Archive for the ‘Tips in Nepali’ Category

Nepal Driving License Exam Written Test Questions Answer in Nepali Related Accidents

Get here driving tips in Nepali language about exam written test questions with answer. We are here with Nepali driving license exam written test questions with answer in Nepali language related to accidents.

Sponsored Links

Nepal Driving License Exam Written Test Questions Answer in Nepali Related Accidents

Question No. 1: ब्याट्रीबाट तारहरु र्सट भएर आगलागी भए के गर्नुपर्छ ?

Sponsored links

Right Answer: स्वीच अफ गर्नुपर्छ ।

Question No. 1: Byatribata taraharu rsata bhaera agalagi bhae ke garnuparchha?
Right Answer: Svicha apha garnuparchha.

 

Question No. 2: चालकले कुन अवस्थामा गाडी चलाउदा बढी दुर्घटना हुन्छ ?

Right Answer: मादक पदार्थ सेवन गरेको अवस्थामा

Prashna Number 2: CHalakale kuna avasthama gadi chalauda badhi durghatana hunchha?
Right Answer: Madaka padartha sevana gareko avasthama

accident siraha

Question No. 3: एकतर्फी सडकमा कस्तो अवस्थामा बढी दुर्घटना हुन्छन् ।

Right Answer: अचानक लेन बदल्दा

Prashna Number 3: ekatarphi sadakama kasto avasthama badhi durghatana hunchhan.
Right Answer: Achanaka lena badalda

 

Question No. 4: अचानक लेन बदल्दा कुन गाडीसँग दुर्घटना हुने बढी सम्भावना हुन्छ ?

Right Answer: आफनै पछाडीको सँग

Prashna Number 4: achanaka lena badalda kuna gadisanga durghatana hune badhi sambhavana hunchha?
Right Answer: Aphanai pachhadiko sanga

 

Question No. 5: कुन वर्गका मानिसहरुलाई दुर्घटनाको खतरा थाहा नहुन सक्छ ?

Right Answer: केटाकेटी, बुढाबुढी र गाउँलेहरुलाई

Prashna Number 5: kuna vargaka manisaharulai durghatanako khatara thaha nahuna sakchha?
Right Answer: Ketaketi, budhabudhi ra gaunleharulai

 

Question No. 6: दिनमा भन्दा राती किन दुर्घटनाको सम्भावना बढी हुन्छ ?

Right Answer: गति बढी र दृश्य कम हुने हुनाले

Prashna Number 6: dinama bhanda rati kina durghatanako sambhavana badhi hunchha?
Right Answer: Gati badhi ra drisya kama hune hunale

 

Question No. 7: कस्तो अवस्थामा बढी दुर्घटना हुन्छन् ?

Right Answer: लापरवाहीसँग चलाउदा

Prashna Number 7: kasto avasthama badhi durghatana hunchhan?
Right Answer: Laparavahisanga chalauda

 

Question No. 8: टाउकोमा चोट लागि बेहोस भएका घाइतेहरुलाई कसरी राख्नुपर्छ ?

Right Answer: उत्तानो पारी सुताएर

Prashna Number 8: taukoma chota lagi behosa bhaeka ghaiteharulai kasari rakhnuparchha?
Right Answer: Uttano pari sutaera

 

Question No. 9: दुर्घटनामा परेको घाइतेलाई तुरुन्त खान दिनु हुन्छ कि हुदैन ?

Correct Ans: खान र पिउन दिनु हुदैन

durghatanama pareko ghaitelai turunta khana dinu hunchha ki hudaina?
Right Answer: Khana ra piuna dinu hudaina

Question No. 10: दुर्घटनाको घाइतेलाई कृत्रिम अक्सिजन कतिन्जेल दिनुपर्छ ?

Correct Ans: होस नआएसम्म

Sponsored Link

Prashna Number. : durghatanako ghaitelai kritrima aksijana katinjela dinuparchha?
Best ans: Hosa naaesamma

 

Question No. 11: गाडीमा सिटबेल्ट किन लगाइन्छ ?

Correct Ans: दुर्घटना भएमा कम घाउचोट लाग्न

Prashna Number 11: gadima sitabelta kina lagainchha?
Durghatana bhaema kama ghauchota lagna

 

Question No. 12: दुर्घटनामा घाइतेले बान्ता गरयो भने कसरी सुताउनुपर्छ ?

