language about cooking Buff Momo. Get here recipes tips in Nepali language. How to make Buff Momo? Do you know? Get ideas about how to make Buff Momo in Nepali language.
How to Cook (Make) Buff Momo Recipes
बफ मःम बनाउने तरिका
Requirement for Cook (Make) Buff Momo बफ मःम बनाउन चाहिने सामग्री
१. शुद्ध किमा : ५०० ग्राम
२. सुकेको प्याज : २०० ग्राम
३. हरियो प्याज : ५० ग्राम
४. हरियो धनियाँ (चप) : ३-४ ठूलो चम्चा
५. अदुवा लसुन (पिसेको) : २ ठूलो च्ाम्चा
६. नुन : स्वाद अनुसार
७. जिरा धुलो : १ ठुलो चम्चा
८. मिट मसला : १ सानो चम्चा
९. गरम मसला : १ सानो चम्चा
१० अजिनोमोटो : १ सानो चम्चा
११. तेल (भटमासको) : आधा कप
बफ मःम बनाउने तरिका
1. र्सवप्रथम किमामा भएको पानी निचर्ने ।
2. सुकेको प्याज, हरियो प्याजलाई चप काट्ने ।
3. सफा भाडामा किमा, सुकेको प्याज, हरियो प्याज, धनियाँ, अदुवा लसुन, नुन, जिरा धुलो, मिटमसला, गरममसला, अजिनोमोटो, तेल एक साथ मोल्ने ।
4. ५-६ मिनेट मोले पछि ४-५ चम्चा तातो पानी राखी पर्ूण्ा केही समय मोल्ने ।
5. मैदाको पिठो मुछ्ने र किमा राखेर आफुलाई मनपर्ने आकारमा मः म ः बनाउने ।
6. मःम अचारसँग स्टिम वा प|mाई गरी खना सकिन्छ ।
Thank your knowing to cook Buff Momo. Visit for more recipes tips in Nepali language.
thank you….. it really works yar… skoy hai 🙂 🙂 🙂 🙂
i am afsar in cooking yall.. i love this food… called momo… 😀 :D:D :D:D 😀 🙂 🙂
kastuv i lop u