Get the facts and information about new constitution of Nepal 2015 (2072). We are here with the article about what are authorities of central government in federalism system which are started to regulate in Nepal.
Authority of Central Government Federal Government in Nepal
संघीय सरकारको केन्द्रमा रहेका अधिकारहरु
१ रक्षा security र सेना army सम्बन्धी
क) राष्ट्रिय एकता र भौगोलिक अखण्डताको संरक्षण
ख) राष्ट्रिय सुरक्षा सम्बन्धी
Advertisement
२ युद्ध र प्रतिरक्षा
३ हातहतियार weapons, खरखजाना कारखाना factory तथा उत्पादन सम्बन्धी
Advertisement
४ केन्द्रीय प्रहरी, सशस्त्र प्रहरी बल , राष्ट्रिय गुप्तचर तथा अनुसन्धान,शान्ति सुरक्षा
५ केन्द्रीय योजना , केन्द्रीय बैंक, वित्तीय नीति , मुद्रा र बैंकिड.ग, मौद्रिक नीति, विदेशी अनुदान, सहयोग र ऋण
Advertisement
६ परराष्ट्र तथा कूटनीतिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध संयुक्त राष्ट्रयसंध सम्बन्धी
७ अन्तर्राष्ट्रिय सन्धि वा सम्झौता , सुपर्ुदगी, पारस्परिक कानूनी सहायता र अन्तर्रर्ााट्रय सीमा नदी,
Advertisement
८ दूरसञ्चार , रेडियो प्रिmक्वेन्सी (radio frequency) को बाँडफाड, रेडियो , टेलिभिजन र हुलाक
९भन्सार, अन्तःशूलक , मूल्य अभिवृद्धि कर , राहदानी शुल्क, भिसा शुल्क, पर्यटक दस्तुर, सेवा शुल्क दस्तुर, दण्ड जरिबाना
Advertisement
१० संधीय निजामती सेवा, न्याय सेवा र अन्य सरकारी सेवा
११ जलस्रोत (water resource) को संरक्षण र बहुआयामिक उपयोग सम्बन्धी नीति र मापदण्ड
१२ अन्तरदेशीय तथा अन्तरपेदेश विधुत प्रसारण लाइन
१३ केन्दीय तथ्यांक Central data ( राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक र गुणस्तर )
१४ केन्दीय स्तरका ठूला विद्युत, सिंचाई र अन्त आयोजन तथा परियोजना
१५ केन्द्रीय विश्वविद्यालय (central university), केन्द्रीयस्तरका प्रज्ञा प्रतिष्ठान, विश्वविद्यालय मापदण्ड र नियमन, केन्द्रीय पुस्तकालय
Advertisement
१६. स्वास्थ्य नीति, स्वास्थ्य सेवा , स्वास्थ्य मापदण्ड, गुणस्तर र अनुगमन , राष्ट्रिय वा विशिष्ट सेवा प्रदायक अस्पताल, परम्परागत उपचार सेवा , सरुवा रोग नियन्त्रण
See also: Download New Constitution of Nepal 2072/ New Constitution of Nepal 2015
१७ संघीय संघीय कार्यपालिका , स्थानीय तह सम्बन्धी मामिला, विशेष संरचाना
१८ अन्तर्राष्ट्रिय व्यापार (international trade), विनिमय , बन्दरगाह, क्वारेन्टाइन
१९ हवाई उड्डयन , अन्तर्राष्ट्रिय विमानस्थल
२० राष्ट्रिय यातायात नीति , रेल तथा राष्ट्रिय लोकमार्गको व्यव्ास्थापन
२१ सर्वोच्चा अदालत , उच्च अदालत, जिल्ला अदालत तथा न्याय प्रशासन सम्बन्धी कानून
२२ नागरिकता , राहदानी , भिसा, अध्यागमन
२३ आणविक ऊर्जा , वायुमण्डल र अन्तरिक्ष सम्बन्धी
२४ बौद्धिक सम्पत्ति (पेटेन्ट , डिजाइन, ट्रडमार्क र प्रतिलिपि अधिकार समेत )
२५ नाप – तौल
२६ खानी उत्खनन
२७ राष्ट्रिय (national) तथा अन्तर्राष्ट्रिय (International) वातावरण व्यवस्थापन , राष्ट्रिय निकुञ्ज (national parks) , वन्यजन्तु आरक्ष तथा सिमसार क्षेत्र , राष्ट्रिय वन नीति, काबृन सेवा
२८ बीमा नीति , धितोपत्र , सहकारी नियमन
२९ भूउपयोग नीति , बस्ती विकास नीति , पर्यटन नीति , वातावरण अनुकुलन
३० फौजदारी, देवानी कानूनको निर्माण
३१ सुरक्षित छापाखाना
३२ सामाजिक सुरक्षा (securty) र गरीबी निवारण
३३ संवैधानिक निकायहरु, राष्ट्रिय महत्वका आयोगहरु
३४ पुरातात्विक महत्वका स्थान र प्राचीत स्मारक
३५ संघ, प्रदेश र स्थानीय तहको अधिकारको सूचीमा वा साझा सूचीमा उल्लेख नभउको कुनै विषय तथा यो संविधान र संधीय कानूनमा नतोकिएको विषय
Thank you….
Advertisement