Correct Ans: घोप्टो पारेर

Prashna Number 12: durghatanama ghaitele banta garayo bhane kasari sutaunuparchha?
Correct Ans: Ghopto parera

 

Question No. 13: हात गोडामा घाउ चोट लागी धेरै रगत बग्यो भने कसरी राख्नुपर्छ ?

Correct Ans: रगत आएको भाग माथि उठाएर

Prashna Number 13: hata godama ghau chota lagi dherai ragata bagyo bhane kasari rakhnuparchha?
Correct Ans: Ragata aeko bhaga mathi uthaera

 

Question No. 14: नाकबाट बढी रगत बग्यो भने कसरी राख्नुपर्छ ?

Correct Ans: टाउको पछाडी धकेलेर

Prashna Number 14: nakabata badhi ragata bagyo bhane kasari rakhnuparchha?
Correct Ans: Ṭauko pachhadi dhakelera

 

Question No. 15: सवारी दुर्घटना भएमा चालकले कसलाई खबर गर्नुपर्छ ?

Correct Ans: नजिकैको प्रहरीलाई

Prashna Number 15: savari durghatana bhaema chalakale kasalai khabara garnuparchha?
Correct Ans: Najikaiko praharilai

 

Question No. 16: सवारी दुर्घटना भएमा र्सवप्रथम के गर्नुपर्छ ?

Correct Ans: घाइतेलाई तुरुन्तै उपचारको लागि लैजानुपर्छ ।

Prashna Number 16: savari durghatana bhaema rsavaprathama ke garnuparchha?
Correct Ans: Ghaitelai turuntai upacharako lagi laijanuparchha.

 

Question No. 17: दुर्घटना भएको सवारी कति समयपछि हटाइ सक्नुपर्छ ?

Correct Ans: प्रहरीको मुचल्का सकेपछि जति सक्दो चाँडो

Prashna Number 17: Durghatana bhaeko savari kati samayapachhi hatai saknuparchha?
Correct Ans: Prahariko muchalka sakepachhi jati sakdo chando

 

Question No. 18: कस्तो अवस्थामा दुर्घटनाग्रस्त सवारी प्रहरीले परिक्षण नगरुन्जेल दुर्घटना भएको ठाउँबाट हटाउनुहुदैन ?

Correct Ans: दुर्घटनास्थलमा मानिसको मृत्यु भएमा

Prashna Number 18: kasto avasthama durghatanagrasta savari praharile parikṣaṇa nagarunjela durghatana bhaeko Correct Ans: thaunbata hataunuhudaina?

 

Question No. 19: सडकमा दुर्घटना भयो भने आफनो गाडीलाई के गर्नुपर्छ ?

Correct Ans: प्रहरीको निरिक्षण नभएसम्म यथास्थितिमा राख्नुपर्छ ।

Prashna Number 19: sadakama durghatana bhayo bhane aphano gadilai ke garnuparchha?
Correct Ans: Prahariko nirikṣaṇa nabhaesamma yathasthitima rakhnuparchha.

 

Question No. 20 : कस्तो अवस्थामा दुर्घटनाग्रस्त सवारी प्रहरीले परिक्षण नगरुन्जेल दुर्घटना भएको ठाउँबाट हटाउनुहुदैन ?

Best Answer : दुर्घटनास्थलमा मानिसको मृत्यु भएमा

Prashna Number 20. kasto avasthama durghatanagrasta savari praharile parikṣaṇa nagarunjela durghatana bhaeko Correct Ans: thaunbata hataunuhudaina?

14 April 2017 देखि Nepali नववर्ष 2074 शुरू (When is Nepali New Year)

2074 Happy New Year Greeting Wishing ecards Wishes Images Picture Photos Wallpaper Design

Get facts and information about English new year date. 1 Baishak 2074 देखि  Nepali नववर्ष New Year 2074 शुरू  भइरहेको छ । Get information about when is Nepali new year 2074. When is Nepali Vikram Samvat 2074 Starting date? Friday, 1 Baishakh 2074 देखि Nepali नववर्ष 2074 शुरू भइरहेको छ ।

Sponsored Links

When is Nepali New Years 2074

कसरी प्रारंभ भयो हिंदु नववर्ष ? How Hindu new year starts

Sponsored links

यसै तिथिदेखि ब्रह्मा (God Brahma) जी ल सृष्टि का निर्माण शुरू भएको थियो । यसै दिन भगवान विष्णु Lord Vishnu ल मत्स्य अवतार Fish Avtar लिएका थिए । युगमा प्रथम सतयुग Satya Yug काे प्रारंभ start पनि यसै तिथि को दिन day भएको थियो । यसै दिन राजा विक्रमादित्य Raja Vikramaditya ले शकमा विजय प्राप्त गरेका थिए । उनलाई चिरस्थायी बनाउनको लागि उनले विक्रम संवत Vikram Samvat काे शुभारंभ starting गरेका थिए ।

हिंदु नववर्ष को महत्व Importance of Hindu New Year

पूजा-पाठ को लागि यो सर्वश्रेष्ठ मुहूर्त best date मध्ये एक छ । यस मुहूर्त मा गरिएको उपायहरुले अक्षय लक्ष्मी Lakshmi को प्राप्ति हुन्छ । घर (home) देखि दुख र दरिद्रता टाढा भाग्छ, समाजमा मान-सम्मान र यश-कीर्ति बढछ ।

Sponsored Link

2074 Happy New Year Greeting Wishing ecards Wishes Images Picture Photos Wallpaper Design

2074 Happy New Year Design

पछिल्लो अंग्रेजी नववर्ष काे राजा King शनि थिए तर यस वर्ष (this year) सत्ता शुक्र ग्रह Sukra को हाथमा रहेनेछ र मंत्री बुध ग्रह हुनेछ । शुक्र र बुध को प्रभावदेखि 12 राशिहरु horoscope को भाग्य काे निर्धारण हुनेछ ।

Happy New Year 2074. May God bless you.

Shiva Chalisa Lyrics in Hindi and Nepali Language शिव चालीसा

shiva chalisa in Hindi language

Get here some information and facts about Mahashivratri festival in Nepali language and font. Get here some information and facts about Lord Shiva chalisa in Nepali language and font. We have posted here shiva chalisa in Hindi language. Get them.

Shiva Chalisa Lyrics in Hindi Language

शिव चालीसा

शिव पुराणको अनुसार शिव-शक्तिको संयोग नै परमात्मा हुन् । शिवको जो पराशक्ति छ त्यसबाट चित् शक्ति प्रकट हुन्छ । चित् शक्तिले आनन्दशक्तिको प्रादुभाव हुन्छ, आनन्दशक्तिले इच्छाशक्तिको उद्भव भएको छ । यस्तो आनन्दको अनुभूति दिलाउने वाला भगवान भोलेनाथको शिवरात्रिमा शिव चालीसा पढने अलग नै महत्व छ । शिव चालीसाको माध्यमले आफनो सारा दुःखहरु भुलाएर शिवको अपार कृपा प्राप्त गर्न सक्छ ।

Note: We have found anywhere Shiva chalisa lyrics in Nepali language and font. We think there is no any book published about Shiva Chalisa in Nepali language and font. If you have found, please tell us…

।।दोहा।
श्री गणेश गिरिजा सुवन, मंगल मूल सुजान।
कहत अयोध्यादास तुम, देहु अभय वरदान॥

 

..doha..
shree ganesh girija suvan, mangal mool sujaan.
kahat ayodhyaadaas tum, dehu abhay varadaan.

शिव चालीसा Shiva Chalisa Lyrics in Hindi language

जय गिरिजा पति दीन दयाला। सदा करत सन्तन प्रतिपाला॥
भाल चन्द्रमा सोहत नीके। कानन कुण्डल नागफनी के॥
अंग गौर शिर गंग बहाये। मुण्डमाल तन छार लगाये॥
वस्त्र खाल बाघम्बर सोहे। छवि को देख नाग मुनि मोहे॥

shiva chalisa in Hindi language

jay girija pati deen dayaala. sada karat santan pratipaala.
bhaal chandrama sohat neeke. kaanan kundal naagaphanee ke.
ang gaur shir gang bahaaye. mundamaal tan chhaar lagaaye.
vastr khaal baaghambar sohe. chhavi ko dekh naag muni mohe.

मैना मातु की ह्वै दुलारी। बाम अंग सोहत छवि न्यारी॥
कर त्रिशूल सोहत छवि भारी। करत सदा शत्रुन क्षयकारी॥
नन्दि गणेश सोहै तहँ कैसे। सागर मध्य कमल हैं जैसे॥
कार्तिक श्याम और गणराऊ। या छवि को कहि जात न काऊ॥

maina maatu kee hvai dulaaree. baam ang sohat chhavi nyaaree.
kar trishool sohat chhavi bhaaree. karat sada shatrun kshayakaaree.
nandi ganesh sohai tahan kaise. saagar madhy kamal hain jaise.
kaartik shyaam aur ganaraoo. ya chhavi ko kahi jaat na kaoo.

to be continued…

17 Interview Tips in Nepali for Lok Sewa Aayog Nepal

Interview Tips nepali lok sewa aayog

17 Interview Tips in Nepali for Lok Sewa Aayog Nepal

This post is about 17 Interview Tips in Nepali for Lok Sewa Aayog Nepal. Here we have posted top 17 interview tips in Nepali language for the interviewee of Lok Sewa Aayog Nepal. These tips are important and useful for those who are preparing for Lok Sewa Aayog. This post help more for those who have passed the Lok Sewa Aayog Likhit Pariksha. This is about Lok Sewa Aayog Preparation.

Interview Tips nepali lok sewa aayog

Don’t worry about interview

लोकसेवामा अन्तर्वार्तामा प्रस्तुत हुँदा ध्यान दिनुपर्ने 17 कुराहरु

17 Interview Tips in Nepali for Lok Sewa Aayog Nepal

  1. · अन्तर्वार्ता हुने मिति, स्थान र समय (Interview date, location and time) को बारेमा अग्रिम जानकारी लिई अन्तर्वार्ताका दिन (interview day) अन्तर्वार्ता सुरु हुनभन्दा कम्तीमा एक घण्टा अगावै (one hour before) लोकसेवा कार्यालय (Lok Sewa Aayog’s office) मा पुग्ने ।
  2. · अन्तर्वार्ता दिन जाने क्रममा परीषाको प्रवेशपत्र (Admit Card), २ प्रति फोटो (two copy photos), सक्कल प्रमाणपत्र (original certificates), उक्त प्रमाणपत्रको एक प्रति प्रतिलिपी (one piece photocopy of that certificate) तथा माग गरिएका अन्यकागजात (needed other certificates and proof) लैजान नभुल्ने ।
  3. · उम्मेदवार candidate अन्तर्वार्ता कक्षमा प्रवेश entry गरिसकेपछि अन्वर्तार्ता लिने व्यक्तिहरु (interviewer) उपर उपयुक्त ध्यानदृष्टि दिदै शिष्टतापूर्वक अभिवादन greeting गरी उनीहरुले बस्ने इशारा गरेपछि निर्धारित कुर्सी chair बस्नुपर्छ । साथै आफना कागजातहरु (documents) लाई कसरी क्रमबद्धरुपममा प्रस्तुत गर्ने सो कुरामा समेत सजगता साथ (carefully) विचार पुरयाउने ।
  4. · अन्तर्वार्ताका लागि जाँदा उम्मेदवार candidate ले पहिरन dress मा पनि विशेष ध्यान दिनुपर्छ । अन्तर्वार्तामा सहभागी हुने उम्मेदवारको पोशाक dresses कोबारेमा स्पष्ट व्यवस्था (management) नभएपनि भडकिलो, उत्ताउलो पोशाक (dresses) भन्दा आफूलाई सुहाउदो, शरीरमा टमक्क मिलेको साथै आत्मविश्वास confidence जगाउने खालको सफा र औपचारिक पोशाक (formal dress) मा प्रस्तुत हुन उपयुक्त हुने ।
  5. · अन्तर्वार्ता interview माउपस्थित हुदा आफूमा आत्मविश्वास confidence जागाईअनुहारमा हल्का मुस्कान  smile ल्याउन सक्नुपर्छ । अन्तर्वार्ता (interview) मा सफा सुग्घर clean, शालीन मुद्रा उवम आश्वस्त व्यक्तित्वका साथ अर्न्वार्ताकार (interviewer) सामु प्रस्तुत हुने प्रयत्न गर्ने ।
  6. · Question प्रश्नको Answers उत्तर दिदाअकमाउने, मुखाकृति बिगार्ने, नर्भस हुने, हडबडाउने जस्ता असामान्य स्थिति (Abnormal activities) नदेखाउने ।
  7. अन्तर्वार्ता Interview दिने क्रममा शरीर (body) को चाल एव हाउभावको विशेष महत्व हुने हुदा प्रश्नको उत्तर दिने क्रममा अनावश्यकरुपमा शरीर (body) हल्लाउने, हातगोडा चलाउने, शीर (head) हल्लउाने, चर्को स्वरमा बोल्ने, सुस्त बोल्ने, भुइतिर मात्र हेरेर बोल्ने, खुटाले भुइमा खोस्रने, कपाल () कन्याउने, नाक (nose) कोटयाउने, केश मुसार्नेजस्ता कार्य नगर्ने ।
  8. · सामान्यतया अन्तर्वार्ता (interview) को सुरुवातमा उम्मेदवारको नाम candidate’s name, ठेगाना address, शैक्षिक योग्यता academic qualification, पारिवारिक पृष्ठभूमि family background, उसले गर्दै आएको कार्य profession, पेशाप्रतिको धारणा, भविष्यको सोच (future vision) आदि बारेमा प्रश्नहरु सोधिन सक्छ र क्रमशः प्रश्नोत्तरको क्रम अघि बढदै जान्छ । खासगरी उम्मेदवारले सम्बन्धित पदमा (related post) रही गर्नुपर्ने कार्य तथा सेवा समुहसँग सम्बन्धित प्रश्नहरु questions बढी सोधिने हुँदा सोही बमोजिमको तयारी (ready) का साथ प्रस्तुत हुने ।
  9. अन्तर्वाता अविधभर आफनो गम्भीरता, सन्तुलित (balanced) र विवेकपुर्वक प्रस्तुतीलाई कायम राख्दै आफनो व्यक्तित्वको राम्रो प्रभाव छोडन सक्नु अन्तर्वार्ता दिने व्यक्ति interviewee को मुख्य विशेषता हुने हुदा उच्चा मनोबल कार्य गरी उक्त अवस्था सिर्जना गर्न भरमग्दुर प्रयत्नशील रहने ।
  10. प्रश्नोत्तर क्रममा कतिपय कुराहरु प्रसंगभन्दा बाहिर गएजस्तो लागेमा आफूलाई थाहा भएसम्मको सिधा उत्तर दिने र कुशलतापुर्वक प्रसंगलाई विष्यवस्तुतर्फ आकृष्ट गर्ने प्रयत्न गर्नपर्छ । यस्तो अवस्थामा वाकपटुतालाई पनि कौशलको रुपमा प्रयोग गर्नु उपयुक्तहुन्छ ।

