Get the great and good news for all Nepali community. One of the Nepali students in Saudi University has got the honour of ‘the best student of the year’ in that university. Give him a congratulation.
Nepali Students Grab the Honour of ‘Best Student of the Year’ in Saudi University
१३ वैशाख,इनरुवा । सुनसरी, रामनगर भुटहा – ९ घर भएका मुस्लिम समदुाय (Muslim community) का सद्दाम हुसैन अंसारी नामको एक एक नेपाली युवकले साउदी अरब (Saudi Arab) को किंग साउदी युनिभर्षिटि (King Saudi University) बाट उत्कृष्ट विधयार्थिको सम्मान पाउन सफल भएका छन्। विगत २ वर्ष देखि “अरबिक भाषा तथा संस्कृति” विषयमा बि।ए। अध्यनरत सद्दाम हुसैनले उक्त सम्मान १८।४।२०१६ ९वैशाख ।०६।२०७३० मा युनिभर्षिटि द्वारा आयोजना गरिएको वार्षिक कार्यक्रममा उब्त सम्मान पाएका छन।
निम्न वर्गिय परिवारका पण्ेका, हर्ुर्केका र बढेका सद्दाम सानै देखि मेहनति, पढन्ते र लगनशिल विद्यार्थीमा गविन्थे । सद्दाम हुसैन अंसारी ले प्रारम्भिक शिक्षा उनले सुनसरीकै बालकृष्ण उ। मा। वि। भुटाहाबाट हासिल गरेका थिए भने ं २ को शिक्षा इनरुवा-९, बलाहा स्थित शारदा उ। मा। हासिल गरेका हुन। त्यसै गरि उने कम्प्युटर तथा सुचना प्रविधि सम्बन्धि २ वर्षको शिप मुलक तालिम इनरुवा-२ स्थित कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिंग बाट समते गरेका हुन। –
विश्वविद्यायलको उक्त वार्षिक कार्यक्रममा सद्दाम हुसैन अंसारी नेपाली टोपि तथा पोशाकमा सजिएका थिए, उनि भन्छन
Advertisement
“आफु जहा भए पनि जे भए पनि यो मनमा नेपाल छ र म विश्वलाइ नेपाल चिनाउने प्रयत्न गर्छु।उनि सोहि विश्वविध्यालयले प्रदान गरेको क्षात्रावृती कोटामा छनौट भइ अध्यनरत हुन भने उनको आर्थिक अभावलाइ टार्न विश्वविध्यालयले नै पार्टटाइम जबको रुपमा कम्प्युटर डाटा इन्ट्रि अपरेटरको काम दिएको हो।
उनि भन्छन
“नेपाल मै हुदा मैले लिएको शिप मुलक तथा कम्प्युटर तालिमले मलाइ सार्है नै सहज भएको छ।“
Congratulation Sadam Husain Ansari. May Allah bless you all the steps of your life ahead…
Advertisement
Advertisement