‘मेरो माग छुट्टै तराई देश नै हो” भनेर अहिंसात्मक आन्दोलन गरिरहेका सिके राउतलाई किन, कहाँबाट, कसले, कहिले र कसरी समातिए ? Find some information about CD Raut.
किन, कहाँबाट, कसले, कहिले र कसरी समातिए डाक्टर सिके राउत
कहाँबाट समातिए सिके राउत Where was CK Raut Arrested?
झापा जिल्लाको कार्यक्रम सिध्याएर फर्किरहेका बेला सिके राउत CK Raut लाई समातिएको थियो । रंगेलीमा संथाल समुदायले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरी राजविराज Rajbiraj र्फकने क्रममा मोरगंका प्रहरी Morang Police ले राउत Raut लाई समातिएको थियो । ।
कहिले समातिए सिके राउत When was CK Raut Arrested?
गत भदौ २८, 2071 अर्थात 13 September 2014 गतेको दिन राउतलाई पक्राउ गरिएको थियो
कसले समाते डाक्टर सिके राउतलाई Who Arrest Dr. Ck Raut
संथाल समुदायको कार्यक्रम सभास्थल देखि ३०० मिटरको दुरिबाट माथिको आदेश भन्दै पुर्वाञ्चलका प्रहरी प्रमुख डिआइजि नवराज सिलवालको निर्देशनमा राउतलाई पक्राउ गरिएको थियो . पुर्वाञ्चलका प्रहरी प्रमुख डिआइजि नवराज सिलवालको निर्देशनमा राउतलाई पक्राउ गरिएको थियो ।
कसरी समातिए डाक्टर सिके राउत How was Dr. CD Raut Arrested
झापा जिल्लाको कार्यक्रम सिध्याएर गत भदौ २८, 2071 अर्थात 13 September 2014 गतेको दिन फर्किरहेका बेला सिके राउत CK Raut लाई समातिएको थियो । रंगेलीमा संथाल समुदायले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरी राजविराज Rajbiraj र्फकने क्रममा मोरगंका प्रहरी Morang Police ले राउत Raut लाई समातिएको थियो । संथाल समुदायको कार्यक्रम सभास्थल देखि ३०० मिटरको दुरिबाट माथिको आदेश भन्दै पुर्वाञ्चलका प्रहरी प्रमुख डिआइजि नवराज सिलवालको निर्देशनमा राउतलाई पक्राउ गरिएको थियो ।
Advertisement
किन समातिए डाक्टर सिके राउत Why was CK Raut arrested by Nepal Police?
पुर्वाञ्चलका प्रहरी प्रमुख नवराज सिलवालले सिके राउत C K Raut ले नेपालको अन्तिरिम संविधान Interim Constitution of Nepal र प्रदत एन कानुनको विपरित काम गरेको in the accuse of against granted law of Nepal र र्सवसाधारणमा मूलुक प्रतिनै घृणा उत्पन्न गर्ने लगायतका कार्यहरु गरेकोले पक्राउ गरेको बताएका छन् ।
“म गौतम बुद्ध, महात्मा गान्धि र नेल्शन मण्डेलालाई साछि राखेर आन्दोलन सुरु गरेको छु । मेरो माग छुट्टै तराई देश नै हो, तराई माथि शासण गर्ने अधिकार नेपाली शासक वर्गको छैन ।” भन्दै उनले आन्दोलन छेडेका छन् .
Advertisement
To know more about Dr. Ck Raut, a Scientist in America, in English, click here to the referred page.
Advertisement
Advertisement