to be continued…

in next page 2…… because of lengthy post

लोकसेवा आयोगका परीक्षार्थीहरुले ध्यान दिनुपर्ने 12 कुराहरु

How to prepare exam lok sewa aayog nepal

12 Things to remember while in the exam hall of Lok Sewa Aayog

तपाई लोकसेवा आयोग को तयारी (preparation) गर्दै हुनुहुन्छ वा तपाईको घरमा कसैले लोकसेवाको आयोगको खरिदार (kharidar), नायब सुब्बा (nayab subba), अधिकृत (officers), सहसचिव इत्यादको कोही तयारी गरिरहेको छ भने यो जानकारी एकदम फाइदाजनक हुनेछ । जानकारी हासिल गरी आफू पनि जानौं र अरुलाई सिकाऔं ।

Lok Sewa Aayog लोकसेवा आयोगद्धारा तय गरिएको पाठयक्रम (syllabus) को परिधिभित्र रही तयारी गर्ने र परीषा दिने विद्यार्थी वा साथीभाई दिदीबहिनीहरुको लागि यो जानकारी एकदम लाभप्रद हुनेछ । Lok Sewa Aayog Result ma ramro hunechha.

This post is about Lok Sewa Aayog Nepal. This is tips for the participants who are preparing lok sewa’s exam. There are many things to remember to take a exam of lok sewa. We have enlisted here some of tips in Nepali for lok sewa examinees. So, let’s have closer looks at the Lok Sewa tips in Nepali language. How to attempt in Low Sewa Aayog’s Exam. Lok Sewa Aayog exam tips in Nepali.

