Find here facts and information about New Constitution of Nepal 2015. We are here with rights and authority of federal government in Nepal. What are rights and authorizes in federal government in Nepal. Get information about New Constitution of Nepal 2072.

Rights & Authority of Federal Government in Nepal

संधीय प्रदेशहरुले पाएको अधिकार

संधीय प्रदेशहरुले पाएको अधिकार

१ प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा

२ नेपाल राष्ट्र बैँकको नीति अनुरुप वित्तीय संस्थाहरुको सञ्चालन, सहकारी संस्था , केन्द्रको सहमतिमा वैदेशिक अनुदान र सहयोग

३ रेडियो, एफ . एम, टेलिभिजन स्ाञ्चालन

४ घर जग्गा रजिष्ट्रेशन शुलक, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन ,कृषि आयमा कर, सेवा शुल्क दस्तर,
सेवा शुल्क दस्तुर, दण्ड जरिवाना

Advertisement

see also: Authority of Central Government in Federalism in Nepal संघीय सरकारको केन्द्रमा रहेका अधिकारहरु 

५ प्रदेश निजनमती सेवा र अन्य सरकारी सेवा

६ प्रदेश तथ्यांक

Singh Durbar Government in Nepal

७ प्रदेश स्तरको विद्युत, सिचाइ र खानेपानी सेवा, परिवहन

८ प्रदेश विश्वविद्यालय , उच्चा शिक्षा , पुस्तकालय , संग्रहालय

९ स्वास्थ्य सेवा

१० प्रदेश सभा , प्रदेश मन्त्तिपरिषद सम्बन्धी

११ प्रदेशभित्रको व्यापार

१२ पैदेश लोकमार्ग

See Also: download new constitution of Nepal 2015

१३ प्रदेश अनसन्धान ब्यरो

१४ प्रदेश सरकारी कार्यालयहरुको भौतिक व्यवस्थापन र अन्य आवश्यक विषय

१५ प्रदेश लोक सेवा आयोग

१६ भूमि व्यवस्थापन, जग्गाको अभिलेख

१७ खानी अन्वेषण र व्यवस्थामन

१८ भाषा , लिपि , संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग

१९ प्रदेशभित्रको राष्ट्रिय वन, जल उपायाग तथा वातावरण व्यवस्थापन

Advertisement

२० कृषि तथा पशु विकास, कलकारखाना , औद्यािेगिकीकरण्क, व्यापार व्यवसाय, यातायात ,

२१ गुठी व्यवस्थापन

Thank you.

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *