Get here Nepali tips for cooking Chicken Fry recipes. Get some ideas, hints, methods, or Nidhi, and ends in the Nepali language about making delicious foods, Chicken Fry. Get here recipe tips in the Nepali language. How to make Chicken Fry? Do you know? Get ideas about how to make Chicken Fry in Nepali language and font.
How to Make Chicken Fry Recipes Tip in Nepali चिकेन फ्राई गर्ने तरिका
Requirement Needs for Make Chicken Fry चिकेन फ्राई गर्न चाहिने सामग्री
१ कुखुराको मासु आधा के. जी.
२. मैदा १-२ कप
३. अण्डा १पिस
४ . हरियो धनियाँ चप २ ठूलो चम्चा
५. नुन स्वाद अनुसार
६. जिरा धुलो आधा सानो चम्चा
७. खर्ुसानी धुलो आधा सानो चम्चा
८. सोयाविन सस २ ठुलो चम्चा
९ . मिट मसला आधा सानो चम्चा
१० . गरम मसला आधा सानो चम्चा
११ तेल फ्राई गर्न
१२ अदुवा, लसुन -पिसेको) २ ठुलो चम्चा
१३. हरियो खर्ुसानी – चम्चा) १ सानो चम्चा
Methods of How to Make Chicken Fry चिकेन फ्राई गर्ने तरिकाः
1. मासुलाई सानो टुक्रामा काट्ने ।
Advertisement
2. साफा भाडामा मैदा, अण्डा, धनियाँ, हरियो खर्ुसानी, नुन, जिराधुलो, खर्ुसानी धुलो, सोयासस, अदुवा, लसुन,मिट मसला, गरम मसला र काटेको मासु सहित एक साथ हातले मोल्ने ।
3. केही समय मासुलाई त्यत्तिकै राख्ने ताकि मासु भित्रसम्म मसला दार होस्
Advertisement
4. कर्राईमा तेल तताउने र तेल ताते पछि १-१ पिस गरी मासु फ्राई गर्ने ।
5. चिकेन खैरो भए पछि चिकेन फ्राई तयार हुन्छ ।
Advertisement
Thank you for knowing to cook chicken fry. Visit for more cooking and recipe tips in the Nepali language.
Advertisement
Advertisement