Get here Nepali tips for making brown sauce recipes. Here are some ideas and ends in the Nepali language about cooking brown sauce. Get here recipe tips in the Nepali language. How to make brown sauce? Do you know? Get ideas.
Methods for Making Brown Souce Recipes
ब्राउन सस बनाउने तरिका
Requirement for brown souce ब्राउन सस बनाउन चाहिने सामग्री
१.लसुन : १ सानो चम्चा
२.तेल : ६० मि.लि
३. मैदा : ३ ठूलो चम्चा
४.स्टक : १ बाउल
५. मसरुम (चप) : १ ठूलो चम्चा
६. सेलरी, पार्सली (चप) : १-२सानो चम्चा
७. सोयासस : १ ठूलो चम्चा
८. नुन, मरिच, अजिनो मोटो : स्वादअनुसार
९. वर्स्र्टड सस : १-२ सानो चम्चा
१०. क्युब : १ चिम्टी
Cooking methods for brown souce ब्राउन सस बनाउने तरिका
1. अगोमा फ्र्राईप्यान बसाल्ने र तेल तताई लसुन फुराउने ।
Advertisement
2. लसुन हल्का खैरो नहुादै स्टक हाल्ने सँगै नुन, मरिच क्युब, अजिनो मोटो , सोयासस, वर्स्टड सस राख्ने ।
3. १-३ मिनेट उमालेपछि सेलरी, पार्सली, मसरुम राख्ने ।
Advertisement
4. केही समय पकाएपछि ब्राउन सस तयार हुन्छ साथै यो सस कन्टिनेन्टल खाना अर्न्तर्गत मासुुको परिकारमा प्रयोग गरिन्छ ।
Thank you for know to cook the brown sauce. Visit for more recipe tips in the Nepali language.
Advertisement
Advertisement