लोकसेवा आयोगका परीक्षार्थीहरुले ध्यान  दिनुपर्ने 12 कुराहरु

लोक सेवा आयोगका परीक्षाहरुमा सोधिने प्रश्नहरु (questions) को बारेमा पनि अलिकति बुझने हो की? लोक सेवा आयोग Lok Sewa Aayog को परीक्षाहरुमा सोधिने प्रश्नहरु (questions) प्राय गरेर यसप्रकारका हुन्छन् । केही नमुनाहरु (models) हामीले यहाँ थप सेवा दिन चाहन्छौं ।

these are the sample questions of Lok Sewa Aayog Nepal. These are like lok sewa aayo exam preparations questions and answers. Lok sewa aayog exam preparation questions and answers are like that…

Lok Sewa Aayog exam tips in Nepali
Lok Sewa Aayog exam questions in Nepali.
  1. अन्तर्राष्टिय पर्वतारोहण संघद्धारा अन्तराष्ट्रिय पर्वतारोहण उद्यान कहाँ निर्माण गरिएको छ ? -नुवाकोटको ककनी
  2. महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले बि.सं. २०६३ देखि राष्ट्रिय बालदिवस कहिले मनाउने निर्ण् य गरयो ? – भाद्र २९
  3. नेपालको अन्तरिम संविधान २०६३ अनुसार सर्वोच्च अदालतमा प्रधानन्याधिशका अतिरिक्त बढीमा कतिजना अन्य न्यायधीश रहने व्यवस्था छ ? – १४
  4. नेपालको कुन जिल्लामा उच्च पर्वतारोहण तालिम advance mountaineering training संचालन गरिदै आएको छ ? – मनाङ
  5. लालीगुराँसको वैज्ञानिक नाम के हो ? – rhododendron arborium
  6. विश्व राष्ट्रिय निकुन्ज सम्मेलन कति वर्षो अन्तरमा आयोजना गरिन्छ ? – प्रत्येक १० वर्षा
  7. श्री ५ त्रिभुवनको कहिले नारायणहिटी राजदरबार (Narayanhiti Royal Palace) छाडी सपरिवार भारतीय राजदुतावास (Indian Embassy) मा शरण लिन पुगेका थिए ? – बि.सं. २००७ कार्तिक २१ गते
  8. ठकुरीवंशको अन्तिमराजा को हुन ? – शंकरदेव
  9. दामोदर पाण्डे कहाँ काटिएका थिए ? – लुमडीस्थान
  10. नेपाल संवत (Nepal Samvat) लाई हर्टाई बि.सं. १९६० देखि बिक्रम संवत पुनः प्रचलनमा ल्याउने व्यक्ति को हुन ? – चन्द्र शमसेर
  11. बाबुलाई कैदगरी आफू राजा हुने व्यक्ति को हुन ? – प्रताप मल्ल
  12. जनआन्दोलन २ को सफलतास्वरुप पुनर्स्थापित प्रतिनिधीसभाको पहिलो बैठक कहिले बसेको थियो ? -बि.सं. २०६३ वैशाख १५
  13. Buddha Jananti बुद्ध जयन्तीलाई लुम्बिनी दिवसको रुपमा मनाउने निर्ण्र्ाा कहिले भएको हो ?- बि.सं. २०५५ वैसाख १७
  14. Madan Prize मदन पुरस्कारको स्थापना कहिले भएको हो ? -बि.सं.२०१२
  15. विदेशी नागरिकलाई प्रदान गरिने सबैभन्दा ठूलो मानपदवी कुन हो ? -महाउज्जवल राष्ट्रदीप
  16. राष्ट्रिय मानव अधिकार अयोगमा अध्यक्षका अतिरक्ति कति जना सदस्य रहने व्यवस्था छ ? -चार जना
  17. संकटकालिन अवस्था (Emergency period) को घोषणा गर्ने वा आदेश दिने अधिकार कसमा हुनेछ ? – नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा राष्टपतिमा

Lok Sewa Aayog’s Exams लोक सेवा आयोगका परीक्षाहरुमा यसप्रकार केही सामान्य प्रश्नहरु पनि सोधिने गरेको छ । जस्तो कि

How to prepare exam lok sewa aayog nepal

A girl is taking lok sewa aayog’s exam

to be continued…

please read in next page 2…….. because of lengthy post…