Advertisement
Get here informational post about new constitution of Nepal 2072. We have posted in this post about how many parts, articles are there in New constitution of Nepal 2015. Get facts in Nepali language.
About New Constitution of Nepal 2015
नेपालको नयाँ संविधानमा कुन कुन भागहरुमा के के छन्
प्रस्तावना
भाग १, प्रारम्भिक
भ्ााग २, नागरिकता citizenship
भाग ३, मौलिक हक र कर्तव्य
भाग ४ , राज्यका निर्देशक सिद्धान्त , नीति तथा दायित्व
Advertisement
भाग ५ , राज्यको संरचाना र राज्यशक्तिको बाँडफाँड
भाग ६, राष्ट्रयपति र उपराष्ट्रपति president
भाग ७ , संघीय कार्यपालिका
भाग ८, संघीय व्यवस्थापिका
भाग ९ , संघीय व्यवस्थापन कार्यविधि
भाग १० , संघीय आथिक कार्यप्रणाली
See also: Authority of Central Government in Federalism in Nepal संघीय सरकारको केन्द्रमा रहेका अधिकारहरु
Advertisement
भाग ११ ,न्यायपालिका
भाग १२, महान्यायाधिवक्ता
भाग १३ , प्रदेश कार्यपालिका
भाग १४ , प्रदेश व्यवस्थापिका
Advertisement
भाग १५ , प्रदेश व्यवस्थापन कार्यविधि
भाग १६, प्रदेश आर्थिक कार्यप्रणाली
भाग १७, स्थानीय कार्यपालिका
भाग १८ , स्थानीय व्यवस्थापिका
भाग १९, स्थानीय आर्थिक कार्यप्रणाली
भाग २० , संघ , प्रदेश र स्थानीय तह बीच अन्तरसम्बन्ध
Advertisement
See Also: Rights & Authority of Federal Government in Nepal संधीय प्रदेशहरुले पाएको अधिकार
भाग २१, अख्तियार दुरुपयोग अनुसन्धान आयोग
भाग २२ , महालेखी परीक्षक
भाग २३, लोक सेवा आयोग lok sewa aayog
भाग २४ , निर्वाचन आयोग
भाग २५ , राष्ट्रिय मानव अधिकार आयोग
भाग २६, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
भाग २७ , अन्य आयोगहरु
भाग २८, राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था
भाग २९ , राजनीतिक दल सम्बन्धी व्यवस्था
भाग ३० , संकटकालीन अधिकार emergency rights
See also: download New Constitution of Nepal 2015
भाग ३१ , संविधान संशोधन
भाग ३२ , विविध
भाग ३३ , संक्रमणकालीन व्यवस्था
भाग ३४ , परिभाषा र व्याख्या definitions
Advertisement
भाग ३५ , संक्षिप्त नाम, प्रारम्भ र खारेजी