अमेरिकाले खोज्यो महाभारतकालीन विमान America Found Airplane of Mahabharat’s Era


0
2 comments, 24 shares

Get here hot news about airplane found related to Mahabharata’e era. This is supposed as this airplane was of Mahabharata’s era. America’s army found it in Afghanistan.

सनातन संस्कृति र विज्ञान

यो हो महाभारतकालको विमान (airplane), जसलाई खोजेको छ, America को Army हरुले Afghanistan मा, यसमाथि भएको Research बाट यो यान महाभारत (Mahabharata) कालको हो भन्ने प्रमाणणित भएको छ । यसको लम्बाई 12 फिटको छ ।

Advertisements

यो विमान एक टाइम वेल (Time Well) मा फसेको छ अथवा यसको कारण सुरक्षित बनेको छ । यहाँ यस कुरालाई उल्लेख गर्नु समुचित हुन्छ कि टाइम वेल इलेक्ट्रोमैग्नेटिक शाँकवेव्सले सुरक्षित क्षेत्र हुन्छ र यसकारणले यो विमानको छेउछोउमा जाने चेष्टा गर्नेबाला कोही पनि व्यक्ति यसको प्रभावको कारण गायब वा अदृश्य हुने गर्छ ।

भनिन्छ कि यो विमान (airplane) महाभारत (Mahabharata)  कालको हो र यसको आकारप्रकारको विवरण महाभारत (Mahabharata)  र अन्य प्राचीन ग्रन्थहरुमा गरिएको छ । यसकारणले यसलाई गुफबाट निकाल्ने कोशिश गर्नेबाला केयौं सील कमान्डोहरु गायब भइसकेका छन् वा मारिएका छन् ।

mahabharat-airline-biman-research-science-america

source: newstodaytime.com

Advertisements

रशियन फोरेन इन्टेलिजेन्स र्सर्विस (Russian Foreign Intelligence service) (एसवीआर) को भनाई छ कि यो महाभारत (Mahabharata) कालीन विमान हो र जब यसको इन्जन (engine) सुरु हुन्छ भने यसले धेरै धेरै प्रकाश निकाल्न थाल्छ । यस एजेन्सीले 21 December 2010 मा यस आशयको Report आफनो सरकारलाई पेश गरेका थिए ।

रुसी रिपोर्ट (Russian Report) मा यो पनि भनिएको छ कि यो विमानमा चार मबजुत पांगा्रा लागेको छ र यो प्रज्जवलन हतियारहरुले सुसज्जित छ । यसद्धारा अन्य घात हतियारहरुलाई पनि प्रयोग गर्न सकिन्छ र जब यसलाई कुनै लक्ष्यमा केन्द्रित गरी प्रक्षेपित गरिन्छ तब यो आफनो शक्तिको साथ लक्ष्यलाई भस्म गरिदिन्छ ।

यस्तो मान्ने गरिन्छ कि यो प्रागेतिहासिक मिसाइलहरुसँग सम्बन्धित विवरण हो । American Army को वैज्ञानिक (scientist) हरुको भनाई छ कि जब सेनाको कमान्डो यसलाई निकाल्ने प्रयास गरिरहेका थिए तब यसको टाइम वेल सक्रिय भयो र यसको सक्रिय हुनासाथ आठ सील Commandos गायब छ ।

वैज्ञानिक (scientist) हरुको भनाई छ यो टाइम वेल र्सर्पिलाकारमा आकाशगंगाको जस्तो हुन्छ र यसको सर्म्पर्कमा आउनासाथ सबै जीवित प्राणीहरुको अस्तित्व यसरी नै समाप्त हुन्छ । मानौं कि त्यो मौकामा विद्यमान नै थिएन ।

एसवीआर रिपोर्टको भनाई छ कि यो क्षेत्र ५ अगस्ट पुनः एकपटक सक्रिय भएको थियो र यसको परिणामस्वरुप ४० सिपाही र प्रशिक्षित जर्मन शेर्फड डाँग्स यसको चपेटमा आएका थिए । यो कुनै मन्दिर या महलको आकारमा पनि हुन सक्छ ।

रामायण (Ramayana) मा पनि पुष्पक विमान (Puspak Biman) को उल्लेख पाइन्छ जसमा बसेर रावण (Ravan) सीताजी (Sita) लाई हरेर लगेका थिए । हनुमान (Hanuman) पनि सीता (Sita) को खोजमा समुन्द्रपारी लंका (Shri Lanka) तिर उडेर नै पुगेका थिए । रावण (Ravan) सँग पुष्पक विमान (Puspak Biman) थियो जुन आफनो भाई कुबेर (Kuber) सँग हडपेका थिए ।

We Expect Your Valuable Ratings - Rate this post
Advertisements

Like it? Share with your friends!

0
2 comments, 24 shares
I am Jitendra Sahayogee, a Writer of 12 Nepali Books, Director of Maithili films, Founder of Radio Stations, Designer of Websites and Editor of Some Nepali Blogs.

2 Comments

Your email address will not be published. Required fields are marked *

  1. Remember !
    This flying machine was made by the scientist of Nepal…
    Bhardwaj Rishi… still the name exists in eastern part of Nepal named Bhardaha…
    May the world explore the facts that MAHABHARAT was started from Nepal and from DAMAN – Makawanpur district.

    1. Rajesh Jee, can have some proven content about what you’re telling… If yes, then plz send us, we will publish and explore it. Thank you.